Search

जेम्स ग्रुप काठमाडौँले भीमेश्वर नगरपालिकाका ५ बिद्यालयका बिद्यार्थीहरुलाइ पोसाक, स्कुल ब्याग र शैक्षिक सामग्री हस्तान्तरण

जेम्स ग्रुप काठमाडौँले भीमेश्वर नगरपालिकाका ५ बिद्यालयका बिद्यार्थीहरुलाइ पोसाक, स्कुल ब्याग र शैक्षिक सामग्री हस्तान्तरण
जेम्स ग्रुप सर्भिस एजुकेशन कन्सलटेन्सीको कोसेली भीमेश्वरका बिध्यार्थीहरुलाइ १८ मंसिर, बाँपीझ्याला, दोलखा । जेम्स ग्रुप सर्भिस एजुकेशन कन्सलटेन्सी काठमाडौँले भीमेश्वर नगरपालिका वडा नम्बर ६ र ७ को ५ बिद्यालयका बिद्यार्थीहरुलाइ पोसाक र स्कुल ब्याग सहित बिभिन्न शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । जेम्स ग्रुप सर्भिस एजुकेशन कन्सलटेन्सीका प्रोपाईटर वडा नम्बर ७ कुप्रिका स्थानीय कुलराज थापा र बिबुध लुईटेलले हरिकृत आधारभूत... Read More

द्वाल्खा गुठीको संयोजकत्वमा दोलखाली संघ संस्थाको बैठक सम्पन्न, माघ २० गते सामूहिक बनभोज कार्यक्रमको आयोजना गर्दै

द्वाल्खा गुठीको संयोजकत्वमा दोलखाली संघ संस्थाको बैठक सम्पन्न, माघ २० गते सामूहिक बनभोज कार्यक्रमको आयोजना गर्दै
१८ मंसिर, बाँपीझ्याला, काठमाण्डौं । प्राचिन शहर दोलखाको सबैभन्दा पुरानो दोस्रो सामाजिक संस्था द्वाल्खा गुठीको संयोजकत्वमा आज काठमाण्डौं नयाँ बजार स्थित एवान क्याफेमा दोलखाली संघ संस्थाहरुको संयुक्त बैठक सम्पन्न भएको छ ।उक्त संयुक्त बैठकले २०८० सालको माघ महिनाको २० गते शनिबार भीमेश्वर नगरपालिका वडा नं. २ दोलखाबाट काठमाडौ उपत्यका लगायत दोलखा भन्दा बाहिर जहाँ कहीं बसेका र रहेका बासिन्दाहरु, संघ... Read More

लायन्स ईन्टरनेसनल क्लब अन्तर्गत डिस्ट्रिक्ट ३२५ डि नेपालको बैठक दोलखाको सदमुकाम चरिकोटमा

लायन्स ईन्टरनेसनल क्लब अन्तर्गत डिस्ट्रिक्ट ३२५ डि नेपालको बैठक दोलखाको सदमुकाम चरिकोटमा
१७ मंसिर, बाँपीझ्याला, दोलखा । अन्तर्राष्ट्रिय छाता संगठनको रुपमा स्थापना रहेको लायन्स ईन्टरनेसनल क्लब अन्तर्गत डिस्ट्रिक्ट ३२५ डि नेपालको बैठक दोलखाको सदमुकाम चरिकोटमा भईरहेको छ । मानव सेवालाई प्राथमिकतामा राखी गतिविधि गर्ने क्लबको दोस्रो क्याबिनेट बैठक हिजो शनिबार चरिकोटमा आयोजन गरिएको हो । होटल एम्ब्रोसियामा सुरु भएको बैठकको उद्घाटन भिमेश्वर नगरपालिकाका प्रमुख ईश्वरनारायण मानन्धरले सम्बोधन गर्नु भएको थियो । कार्यक्रममा... Read More

कृष्णप्रसाद मास्के एक ‘कर्मयोगी र साधक’

कृष्णप्रसाद मास्के एक ‘कर्मयोगी र साधक’
दोलखालाई एक पटक होइन हजार पटक फर्केर हेर्दा पनि धीत मर्दैन, भलै युवाहरू पखेटा उम्रनासाथ वैदेशिक यात्रा गरुन्, युवतीहरू वैवाहिक जीवनका लागि दोलखासँगको आत्मीय सम्बन्धलाई मुटुमा गाँठो पारेर आँगन पार गरेर नौ डाँडा पारि पुगुन् या कर्मशील जीवनयात्राका लागि मरेङ खोला (खिङौ झोर) काटेर सिमा नै काटुन् । आफ्नो घरको मझेरी र माइतीको आँगनमा खेलेको हुर्केको र शिक्षा र ज्ञान... Read More

अन्तर्राष्ट्रिय माउन्टेन बाइक डाउन हिल मास टयाटको उपाधि फ्रान्सका प्रख्यात साइकिलिस्ट केलियन ब्रोनलाई

अन्तर्राष्ट्रिय माउन्टेन बाइक डाउन हिल मास टयाटको उपाधि फ्रान्सका प्रख्यात साइकिलिस्ट केलियन ब्रोनलाई
१४ मंसिर, बाँपीझ्याला, काठमाण्डौं । दोलखामा ३८ सय ४१ मिटर उचाई कालिञ्चोकदेखि ८ सय ६० मिटर उचाईको नागदहसम्मको २६ किलोमिटर डाउन हिल एलिट क्याटगरीको उपाधि केलियनले ५१ दशमलब ०६ मिनेटमा पारे गरेर उपाधि जितेका हुन् । मंगलबार सम्पन्न उक्त खेलमा उपाधिसँगै उनले १ हजार ५ सय अमेरिकी डलर प्राप्त गरे । पर्यटन बोर्ड, भीमेश्वर नगरपालिका र यति ओरिजिन्सको संयुक्त आयोजना... Read More

मेलुङ गाउँपालिकाले समृद्ध पालिका निर्माण गर्ने

मेलुङ गाउँपालिकाले समृद्ध पालिका निर्माण गर्ने
१२ मंसिर, बाँपीझ्याला, दोलखा । दोलखाको मेलुङ गाउँपालिकाले बैदेशीक रोजगारीमा जाने युवाहरुलाई गाउँमै बस्ने वातावरण सहित समृद्ध पालिका निर्माण गर्न शिक्षा, स्वास्थ्य र रोजगारीमूलक कार्यक्रमलाई प्राथामिकताका साथ अघि बढाएको पालिका प्रमुख हिरा कुमार थोकरले बताए। अहिलेको प्रमुख चुनौती भनेको युवा पलायन रोक्नेनै हो अध्यक्ष थोकरले भने– त्यसको लागि हामीले गाउँमै रोजगारीको व्यवस्था गर्न शिक्षा र स्वास्थ्यलाई प्राथामिकताका साथ अघि बढाई... Read More

दोलखा निवासी मिश्रीलक्ष्मी श्रेष्ठको निधन

दोलखा निवासी मिश्रीलक्ष्मी श्रेष्ठको निधन
११ मंसिर, काठमाण्डौं । दोलखा जिल्ला भीमेश्वर नगरपालीका वडा नं. २ निवासी भक्त चन्द्र श्रेष्ठको धर्मपत्नी मिश्री लक्ष्मी श्रेष्ठको ८७ बर्षको उमेरमा आज विहान ४ बजे आफ्नै निवास महालक्ष्मी नगरपालीका वडा नं. ४ भक्तपुर चाँगाथलीमा निधन भएको छ । मिश्रीलक्ष्मी श्रेष्ठ लामो समयदेखि दमको रोगबाट पिडित हुनु हुन्थ्यौ । दुई छोराहरु रजिष्ट्रार लेखा परिक्षक उदय चन्द्र श्रेष्ठ, बाँपीझ्याला डटकमका कानूनी... Read More

समाजसेवी बरिष्ठ ईन्जिनियर आत्माकृष्ण श्रेष्ठको सहयोगमा दोलखाको गटसीमा विश्राम घर

समाजसेवी बरिष्ठ ईन्जिनियर आत्माकृष्ण श्रेष्ठको सहयोगमा दोलखाको गटसीमा विश्राम घर
कृष्णनारायण श्रेष्ठ१० मंसिर, बाँपीझ्याला, दोलखा । प्राचिन शहर दोलखाको आफ्नै रहन सहन र मौलिकता रहेको छ । यसै गरी शहरको तल्लो भागमा खेती योग्य जमिन रहेको छ । यसै सन्दर्भमा थिलिवु, गगरबु, दुल्वु जस्ता खेतहरुमा काम सकेर खेती किसान गर्ने दोलखावासी दाजुभाई, दिदीबहीनीहरुलाई बाटोमा हिँड्दा थकाई मेटन सहज होस भन्ने उद्देश्यले समाजसेवी बरिष्ठ ईन्जिनियर आत्माकृष्ण श्रेष्ठको संयोजनमा रुपा फाउन्डेसनले दोलखाको... Read More

माओवादी नेता खड्काको पुस्तक ‘पर्यावरणीय सङ्कट’ विमोचन हुँदै

माओवादी नेता खड्काको पुस्तक ‘पर्यावरणीय सङ्कट’ विमोचन हुँदै
८ मंसिर, बाँपीझ्याला, काठमाण्डौं । कोप–२८ को पुर्वसंध्यामा बागमती प्रदेशका पूर्व वन तथा वातावरण मन्त्री तथा नेकपा (माओवादी केन्द्र) का नेता विशाल खड्काद्वारा लिखित ‘पर्यावरणीय सङ्कटः आठ अर्ब मानिसको साझा चुनौती’ नामक पुस्तक शनिबार विमोचन हुँदैछ । विश्व तथा नेपालमा देखा परेको पर्यावरणीय संकट र जलवायु परिवर्तनले निम्त्याएका चुनौतीबारे पुस्तकमा चर्चा गरिएको छ ।मंसिर ९ गते शनिबार प्रधानमन्त्री पुष्पकमल दहाल... Read More

समाजसेवी सकुना श्रेष्ठबाट श्रमिक बाल विज्ञान आधारभूत सामूदायिक विद्यालय पुल्चोकलाई किचेन सामाग्री हस्तान्तरण

समाजसेवी सकुना श्रेष्ठबाट श्रमिक बाल विज्ञान आधारभूत सामूदायिक विद्यालय पुल्चोकलाई किचेन सामाग्री हस्तान्तरण
४ मंसिर, बाँपीझ्याला, ललितपुर । समकालिन एकता समाज नेपालका अध्यक्ष एवं समाजसेवी सकुना श्रेष्ठ मलेकुले आज पुल्चोक स्थित श्रमिक बाल विज्ञान आधारभूत सामूदायिक विद्यालयका छात्रछात्राहरुलाई खाजा खान थाल र चिया दुधको लागि गिलास हस्तान्तरण गरिएको छ । प्रधानध्यापक प्रर्शुराम बराललाई स्टिलको थाल र गिलास गरी ९०/९० थान हस्तान्तरण गरिएको छ । वि.सं. २०५५ सालदेखि उक्त विद्यालयलाई निरन्तर आफुले सहयोग गर्दै... Read More
1 13 14 15 16 17 158