Search

देशको अर्थतन्त्र सुधार्न निजी क्षेत्रसँग मिलेर जानुको विकल्प छैन : मन्त्री रिजाल

देशको अर्थतन्त्र सुधार्न निजी क्षेत्रसँग मिलेर जानुको विकल्प छैन : मन्त्री रिजाल
बाँपीझ्याला काठमाण्डौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले देशको आर्थिक अवस्थालाई सदृढ बनाउन सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुको विकल्प नभएको बताएका छन् । उनले नेपाल चेम्बर अफ कमर्सको साधारण सभामा बोल्दै उनले देशको आर्थिक अवस्था राम्रो नभएकाले यसलाई राम्रो बनाउने काम उद्योग, व्यवसायीहरुको रहेको बताए । उनले मुलुकलाई समृद्धितिर लैजाने काम सबै मिलेर गर्ने बताए । उनले... Read More

नेपाली जनमानसमा राजनीतिक दृष्टिकोण

नेपाली जनमानसमा राजनीतिक दृष्टिकोण
बालकृष्ण श्रेष्ठ “पासा”एकताका चुनावी माहोल छाउने बेलामा यस्तो लाग्छ कि घरघरबाट नै उम्मेदवार उठेको छ र सबैजना नै चुनावमा लडेर जितौँला जस्तो तरिकाले टोलटोलमा संवाद, मनोवाद, विवाद अनि वादविवाद पनि हुने गर्छ । यसो हेर्दा लाग्छ कि नेपालमा राजनीतिक कुरा गर्न कोही पनि कम छैनन् र कसैले कसैलाई भ्याउँदैनन् पनि । राजनीति बुझेर बोल्नेहरूको जमातले भट्टि चौतारीमा बोल्दैनन् समयको अभाव... Read More

बानेश्वर अवतारले के रुप लिने हो !

बानेश्वर अवतारले के रुप लिने हो !
बाँपीझ्याला । जव जव देशमा बेथिति र कूनीतिहरू बढ्दै जान्छ, तब तब काठमाडौको बानेश्वर तात्तिदै आउनमा समय, मौसमले पनि उत्तिनै साथ दिएको हुन्छ, यतिबेला बानेश्वरमा गज्जबको नारा घन्किएको छ, एकातिर आन्दोलकारीहरू अगाडि बढ्न खोजिरहेका छन्, अर्कोतिर प्रहरीहु टसमस नहुने गरी खम्बा बनिरहेका छन् । फेरि अर्काथरि एमसिसी खारेजको नारा, बाटो खाली छाडिदिने नारा, प्रहरीको धडपकड, अश्रुग्याँस,उफ……! यतिबेला पत्रकार स्वयंले आफैलाई... Read More

जिका भाइरस के हो ? भारतमा सन् २०१६/१७ मा पहिलोपटक जिका भाइरसका संक्रमित देखिएका थिए

जिका भाइरस के हो ? भारतमा सन् २०१६/१७ मा पहिलोपटक जिका भाइरसका संक्रमित देखिएका थिए
२६ असार, बाँपीझ्याला, काठमाडौं । भारतको केरला राज्यमा जीका भाइरसका १४ संक्रमित फेला परेसँगै त्यहाँको सरकारले सतर्कता बढाएको छ । केरलाकी स्वास्थ्यमन्त्री विना जर्जले तिरुअनन्तपुरम जिल्लामा जिका भाइरसका संक्रमित फेला परेको पुष्टि गरेकी हुन् । विनाले भनेकी छिन्, ‘राज्यको सबै स्वास्थ्य निकायलाई सतर्क गराइएको छ । सबै जिल्लाको मेडिकल अधिकारीलाई पनि विशेष गरी गर्भवती महिलाको ख्याल गर्न भनिएको छ ।... Read More

द्वाल्खा नेपाल भाषाः आधारभूत तहमा मातृभाषामा शिक्षा

द्वाल्खा नेपाल भाषाः आधारभूत तहमा मातृभाषामा शिक्षा
परिचयनेपालको संविधान–२०७२ ले नेपाल देशलाई बहुभाषिक र बहुसाँस्कृतिक भनेर व्याख्या गरेको छ । नेपालमा १२५ जात जातिहरु बसोबास गर्दछन् र उनीहरु सय भन्दा बढी भाषा बोल्दछन भने ९७ वटा नेपालका रैथाने भाषाहरु छन् (जनगणना, २०६८/ www.cbs.gov.np)_ । सन् २०६८ को जनगणना अनुसार नेपालमा बोलिने १२३ वटा भाषाहरु मध्ये चीन तिव्वती परिवारका ६८ भाषा, भारोपेली परिवारका ४८ भाषा, आग्नेली परिवारको एउटा... Read More