कस्ले भन्छ ऐतिहासिक शहर दोलखामा विकास र अवसर छैन ।
भीमेश्वर नगरपालिका वडा नं २ यसै वडाको नाम बाट जिल्लाको नामकरण दोलखा जिल्ला रहेको छ । नेपालको तत्कालिन पुर्व २ नं. हुदै मध्यमाञ्चल विकास क्षेत्र र हालको प्रदेश नं. ३ बागमती अन्तर्गत दोलखा जिल्लाको सदरमुकामबाट ४ कि.मी. पुर्वमा रहेको प्राचिन मल्लकालिन, लिच्छवीकालीन ऐतिहासिकता बोकेको पुरातात्विक, धार्मिक, सांस्कृतिक, प्राकृतिक र पर्यटकीय रमणीय स्थान अभयपुर दोलखा शहर एवं भीमेश्वर नगरपालीकाको २ नं...
Read More