Search

शुभकामना छ तिमीलाई

शुभकामना छ तिमीलाई
सरस्वती प्रधान नयाँ बर्षको नयाँ चाहानानयाँ उमंगको नयाँ कामनाजिवनको हरेक कुराको सामनानयाँ बर्ष २०८१ को शुभकामना तिमीलाई । सुख दुःखलाई हाँसी हाँसीगर्नु पर्छ हरेक वार हरेक पारजिवन भनेको एकचोटी आउँछआउँदैन है हरेक बार बार ।। सबै कुरा पोख्न कहाँ सकिन्छमनको हरेक व्यथा अनि हालहरुशब्द विहिन मानै कति समय गयोगयो अनि कति पय सालहरु ।।। धर्तिलाई आकाश छाना मात्रनयाँ बर्ष त... Read More

हे नारी तिमी

हे नारी तिमी
सरस्वती प्रधान सम्पूर्ण चेली महिला नारीसबैले लगाउदा सुहाउँने सारीत्यही नारीको काँधमा छहजारौं लाख जिम्मेवारी । सवै आफ्नो हाँसी खुसी हारीसवै पराईलाई खुसी पारीआफ्नो सन्तानको खुसीको लागिसारा आफ्नो ईच्छा सपना मारी ।। मात्र रमाउने गर्दछ एकअसल अनी सफल नारीसारा पिडा लुकाएर हाँस्नेअनी मन मारेर बाँच्छ नारी ।।। जिवनको हरेक मोडमा गर्नसक्छौं हरेका बाधाकोहरेक अवस्थाको सामानासम्पूर्ण नारीलाई नारी दिवसकोहार्दिक हार्दिक शुभकामना ।।।। Read More

मेरो प्यारो दोलखा

मेरो प्यारो दोलखा
डा. जानुका न्यौपाने मैले हिँडेको त्यो गोरेटो, उकाली, अरालीसाँघुरो तर सुन्दर डाँडापाखामुस्कुराई रहेको रोल्वालिङ हिमश्रृंखलार सय थुम्का भएको शैलुङ डाँडाचिटिक्क मिलेर बसेको खरीढुङ्गात्यहाँबाट देखिने कालिञ्चोक भगवतीपानीढलो सिन्धु र दोलखाको खेत, बारी अनि जङ्गलसुन्दर र रमाईलो, पातलो बस्ती गाउँघरलाँकुरी र वरपीपलको चौतारीलाँकुरी र वरपीपलको जरुवाको पानीयात्राको रमाईलो अनि छहरा छाँगाको सुसाई ।अगाडि बढ्दै जाँदाचरिकोट बजार तल भीमशेन मन्दिरधेरै चौडा नभएको तर... Read More

लघुकथा–अफसोच

लघुकथा–अफसोच
मिसु श्रेष्ठ सम्बन्धहरूको लेनदेनमा भौतिक बस्तुहरूको बाँडफाँड राम्रै भए । पत्नीले नगद, जग्गा र घर पाइन् । पतिले आफ्नो जैविक अंश स्वरूप छोराछोरी रोज्यो । बाँडफाँड सकिए । गुनासा निख्रिए । आक्रोश रित्तिए । द्वेषहरू पखालिए । कुचो लगाइए । पोछा लाग्यो । न कुनै तुस न आश बाँकी रह्यो । दुबै स्वतन्त्र भए । दुबै जितको भारी बोक्दै पृथक... Read More

लघुकथाः भ्यालेन्टाइनडे

लघुकथाः भ्यालेन्टाइनडे
मिसु श्रेष्ठ स्नेहा हतारिँदै गिफ्टशपबाट निस्की। प्रेमाले जिस्किने पाराले सोधी, “हैन ! भ्यालेन्टाइनडेको गिफ्ट हो कि कसो ?”“हो त ! ” “साँच्चै विश्वास लागेन ल हेर ।” झोलाभरीको विविध सामान देखाई ।“हैन! यो त पाश्चात्य संस्कार भन्थ्यौ त । ”“ग्लोबलाइजेशनले के पाश्चात्य ! के पूर्वीय ! राम्रो कुरा जताको सिको गर्दा पनि के होला र ! ”“अनि राम्रो चाहिँ कसरी... Read More

लघुकथा – पराकाष्ठा

लघुकथा – पराकाष्ठा
मिसु श्रेष्ठ ऊ मेचमा गएर थचक्क बस्यो। एउटा मान्छेले निकै घुरेर हे¥यो । ऊ अलि हच्क्यो।दोस्रो दिन पनि त्यसरी नै बस्यो । त्यस मान्छेले उसलाई ठेल्यो। ऊ छेउतिर सर्यो ।एवम् रित ऊ बस्ने र त्यसले ठेल्ने क्रम जारी रह्यो । त्यसको बारेमा खोजीनिधी गर्यो।यो सार्वजनिक ठाउँमा त्यो धेरै अघि बस्दै आएको रहेछ। त्यसले अरू बस्यो भने आफ्नो अधिकार खोसेको ठान्दो... Read More

“विश्व वातावरण र अशान्ति”

“विश्व वातावरण र अशान्ति”
पन्चम् महामभूतम् पृथ्वी,जल,तेज,वायु र आकाश ।र्निमित मानव जीवनको उत्पति वृद्धि र बिनाश ।।मानव सभ्यता र बिकाश, युगले जन्मायो वैज्ञानिक ।प्रकृति र वातावरण रक्षा गर्न फेरि माग्यो दार्शनीक ।। पृथ्वी सवैको साझा हो, माता जननी भूमी धर्ती ।मिलिजुली बसौ सिगारौ,आ–आफ्नो भूमि धर्ती ।।हावापानी, वनजंगल, जीवजन्तु, मानव, पृथ्वी ।बहनु, फुल्नु, बाँच्नु अति चक्र है प्रकृति ।। आकाश, धर्ती, वायुमण्डल, जलवायु दुषितै भो... Read More

लघुकथा : सजायँ

लघुकथा : सजायँ
अमरकुमार प्रधानप्रहरीले एकजना युवक र एउटी युवती लिएर आयो र भन्यो साहेब यिनीहरु बसमा झगडा गरिरहेका थिए । इन्स्पेक्टरले सोध्यो के हो मामिला ? युवति तरुनी थिई स्मार्ट देखिन्थी । युवक अधबैैसे थियो र गम्भीर देखिन्थ्यो । हवलदारले बतायो युवक सज्जनले युवति अर्चनाको सम्वेदनशील अङ्गमा छोयो । सज्जन भन्दै थियो, तिन्ले मेरो गर्दनको सीक्रि छीनालेर लुट्न खोजिन्, मैले जोगाए ।... Read More

लघुकथा : चामलको गेडामा नामाक्षर

लघुकथा : चामलको गेडामा नामाक्षर
अमरकुमार प्रधान आदरणीय गुरु दाइ बद्रीमान सिंहले जमानामा आफ्नी आमा टीकालक्ष्मी श्रेष्ठस‘ग भारतमा तीर्थ यात्रा गर्दा एक ठाउ‘ चामलको गेडामा नामाक्षर लेखिदिएको प्रसङ्ग सुनाउनु भएको थियो । जुन हाम्रा लागि विचित्र लागेको थियो । कालक्रमले खास गरी नातिनी सिचु पैदा भएपछि हामीहरु भारतको मुम्बईमा छौ । यहॉको प्रसिध्द मन्दिर मध्ये सिध्द विनायक हो । गणेश मुूर्तिको सुड दाहिने तिर भएकोले... Read More

मौलिक परिवेशबाट बाहिरिएको दशैं !

मौलिक परिवेशबाट बाहिरिएको दशैं !
बालकृष्ण श्रेष्ठ “पासा” ‘आयो दशैं ढोल बजाइ,गयो दशैं ऋण बोकाइ,’भन्थे पूर्वजहरू,‘ल्याउनु खर्च जसरी पनि,रमाइलो हुनेछ दशैं अनि,’भन्छन् वर्तमानेहरू !दशैं मौलिकता हो,परम्परा अनि संस्कृति,खर्च अधिकतम् स्वाङ् हो या विकृति,कठिन छ ठम्याउन,सूक्ष्म कण्ठले निल्न गाह्रो हड्डी,गृहिणीको भूमिका प्रतिस्पर्धाको कबड्डी !उप्m ! यो दशैं,अबुझ किन हो हे नेपाली जनमानस,दशैं चलाएको मान्छेले हो,मान्छेलाई चलाउँदैन दशैंले,हिजोआजका कुखुरेहरू,के भा‘का हुन् कुन्नि,खै, देखिन्न कतै दशैंले यसो भनेको... Read More
1 2 3 12