Search

बरिष्ठ कलाकार मदनदास श्रेष्ठको संयोजकत्वमा ८ सदस्यीय संयोजन समिती गठन

बरिष्ठ कलाकार मदनदास श्रेष्ठको संयोजकत्वमा ८ सदस्यीय संयोजन समिती गठन
१३ मंसिर, बाँपीझ्याला, काठमाण्डौं । भीमेश्वर नगरपालीका वडा नं. २, दोलखमा पुर्व बिद्यार्थीको लगानीमा निर्माण भईरहेको सभा हल साथै भीम माध्यमिक बिद्यालयको बृहत्तर विकासमा सबै पूर्व विद्यार्थीहरुलाई सहभागीता गराउनका निम्ति उपत्यकामा रहेका पूर्व बिद्यार्थीहरु संग समन्वय र सहजीकरणको लागि भेला गरिएको थियो । काठमाण्डौैको नयाँ बानेश्वर स्थित कार्भिभल रेष्टुरेन्ट एण्ड मिटिङमा पूर्व बिद्याथीहरुको प्रतिनिधीमुलक भेलाले बरिस्ठ कलाकार मदनदास श्रेष्ठको संयोजकत्वमा... Read More

उपल्लो र अपर खिम्तीबाट १९ मेगावाट विद्युत् उत्पादन

उपल्लो र अपर खिम्तीबाट १९ मेगावाट विद्युत् उत्पादन
बाँपीझ्याला, दोलखा । उपल्लो खिम्ती र अपर खिम्तीबाट १९ मेगावाट विद्युत् उत्पादन हुने भएको छ । दोलखा र रामेछापको सीमा भएर बग्ने खिम्ती खोलामा निर्माणाधीन १२ मेगावाट उपल्लो खिम्ती पहिलो र सात मेगावाट अप्पर खिम्ती दोस्रो गरी कूल १९ मेगावाट विद्युत् उत्पादन हुन लागेका हुन् । हिमालय ऊर्जा विकास कम्पनीले निर्माण गरेको दुवै आयोजनको सम्पूर्ण काम सकिएको र उपकरण जडान... Read More

भीमेश्वर नगरपालिकाले आपतकालीन कार्य सञ्चालनको लागि नगर स्तरिय केन्द्र स्थापन गर्ने

भीमेश्वर नगरपालिकाले आपतकालीन कार्य सञ्चालनको लागि नगर स्तरिय  केन्द्र स्थापन गर्ने
अजय प्रधान,बाँपीझ्याला, दोलखा । भीमेश्वर नगरपालीका चरिकोट दोलखाले कार्यविधि निर्माण प्रक्रिया सुरु गरेको छ । सोही अन्र्तगत नगर स्तरिय आपत्कालीन कार्यसञ्चालन केन्द्र सञ्चालनका लागि आयोजित दुई दिने कार्यविधि निर्माण परामर्श कार्यशाला गोष्ठि बुधबार सम्पन्न भएको छ । युरोपेली आयोगको मानवीय सहायता विभागको आर्थिक तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) को प्राविधिक सहयोगमा हुराडेक नेपाल दोलखाको सहजीकरणमा सञ्चालन हुँदै आएको बहुप्रकोपीय... Read More

दोलखाली सर्जक र डाँडाको लाँकुरी विमोचन

दोलखाली सर्जक र डाँडाको लाँकुरी विमोचन
११ मंसिर, बाँपीझ्याला, काठमाण्डौं । दोलखाली सर्जकका दुई पुस्तक काठमाण्डौंमा विमोचन भएको छ । काठमाण्डौ नयाँ बानेश्वर स्थित कार्निभल रेष्टुरेन्ट थापागाउँमा आयोजित एक समारोहमा सरकारका प्रवक्ता एवं सूचना प्रविधी तथा सञ्चार मन्त्री पार्वत गुरुङले विमोचन गर्नु भएको छ ।विष्णु लक्ष्मी साहित्यीक पुरस्कार समिती दोलखाले प्रकाशन रहेको उक्त पुस्तकहरु समिक्षा समावेश गरिएको दोलखाली सर्जक पुस्तक समिक्षा र बुक हिलद्वारा प्रकाशित कवि... Read More

भीम माध्यमिक विद्यालयको पूर्व विद्याथीहरुको भेलाको तयारी

भीम माध्यमिक विद्यालयको पूर्व विद्याथीहरुको भेलाको तयारी
बाँपीझ्याला, काठमाण्डौं । भीम माध्यमिक बिद्यालयका पूर्व विद्यार्थीहरुको बृहत भेलाको तयारीका लागि दोलखा स्थित काठमाण्डौंमा रहेको सक्रिय संघ संस्था र उपत्यकामा रहनुभएका अगुवा पूर्व विद्यार्थीहरुको बैठक र छलफल कार्यक्रम आयोजना गरिन्दै छ । २०७७ मंसिर १३ गते शनिवार विहान ८ बजे कार्निभल रेष्टुरेन्ट एण्ड मिटिङ प्रा.लि. थापागाउँमा (नयाँ बानेश्वर चोकबाट थापागाउँ अनामनगर हनुमानथान तर्ने पुल वारीपट्टी) हुने भएकोले सम्वन्धी सवैको... Read More

भीमेश्वर नगरपालीकाले नगर स्तरिय आपत्कालीन कार्यसञ्चालन केन्द्र सञ्चालनमा ल्याउने

भीमेश्वर नगरपालीकाले  नगर स्तरिय आपत्कालीन कार्यसञ्चालन केन्द्र सञ्चालनमा ल्याउने
अजय प्रधान,बाँपीझ्याला, दोलखा । भीमेश्वर नगरपालीका चरिकोट दोलखाले कार्यविधि निर्माण प्रक्रिया सुरु गरेको छ । सोही अन्र्तगत नगर स्तरिय आपत्कालीन कार्यसञ्चालन केन्द्र सञ्चालनका लागि आयोजित दुई दिने कार्यविधि निर्माण परामर्श कार्यशाला गोष्ठि बुधबार सम्पन्न भएको छ । युरोपेली आयोगको मानवीय सहायता विभागको आर्थिक तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) को प्राविधिक सहयोगमा हुराडेक नेपाल दोलखाको सहजीकरणमा सञ्चालन हुँदै आएको बहुप्रकोपीय... Read More

दोलखा भीमेश्वरमा पसिना आएको खबर र प्रसाद राष्ट्रपती कार्यालयमा

दोलखा भीमेश्वरमा पसिना आएको खबर र प्रसाद राष्ट्रपती कार्यालयमा
अजय प्रधान ।बाँपीझ्याला, दोलखा । दोलखा भीमेश्वरमा २०७७ साल मंसिर ९ गते दिउँसो १ः४३ देखि २ः३४ सम्म पसिना आएको छ । मध्यान्ह पूजाको लागि राजपूजा पालो पर्ने गुठीयार बन्द मन्दिर भित्र प्रवेश गर्दा पसिना आएको थाहा पाएको थियो । वि.सं. १९९० देखि अहिलेसम्मको भीमेश्वर मन्दिरको शिलामा आएका पसिनाले देशमा संकट आउने संकेतको रुपमा लिएको भनाई भीमेश्वर नगरपालीका वडा नं. –२... Read More

गौरीशंकर क्याम्पस दोलखाले डाटाका लागि अनलाईनबाट फाराम भर्न आब्हान

गौरीशंकर क्याम्पस दोलखाले डाटाका लागि अनलाईनबाट फाराम भर्न आब्हान
बाँपीझ्याला, दोलखा । गौरीशंकर बहुमुखी क्याम्पस चरिकोट दोलखाले स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुको लागि निःशुल्क डाटाका लागि अनलाईन फाराम भर्ने सूचना प्रकाशित गरिएको छ । विश्वव्यापी रुपमा फैलिएको कोविड –१९ को महामारीको संक्रमणले उच्च शिक्षा अध्ययनरत विपन्न विद्यार्थीहरु सिकाई सहजीकरणका लागि हाल नियमित रुपमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्र, विद्यार्थी वित्तिय सहयोग कार्यक्रमले निःशुल्क अनलाईन टाडा... Read More

दोलखा भीमेश्वरमा आज फेरी पसिना

दोलखा भीमेश्वरमा आज फेरी पसिना
अजय प्रधान,बाँपीझ्याला, दोलखा । दोलखा भीमेश्वरमा आज १ः४३ देखि २ः५४ सम्म आएर एकछिन रोकिएको थियो फेरी निरन्तर ३ः५४ सम्म पसिना आएर रोकिएको छ । । मध्यान्ह पूजाको लागि राजपूजा पालो पर्ने गुठीयार बन्द मन्दिर प्रवेश गर्दा पसिना आएको थाहा भएको छ । वि.सं. १९९० देखि अहिलेसम्मको भीमेश्वर मन्दिरको शिलामा आएका पसिनाले देशमा संकट आउने संकेतको रुपमा लिएको भनाई भीमेश्वर नगरपालीका... Read More

द्वाल्खाको ऋणी बने म यसपटक –२ जात्राको पहिलो दिन जनैपूर्णिमा

द्वाल्खाको ऋणी बने म यसपटक –२ जात्राको पहिलो दिन जनैपूर्णिमा
पहिलो भागको केही अंश …कृष्णनारायणजीले त्यहीं थाब्न बजारमा अर्को एकदुई ठाउँमा बस्नको लागि प्रयास गरिदिनु भो तर सब विफल । कारण काठमाडौंमा कोरोना संक्रमित बढेको खबर । म पनि काठमाडौंबाटै आएकोले मैले कोरोना साथै ल्याउने सम्झिनु भो क्यारे माथिल्लो बजारमा त्यसैले कसैले पनि राख्न मानेन । अब के गरुँ ? जान त सोम भाई र हरी सरको घरमा जान सकिन्थ्यो... Read More
1 156 157 158 159