दोलखासंग जोडिएको मेरो आत्मियताको अधुरो यात्रा
घुम्ने रहर कसलाई नहोला र ? कोही रहरले घुम्लान कोही काम विशेषले । म भने दुबै कारणले । मनको आँखा खोली हेरे संसार नेपालमै छ भन्छन् भन्नेहरु । कुरा सत्य साबित भो जब आफै घुम्न थालें । १५ वर्षको विगतलाई फर्केर हेरें । रेडियो नेपालको स्टुडियोबाट शुरु भएको मेरो यात्रा केएटिच, काठमाडौं, मनकामना एफएम, हेटौंडा, माच्छापुच्छ्रे एफएम, पोखरा हुँदै पुनः...
Read More