Search

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटीले ब्राइटनविरुद्ध शानदार जित

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटीले ब्राइटनविरुद्ध शानदार जित

१४ बैशाख, बाँपिझ्याला, काठमाण्डौं । इंग्लिस प्रिमियर लिगअन्तर्गत साविक विजेता म्यानचेस्टर सिटीले ब्राइटनविरुद्ध शानदार जित हात पारेको छ ।

बिहीबार राति सम्पन्न खेलमा सिटीले ब्राइटनलाई ४-० गोलअन्तरले पराजित गर्‍यो । सिटीको जितमा फिल फोडेनले २ तथा केभिन डी ब्रुएन र जुलियन अल्भारेजले १-१ गोल गरे ।

जितसँगै सिटीले ३३ खेलबाट ७६ अंक जोडेको सिटी तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानको आर्सनलले ३४ खेलबाट ७७ अंक जोडेको छ । तेस्रो स्थानमा झरेको लिभरपुलको भने ३४ खेलमा ७४ अंक छ ।

दोलखाको चाडपर्ब तथा जात्राहरु

Written by 

Related posts

Leave a Comment