Search

कक्षा १२ को परीक्षा आजबाट देशभर एकैसाथ सुरु

कक्षा १२ को परीक्षा आजबाट देशभर एकैसाथ सुरु
१४ बैशाख, बाँपिझ्याला, काठमाण्डौं । कक्षा १२ को परीक्षा आजबाट देशभर एकैसाथ सुरुहुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुनेछ । परीक्षाको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी गराएका छन् । उनले सबै विद्यार्थीहरुलाई निर्धक्क भएर परीक्षामा सहभागी हुन आग्रह गरे । उनका अनुसार यसवर्ष परीक्षामा... Read More

देशभरका ८३ अस्पतालबाट स्वास्थ्य सेवा लिने व्यवस्था

देशभरका ८३ अस्पतालबाट स्वास्थ्य सेवा लिने व्यवस्था
१० बैशाख, बाँपिझ्याला, काठमाण्डौं । योगदानमा आधारित सामाजिक सुरक्षा कोषले योगदानकर्ताका लागि देशभरका ८३ अस्पतालबाट स्वास्थ्य सेवा लिने व्यवस्था गरेको छ । कोषका अनुसार योगदानकर्ताको सुविधाका लागि हालसम्म देशभरका ८३ वटा अस्पतालसँग अनलाइन सम्झौता गरेको हो । योगदानकर्ताले उपचारपछि कोषको कार्यालयमा पुगेर दाबी भुक्तानी लिनु नपर्ने गरी देशभरका ती अस्पतालसँग अनलाइन सम्झौता गरिएको कोषले जनाएको छ । कोषका प्रवक्ता विवेक पन्थीले सम्झौता भएका... Read More

काठमाडौँ महानगरपालिका क्षेत्रभित्र निःशुल्क उपचार सेवा

काठमाडौँ महानगरपालिका क्षेत्रभित्र निःशुल्क उपचार सेवा
७ बैशाख, बाँपिझ्याला, काठमाण्डौं । दुई जना बेवारिस र ३१ जना विपन्न गरी ३३ जना बिरामीले काठमाडौँ महानगरपालिका क्षेत्रभित्र रहेका विभिन्न अस्पतालहरूबाट निःशुल्क उपचार सेवा लिएका छन् । उनीहरूमध्ये १५ जनाको मिर्गौला डायलाइसिस भइरहेको छ । उपचार सेवा लिँदा लिँदै २ जना बिरामीको मृत्यु भएको छ । १२ जना डिस्चार्ज भएका छन् । १ जनालाई अर्को अस्पतालमा रिफर गरिएको छ... Read More

नयाँ शैक्षिकसत्र सुरु, वैशाख २ गतेदेखि भर्ना

नयाँ शैक्षिकसत्र सुरु, वैशाख २ गतेदेखि भर्ना
२९ चैत्र, बाँपिझ्याला, काठमाण्डौं । नयाँ शैक्षिकसत्र सुरु हुनु तीन दिन अगावै जनक शिक्षा सामग्री केन्द्रले ७७ वटै जिल्लामा पाठ्यपुस्तक पुर्‍याएको छ । केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाले देशका विभिन्न भागमा रहेका नौ वटा बिक्री केन्द्रमा शैक्षिकसत्र–२०८१ का लागि सबै विषयका पुस्तक छापेर पुर्‍याइएको बताए । केन्द्रले प्रकाशन गरेको कार्यतालिकाअनुसार विराटनगर, जनकपुर, सानोठिमीस्थित केन्द्रीय कार्यालय, भरतपुर, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत... Read More

विदेशी सम्बन्धनका कलेजमा विद्यार्थी भर्ना नगर्न निर्देशन

विदेशी सम्बन्धनका कलेजमा विद्यार्थी भर्ना नगर्न निर्देशन
२८ चैत्र, बाँपिझ्याला, काठमाण्डौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुमति नलिई सञ्चालनमा रहेका विदेशी शिक्षण संस्थाको सम्बन्धनका कलेजमा विद्यार्थी भर्ना नगर्न आग्रह गरेको छ । मन्त्रालयले सूचना जारी गरी ‘ए लेभल’, ‘इन्टरनेशनल ब्याकालरेट्स’, ‘सिएसइबी’ र सोसरहका कार्यक्रम सञ्चालन गर्न अनुमति लिएका ४९ संस्थाको सूची सार्वजनिक गर्दै ती बाहेकका संस्थामा विद्यार्थी भर्ना नगर्न आग्रह गरेको हो । इन्टरनेशन एजुकेसन प्रोभाइडर्स... Read More

एन्जल लर्ड हाइ स्कुलको सांस्कृतिक तथा सर्वोत्कृष्ट विद्यार्थीहरुको सम्मान कार्यक्रम सम्पन्न

एन्जल लर्ड हाइ स्कुलको सांस्कृतिक तथा सर्वोत्कृष्ट विद्यार्थीहरुको सम्मान कार्यक्रम सम्पन्न
२७ चैत्र, बाँपिझ्याला, काठमाण्डौं । एन्जल लर्ड हाइ स्कुलको आयोजनामा सांस्कृतिक तथा सर्वोत्कृष्ट विद्यार्थीहरुको सम्मान कार्यक्रम सम्पन्न भएको छ । स्कुल्को आफ्नै विद्यालयको प्राङ्गणमा सम्पन्न उक्त कार्यक्रम विद्यालयको प्राचार्य टङ्क लिम्बुको अध्यक्षता सम्पन्न भएको हो । काठमाडौ महानगरपालिका वडा नं ३२का स्थानीय जनप्रतिनिधी भगवान बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशेष अतिथीका रुपमा समाजसेवी एंव शिक्षासेवी प्रेम कुमार तामाङ र निजि... Read More

माध्यमिक शिक्षा परीक्षा (एसईई) आज सकिँदै

माध्यमिक शिक्षा परीक्षा (एसईई) आज सकिँदै
२७ चैत्र, बाँपिझ्याला, काठमाण्डौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आज सकिँदै छ। चैत १५ बाट सुरु भएको एसईई आज सकिन लागेकाे हाे। यस पटक एसईईमा सहभागी हुन परीक्षा फाराम भरेका ३७ हजारभन्दा बढी परीक्षार्थी अनुपस्थित रहेका छन् । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षामा सहभागी हुन पाँच लाख चार हजार विद्यार्थीले फाराम भरेका थिए। बोर्डका परीक्षा नियन्त्रक... Read More

ग्रील तथा स्टिल व्यवसायी कपन ईकाईद्वारा बनभोज तथा टिटि खोप कार्यक्रमको आयोजना

ग्रील तथा स्टिल व्यवसायी कपन ईकाईद्वारा बनभोज तथा टिटि खोप कार्यक्रमको आयोजना
२४ चैत्र, बाँपिझ्याला, काठमाडौं । ग्रील तथा स्टील ब्यवसायी सघ काठमाडौ पूर्बी क्षेत्रीय समिति अन्तर्गतको कपन इकाइ समितिले आयोजना गरेको ग्रील तथा स्टील ब्यवसायिहरु बिच बनभोज तथा व्यवसायीहरुका लागि निशुल्क टिटी खोप कार्यक्रमको आयोजना सम्पन्न गरिएको छ । खोप कार्यक्रमको शुभारम्भ गर्दै नेपाल घरेलु तथा साना उध्योग महासघका बस्तुगत उपाध्यक्ष मोहन कटुवालले ग्रील तथा स्टील ब्यवसायमा संलग्न उद्योगी र ग्रील... Read More

एनएमसीद्वारा प्रहरी वृत्त बौद्धलाई इमरजेन्सी फस्टहेड वितरण

एनएमसीद्वारा प्रहरी वृत्त बौद्धलाई इमरजेन्सी फस्टहेड वितरण
२१ चैत्र, बाँपिझ्याला, काठमाण्डौं । नेपाल मेडिकल कलेजले सामाजिक उत्तरदायित्व अन्तरगत महानगरीय प्रहरी वृत्त बौद्धलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । मंगलबार कलेजका प्रबन्ध निर्देशक प्रा.डा.जैनुद्धिन अन्सारीले बौद्ध प्रहरी वृत्तका डिएसपी राजु पाण्डेलाई इमरजेन्सी फस्टहेड वक्सहरु हस्तान्तरण गर्नुभयाे । सो क्रममा प्रा.डा.अन्सारीले समाजमा शान्ति व्यवस्था, अमनचयन कायम गर्न नेपाल प्रहरीको जति भूमिका रहन्छ त्यत्तिनै नागरिक समाजको पनि रहने बताउँदै मेडिकल... Read More

आज मन्त्री सुमना श्रेष्ठले विद्यार्थी सङ्गठनहरूसँग छलफल

आज मन्त्री सुमना श्रेष्ठले विद्यार्थी सङ्गठनहरूसँग छलफल
१८ चैत्र, बाँपिझ्याला, काठमाण्डौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आज विद्यार्थी सङ्गठनहरूसँग छलफल गरेकी छन् । विभिन्न सरोकारवालासँग छलफल गर्ने क्रममा आज विद्यार्थीसँग छलफल गरिएको हो । छलफलमा विद्यार्थी सङ्गठनका प्रतिनिधिहरूबाट विद्यार्थीले भोगिरहेका समस्या र समाधानका उपायबारे शिक्षामन्त्रीले सुझाव मागेकी थिइन् । समग्र शिक्षा प्रणालीको रूपान्तरण र विश्वविद्यालयमा विद्यार्थीको शैक्षिक जीवन सुधार गर्नका लागि मन्त्रालयको भूमिकाबारे छलफल भएको... Read More
1 2 3 57