Search

मेरो लेखन यात्रा

मेरो लेखन यात्रा
जति मुख चल्छ त्यो भन्दा बढी कलम चल्ने मानिस प्रा. डा. श्याम जोशीवि.सं. २०५१ सालमा दोलखाली प्रतिभाहरुको परिचय दिने पुस्तक “दोलखा दर्पण” बिमोचन कार्यक्रम सकिय पछि नेपाल् बार एशोसिएसनको प्राङ्गणमा मलाई उक्त पुस्तकका सम्पादक प्रा. डा. सुधा त्रिपाठी (जो पछि त्रि. बि .का शिक्षाध्यक्ष समेत भए) ले आफ्नो गल्ती स्विकार्दै भन्नू भएको थियो – हामिहरुबाट गम्भीर गल्ती हुन गयो; हामी... Read More

सांगीतिक विधामा अग्रसर गंगादेवी महर्जन

सांगीतिक विधामा अग्रसर गंगादेवी महर्जन
मानिसको इच्छा हरेक क्रियाकलापमा हुन्छ । हरेक इच्छालाई सर्वोपरि ढाक्न अलिक असहज पनि हुन्छ । एउटा निर्दिष्ट लक्षमा पुग्न सबैको मनमा हुन्छ । त्यसका लागि लगनशीलता चाहिन्छ र मेहनत पनि । मनमा परिकल्पना मात्र गरेर लक्षमा पुग्न सकिन्न । यसका लागि परिश्रम पनि कडा रूपमा गर्न सक्नुपर्छ । यसका साथै पारिवारिक प्रोत्साहनको पनि जरूरी छ । पाँच ज्ञानेन्द्रीयले भरिएको मानव... Read More

जिरीको जिम्बु, बोझोदेखि कालिन्चोकको छुर्पीसम्म –३

जिरीको जिम्बु, बोझोदेखि कालिन्चोकको छुर्पीसम्म –३
अब अलिकति अरनिको राजमार्ग र लामोसाँघु जिरी सडकको यात्राकै प्रसङ्गमा केही महिना पहिले तौथली यात्राको अतीतलाई पनि सम्झन मन लाग्यो । नेवारहरूको राष्ट्रिय संगठन नेवाः देय् दबूको बागमती प्रदेश स्तरीय चौथो बैठक प्राचीन शहर एवं ऐतिहासिक नगर दोलखामा सम्पन्न गरेर काठमाडौं फर्कने क्रममा नेवाः देय् दबू बागमती प्रदेशकै सदस्य दिलिप श्रेष्ठ, ने.दे.द. सिन्धुपाल्चोक जिल्ला समिति उपाध्यक्ष भेषकुमार श्रेष्ठ र ने.दे.द.... Read More

मेरोे दाजुको पुनर्जन्म

मेरोे दाजुको पुनर्जन्म
जानकी कर्माचार्यखै सम्झने मन त पटक्कै थिएन तर बिर्सेको पनि छैन, अस्ति दाजु (अमर कुमार प्रधान)ले सम्झेको जति लेख्न भन्नुभो तर सम्झिदा कहाली लाग्छ त्यो क्षण…। मेरो दाजु मेरी आमा (सुवर्ण लक्ष्मी प्रधान) पछिको गुरु, मेरो पढाइमा पूरै उहाँको देन छ । मेरी आमाले भन्नु भए अनुसार –म सात महिनामा जन्मेकी, नौ महिनामा नै मज्जाले हिडेकी अनि तीन महिनामा पल्टेर... Read More

आज अन्तर्राष्ट्रिय मई दिवस, श्रमीकलाई माया गरौ, श्रमको सम्मान गरौं ।

आज अन्तर्राष्ट्रिय मई दिवस, श्रमीकलाई माया गरौ, श्रमको सम्मान गरौं ।
श्रमीकलाई माया गरौ, श्रमको सम्मान गरौं । अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा हार्दिक शुभकामना । आज अंग्रेजी महिनाको मे पहिलो दिन । संसार भरका करीब असी बयासी राष्ट्रहरूले आजको दिनलाई महान दिनको हिसाबले मान्ने गरेका छन् । श्रमिक बिनाको देश सायद विकास र उद्यमको परिकल्पना असम्भव होला । मजदुरहरूको हक, अधिकार र हितको लागि यो दिनलाई उत्सवको रूपमा लिन अपरिहार्य छ... Read More

दोलखामा नेवाः देय् दबूको कार्यक्रममा सहभागी हुन जाँदाका अनुभूति …..

दोलखामा नेवाः देय् दबूको कार्यक्रममा सहभागी हुन जाँदाका अनुभूति …..
अमरकुमार प्रधान पहिलेको क्रमशः ….चरिकोट पुगेपछी …..हाम्रो यात्रामा सहभागी दुइजना ओर्ली बैंकमा काम छ पछि आउँछु भनेपछि हामी दोलखातपैm लाग्यौँ । स्मरणीय छ हाम्रो जिल्ला दोलखा हो भने हाम्रो गन्तव्य भीमेश्वर नगरपालिका वडा नं. २ मा सीमित ‘द्वाल्खा’ पनि दोलखा बजारै हो । पाखलती पुगेपछि शिवकुमारी ओर्लिन् । अनि अरू सहयात्री उपेन्द्र काका पनि । सबैभन्दा पहिला चाँदीको मोहर चलाउने... Read More

दोलखामा नेवाः देय् दबूको कार्यक्रममा सहभागी हुन जाँदाका अनुभूति …..

दोलखामा नेवाः देय् दबूको कार्यक्रममा सहभागी हुन जाँदाका अनुभूति …..
अमरकुमार प्रधान हाम्रो दोलखा जिल्लामा नेवाः देय् दबू नेवारहरूको राष्ट्रिय संगठनको जिल्लागत शाखा २०७४ साल बैशाख १८ गते तदर्थ समितिको रुपमा मै स्थापना भई संस्थापनको प्रारूपमा देवेन्द्र नारायण प्रधानको अध्यक्षतामा स्थापना भएको यो संस्थाको उत्थानका लागि पटक पटक बैठक बसेर छलफल भैसकेका थिए । गतवर्ष २०७९ सालमा दोलखा जिल्लाको भीमेश्वर नगरपालिका वडा नं २. दोलखामै वार्षिक कार्यक्रम सहितको अधिवेशन पनि... Read More

दोलखाका पृथक दृष्टिकोणमा वीरशंकर शाही

दोलखाका पृथक दृष्टिकोणमा वीरशंकर शाही
प्राचिन शहर दोलखा भीमेश्वर नगरपालीका वडा नं. २ गणेशटोलमा विक्रम सम्वत् २०१८ साल फागुन २७ मा पिता अमृतबहादुर शाही र माता अष्टमाया शाहीका जेठो छोरा वीरशंकर शाही । उनका एक भाइ पूर्ण शाही र बहिनीहरु उजेली शाही, गंगा शाही नै उनका पैत्रिक वंशका सन्तान हुन् । उनकी धर्मपत्नी भने केही वर्ष अगाडि नै दिवंगत हुनु भयो । दोलखामा रहेका नेवार... Read More

एम्बाप्पे फ्रान्सका जादुगर केलियन एमबाप्पे

एम्बाप्पे फ्रान्सका जादुगर केलियन एमबाप्पे
चर्चा विश्वकपलाई सम्झँदै बिके पासाबाँपिझ्याला काठमाडौँ । सन् २०२२को विश्वकप फुटबल खेल अति नै रोमाञ्चकारी रह्यो । कतिले अनुमान गरे जस्तै सफल भयो होला । कतिले अनुमानित खेल हुन नसकेको र आफूले सोचेको टीम पहिलो र दोश्रो चरणबाटै बाहिर गएकोमा दुखित भएको पनि होला । जस्तो कि जर्मनी, स्पेन, ब्राजिल, पोर्चुगल कोही शुरुमै बाहिरिए भने कोही सेमिफाइनल सम्म पुगेर बाहिरिए... Read More

दोलखा जिल्लाबाट समानुपातिक प्रदेश सभा सांसद मोनिका श्रेष्ठ

दोलखा जिल्लाबाट समानुपातिक प्रदेश सभा सांसद मोनिका श्रेष्ठ
राप्रपा दोलखाबाट प्रदेश सभा सांसद पदमा समानुपातीक कोटामा तर्फ समाजसेवी एवं कलाकार दोलखाली चेलि मोनिका श्रेष्ठलाई सिफारिस हुनु भएको छ । दोलखाबाट पार्टी स्थापनाकाल देखि हालसम्मको संसदीय अभ्यासमा पहिलो पटक प्रदेश सांसदको रूपमा समानुपातिक कोटामा दोलखाली चेलि मोनिका श्रेष्ठले अवसर पाएकोमा नेतृत्वबर्गप्रति आभार व्यक्त गर्दै सहयोगीहरु प्रति हार्दिक धन्यवाद छ भनी मोनीका श्रेष्ठ खुसी व्यक्त गर्नु हुन्छ । दोलखा जिल्ला... Read More
1 2 3 4