Search

गौरवशाली भीमेश्वर नगर

गौरवशाली भीमेश्वर नगर
गौरीशंकर हिमालको चुचुरोलाई आधार मानेर नेपालको समय निर्धारण हुन्छ । यही चुचुरोलाई स्पर्श गर्दै हुने सूर्योदयबाट भीमेश्वर नगरपालिकामा उज्यालो छरिन्छ । भीमेश्वरलाई आफ्नो काखमा राखेर न्यानो माया खन्याएको गौरीशंकर हिमालको दिव्यता र सुन्दरतासँग यस नगरको प्रत्यक्ष सम्बन्ध छ । रोल्वालिङ हिमश्रृङ्खलाका अनौठा र अद्भुत दृश्यहरू यहींबाट नजीक पाउन सकिन्छ । कालिञ्चोक भगवतीलाई शिरमा राखेर बसेको दोलखा जिल्लाको सदरमूकाम भीमेश्वर नगरपालिका... Read More

द्वाल्खा नेपाल भाषाः आधारभूत तहमा मातृभाषामा शिक्षा

द्वाल्खा नेपाल भाषाः आधारभूत तहमा मातृभाषामा शिक्षा
परिचयनेपालको संविधान–२०७२ ले नेपाल देशलाई बहुभाषिक र बहुसाँस्कृतिक भनेर व्याख्या गरेको छ । नेपालमा १२५ जात जातिहरु बसोबास गर्दछन् र उनीहरु सय भन्दा बढी भाषा बोल्दछन भने ९७ वटा नेपालका रैथाने भाषाहरु छन् (जनगणना, २०६८/ www.cbs.gov.np)_ । सन् २०६८ को जनगणना अनुसार नेपालमा बोलिने १२३ वटा भाषाहरु मध्ये चीन तिव्वती परिवारका ६८ भाषा, भारोपेली परिवारका ४८ भाषा, आग्नेली परिवारको एउटा... Read More
error: Content is protected !!