Search

माटो भित्र लुकेको दोलखाको ईतिहास

माटो भित्र लुकेको दोलखाको ईतिहास
दोलखा शहरको आफ्नै विशेषता, भाषीक, धार्मीक र परम्परागत ऐतिहासिक महत्व बोकेको शहर हो । यसको अलावा यस ऐतिहासिक शहर भित्र पुरातात्वीक दृष्टिकोणले अझ महत्वपुर्ण स्थान रहेको छ । यसको ज्वलन्त उदाहरण राजकुलेश्वर निम्न माध्यमीक विद्यालयको भवन बनाउने बेलामा नेपाल सम्वत् १०९१ (वि.सं. २०२७) तिर जग हाल्ने बेलामा ५–६ फिट गहिराई खन्ने बेलामा माटो भित्र पुरिएर रहेको देव देवताको मुर्ति भेट्टिएको... Read More

दोलखा नेपाल भाषा, उत्पती महत्व र यस्को विकासक्रम

दोलखा नेपाल भाषा, उत्पती महत्व र यस्को विकासक्रम
ऐतिहासिक पृष्ठभूमी : गौरीशंकर हिमालको काखमा अवस्थित दोलखा जिल्लाको आफ्नै ऐतिहासिक एवं मौलिक विशेषतालाई नियाल्दा किराँतकाल, लिच्छवीकालदेखिको ऐतिहासिक पृष्ठभूमि बोकेर मल्लकालीन मठ–मन्दिर, देवदेवालय, मूर्तिकला, धार्मिकस्थल, ऐतिहासिक दरबार एवं चैन्यहरु तथा आफ्नै मातृभाषा, धर्म संस्कृति रहेको यस दोलखा जिल्ला नेपाल भित्र मात्र नभएर नेपाल बाहिर पनि उतिकै प्रख्यात रहेको पाउंछौं । नेपाल र तिब्बतको बीच ब्यापारीक कारोबारको लागि बाटोघाटो खुलेपछि दोलखाको... Read More

नेपालमा पहिला चाँदीको मोहर (सिक्का) चलाउने राजा दोलखाका जय ईन्द्रसिह देव

नेपालमा पहिला चाँदीको मोहर (सिक्का) चलाउने राजा दोलखाका जय ईन्द्रसिह देव
गौरीशंकर हिमालको काखमा अवस्थित दोलखा जिल्लाको आफ्नै ऐतिहासिक एवं मौलिक विशेषतालाई नियाल्दा किराँतकाल, लिच्छवीकालदेखिको ऐतिहासिक पृष्ठभूमि बोकेर मल्लकालीन मठ–मन्दिर, देवदेवालय, मूर्तिकला, धार्मिकस्थल, ऐतिहासिक दरबार एवं चैन्यहरु रहेको यस दोलखा जिल्ला नेपाल अधिराज्य भित्र मात्र नभएर नेपाल बाहिर पनि उतिकै प्रख्यात रहेको पाउंछौं । नेपाल र तिब्बतको बीच ब्यापारीक कारोबारको लागि बाटोघाटो खुलेपछि दोलखाको विकास भएको मानिन्छ । अर्शुवर्माको समयमा भोट... Read More
error: Content is protected !!