लक्ष्मी श्रेष्ठ (रुकमणी)
उ पतक थपे नाप छिजि जेष्ठ नागरिक मयजु लक्ष्मी श्रेष्ठ (रुकमुणी) ईसि प्रयास थपे ग्वाहार ।।।हाम्रो प्रयास तपाईहरुको सहयोग ।।। पर्सा जिल्ला विरगञ्ज नगरपालीकामा वि.सं. १९९८ सालमा बुबा हरि बहादुर मास्के र आमा नारायण माया (नरमायाँ) मास्केको कोखबाट जन्मनु भएकी जेठी छोरी लक्ष्मी श्रेष्ठ (रुकमणी) श्रेष्ठ हुन । बसाई सराईको सिलसिलामा रौतहट जिल्लामा लगभग १५ बर्षसम्म बसोबास गर्दै आउनु भएकी...
Read More