Search

शुभकामना छ तिमीलाई

शुभकामना छ तिमीलाई

सरस्वती प्रधान

नयाँ बर्षको नयाँ चाहाना
नयाँ उमंगको नयाँ कामना
जिवनको हरेक कुराको सामना
नयाँ बर्ष २०८१ को शुभकामना तिमीलाई ।

सुख दुःखलाई हाँसी हाँसी
गर्नु पर्छ हरेक वार हरेक पार
जिवन भनेको एकचोटी आउँछ
आउँदैन है हरेक बार बार ।।

सबै कुरा पोख्न कहाँ सकिन्छ
मनको हरेक व्यथा अनि हालहरु
शब्द विहिन मानै कति समय गयो
गयो अनि कति पय सालहरु ।।।

धर्तिलाई आकाश छाना मात्र
नयाँ बर्ष त एक पात्रोको पाना मात्र
हरेक दिन हरेको चाहना छ
सबैलाई २०८१ को शुभकामना छ
हार्दिक मंगलमय शुभकामना तिमीलाई छ ।।।।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!