Search

एक शिला तिन अवतार दोलखा भीमेश्वर

एक शिला तिन अवतार दोलखा भीमेश्वर
गौरीशंकर हिमालको काखमा अवस्थित दोलखा जिल्लाको दोलखा शहरको आफ्नै ऐतिहासिक एवं मौलिक विशेषता रहेको छ । किराँतकाल, लिच्छवीकालदेखिको ऐतिहासिक पृष्ठभूमि बोकेर मल्लकालीन मठ–मन्दिर, देवदेवालय, मूर्तिकला, धार्मिकस्थल, ऐतिहासिक दरबार एवं चैन्यहरु रहेको यस दोलखा शहर हाल आएर दोलखा नगरको नामले प्रख्यात रहेको छ । विशेष गरी नेवार समुदायको बसोबास रहको यस दोलखा नगरमा आफ्नै किसिमका रहनसहन, परम्परागत चाडपर्व, रीतिरिवाज मनाउनुका साथै... Read More

दोलखा नेपाल भाषा, उत्पती महत्व र यस्को विकासक्रम

दोलखा नेपाल भाषा, उत्पती महत्व र यस्को विकासक्रम
ऐतिहासिक पृष्ठभूमी : गौरीशंकर हिमालको काखमा अवस्थित दोलखा जिल्लाको आफ्नै ऐतिहासिक एवं मौलिक विशेषतालाई नियाल्दा किराँतकाल, लिच्छवीकालदेखिको ऐतिहासिक पृष्ठभूमि बोकेर मल्लकालीन मठ–मन्दिर, देवदेवालय, मूर्तिकला, धार्मिकस्थल, ऐतिहासिक दरबार एवं चैन्यहरु तथा आफ्नै मातृभाषा, धर्म संस्कृति रहेको यस दोलखा जिल्ला नेपाल भित्र मात्र नभएर नेपाल बाहिर पनि उतिकै प्रख्यात रहेको पाउंछौं । नेपाल र तिब्बतको बीच ब्यापारीक कारोबारको लागि बाटोघाटो खुलेपछि दोलखाको... Read More

दोलखाको बौद्ध चैत्यहरु

दोलखाको बौद्ध चैत्यहरु
प्राचिनकाल, मध्यकाल सम्म आफ्नो नाम सर्वोच्च स्थानमा राख्न सफल रहेको दोलखा आधुनिक कालमा आएर यस स्थान ओझेलमा पर्न गयो । त्यसैले होला इतिहास शिरोमणी वाबुराम आचार्यले ‘‘जब सम्म दोलखाको इतिहास पुरा हँुदैन तब सम्म नेपालको इतिहास पुरा हुदैन” भन्न निर्धक मान्नु भएको होला । त्यसैले दोलखाको इतिहास गौरवमय थियो भन्ने कुरामा दुई मत अवश्य हुनेछैन । दोलखाले कुनै समय महापतनको... Read More
error: Content is protected !!