पूर्व अरनिकोले पहाडीमार्गमा रहेका तीन वटा आयल स्टोरलाई बहिष्कारको घोषणा
२ मंसिर, बाँपीझ्याला, दोलखा । पूर्व अरनिको यातायात प्रा.ली.ले अरनिको पहाडीमार्गमा रहेका तीन वटा आयल स्टोरलाई बहिष्कारको घोषणा गरेको छ । चामुण्डा आयल स्तोर कांफ्लेटी, पाँचकुमारी आयल स्टोर २८ किलो र उग्रचण्डी आयल स्टोर बुडोल बनेपालाई बहिष्कारको निर्णय गराएका हुन । पूर्व अरनिको यातायातका संचालक समितीको बैठकको निर्णय अनुसार अन्य यातायात समितिका बसलाई उधारोमा तेल हालेर प्रोत्साहित र अरनिकोलाई अफ्ठयारो...
Read More