Search

पर्यटकिय धार्मीक गन्तव्य : एक शिला तिन अवतार दोलखा भीमेश्वर

पर्यटकिय धार्मीक गन्तव्य : एक शिला तिन अवतार दोलखा भीमेश्वर
प्राचिन शहर दोलखा भित्रका सम्पदा दोलखा भिमेश्वर, कालि मन्दिर, त्रिपुरासुन्दरी, बनारसी महादेव, नाट्यश्वर मन्दिर, भैरव कुमारी छेँ, गणेश मन्दिर, नारायण मन्दिर, महादेव मन्दिर, तलेजु भवानी मन्दिर, नेपालको पहिलो चाँदीको मुद्रा र टक्सार घर, मुद्रा संग्राहलय, राईती तिनधारा, मच्छिन्द्रनाथको रथजात्रा, हिलेजात्रा, सा–प्याखन, ट्वाकल प्याखन, खरिप्याखन, भैरवकुमारी जात्रा, खड्गजात्रा, सहधारा–प्रातकालिन एक महिने माधवनारायण भजन किर्तन, सरस्वती थान (मञ्जुश्री) पद्मबुद्ध महाविहार, चम्पूजा हरियाली... Read More

कस्ले भन्छ ऐतिहासिक शहर दोलखामा विकास र अवसर छैन ।

कस्ले भन्छ ऐतिहासिक शहर दोलखामा विकास र अवसर छैन ।
भीमेश्वर नगरपालिका वडा नं २ यसै वडाको नाम बाट जिल्लाको नामकरण दोलखा जिल्ला रहेको छ । नेपालको तत्कालिन पुर्व २ नं. हुदै मध्यमाञ्चल विकास क्षेत्र र हालको प्रदेश नं. ३ बागमती अन्तर्गत दोलखा जिल्लाको सदरमुकामबाट ४ कि.मी. पुर्वमा रहेको प्राचिन मल्लकालिन, लिच्छवीकालीन ऐतिहासिकता बोकेको पुरातात्विक, धार्मिक, सांस्कृतिक, प्राकृतिक र पर्यटकीय रमणीय स्थान अभयपुर दोलखा शहर एवं भीमेश्वर नगरपालीकाको २ नं... Read More

नेपालको स्विजरल्याण्ड जिरी….

नेपालको स्विजरल्याण्ड जिरी….
दोलखा जिल्ला नेपालको उत्तरी पूर्वी हिमाली जिल्ला मध्ये एक हो । ऐतिहासिक, धार्मिक जिल्लाले धनी अनी सम्पन्न मानिएको यस जिल्लामाको मध्य भागमा दोलखा पर्दछ जहाँ विशेष गरी नेवार जातीहरुको बसोवास रहको छ । यसै गरी दोलखाको दक्षिणी क्षेत्र नेपाल भित्र मात्र प्रख्यात नभएर नेपाल बाहिर पनि उत्तिकै प्रख्यात रहको अर्थात नेपालको स्विजरल्याण्डको नामले प्रख्यात जिरी रहेको छ । यसै सन्दर्भमा... Read More

दोलखा नेपाल भाषा, उत्पती महत्व र यस्को विकासक्रम

दोलखा नेपाल भाषा, उत्पती महत्व र यस्को विकासक्रम
ऐतिहासिक पृष्ठभूमी : गौरीशंकर हिमालको काखमा अवस्थित दोलखा जिल्लाको आफ्नै ऐतिहासिक एवं मौलिक विशेषतालाई नियाल्दा किराँतकाल, लिच्छवीकालदेखिको ऐतिहासिक पृष्ठभूमि बोकेर मल्लकालीन मठ–मन्दिर, देवदेवालय, मूर्तिकला, धार्मिकस्थल, ऐतिहासिक दरबार एवं चैन्यहरु तथा आफ्नै मातृभाषा, धर्म संस्कृति रहेको यस दोलखा जिल्ला नेपाल भित्र मात्र नभएर नेपाल बाहिर पनि उतिकै प्रख्यात रहेको पाउंछौं । नेपाल र तिब्बतको बीच ब्यापारीक कारोबारको लागि बाटोघाटो खुलेपछि दोलखाको... Read More

गौरवशाली भीमेश्वर नगर

गौरवशाली भीमेश्वर नगर
गौरीशंकर हिमालको चुचुरोलाई आधार मानेर नेपालको समय निर्धारण हुन्छ । यही चुचुरोलाई स्पर्श गर्दै हुने सूर्योदयबाट भीमेश्वर नगरपालिकामा उज्यालो छरिन्छ । भीमेश्वरलाई आफ्नो काखमा राखेर न्यानो माया खन्याएको गौरीशंकर हिमालको दिव्यता र सुन्दरतासँग यस नगरको प्रत्यक्ष सम्बन्ध छ । रोल्वालिङ हिमश्रृङ्खलाका अनौठा र अद्भुत दृश्यहरू यहींबाट नजीक पाउन सकिन्छ । कालिञ्चोक भगवतीलाई शिरमा राखेर बसेको दोलखा जिल्लाको सदरमूकाम भीमेश्वर नगरपालिका... Read More

नेपालमा पहिला चाँदीको मोहर (सिक्का) चलाउने राजा दोलखाका जय ईन्द्रसिह देव

नेपालमा पहिला चाँदीको मोहर (सिक्का) चलाउने राजा दोलखाका जय ईन्द्रसिह देव
गौरीशंकर हिमालको काखमा अवस्थित दोलखा जिल्लाको आफ्नै ऐतिहासिक एवं मौलिक विशेषतालाई नियाल्दा किराँतकाल, लिच्छवीकालदेखिको ऐतिहासिक पृष्ठभूमि बोकेर मल्लकालीन मठ–मन्दिर, देवदेवालय, मूर्तिकला, धार्मिकस्थल, ऐतिहासिक दरबार एवं चैन्यहरु रहेको यस दोलखा जिल्ला नेपाल अधिराज्य भित्र मात्र नभएर नेपाल बाहिर पनि उतिकै प्रख्यात रहेको पाउंछौं । नेपाल र तिब्बतको बीच ब्यापारीक कारोबारको लागि बाटोघाटो खुलेपछि दोलखाको विकास भएको मानिन्छ । अर्शुवर्माको समयमा भोट... Read More

दोलखासंग जोडिएको मेरो आत्मियताको अधुरो यात्रा

दोलखासंग जोडिएको मेरो आत्मियताको अधुरो यात्रा
घुम्ने रहर कसलाई नहोला र ? कोही रहरले घुम्लान कोही काम विशेषले । म भने दुबै कारणले । मनको आँखा खोली हेरे संसार नेपालमै छ भन्छन् भन्नेहरु । कुरा सत्य साबित भो जब आफै घुम्न थालें । १५ वर्षको विगतलाई फर्केर हेरें । रेडियो नेपालको स्टुडियोबाट शुरु भएको मेरो यात्रा केएटिच, काठमाडौं, मनकामना एफएम, हेटौंडा, माच्छापुच्छ्रे एफएम, पोखरा हुँदै पुनः... Read More