Search

हे नारी तिमी

हे नारी तिमी

सरस्वती प्रधान

सम्पूर्ण चेली महिला नारी
सबैले लगाउदा सुहाउँने सारी
त्यही नारीको काँधमा छ
हजारौं लाख जिम्मेवारी ।

सवै आफ्नो हाँसी खुसी हारी
सवै पराईलाई खुसी पारी
आफ्नो सन्तानको खुसीको लागि
सारा आफ्नो ईच्छा सपना मारी ।।

मात्र रमाउने गर्दछ एक
असल अनी सफल नारी
सारा पिडा लुकाएर हाँस्ने
अनी मन मारेर बाँच्छ नारी ।।।

जिवनको हरेक मोडमा गर्न
सक्छौं हरेका बाधाको
हरेक अवस्थाको सामाना
सम्पूर्ण नारीलाई नारी दिवसको
हार्दिक हार्दिक शुभकामना ।।।।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!