गौरवशाली भीमेश्वर नगर
गौरीशंकर हिमालको चुचुरोलाई आधार मानेर नेपालको समय निर्धारण हुन्छ । यही चुचुरोलाई स्पर्श गर्दै हुने सूर्योदयबाट भीमेश्वर नगरपालिकामा उज्यालो छरिन्छ । भीमेश्वरलाई आफ्नो काखमा राखेर न्यानो माया खन्याएको गौरीशंकर हिमालको दिव्यता र सुन्दरतासँग यस नगरको प्रत्यक्ष सम्बन्ध छ । रोल्वालिङ हिमश्रृङ्खलाका अनौठा र अद्भुत दृश्यहरू यहींबाट नजीक पाउन सकिन्छ । कालिञ्चोक भगवतीलाई शिरमा राखेर बसेको दोलखा जिल्लाको सदरमूकाम भीमेश्वर नगरपालिका...
Read More