Search

दोलखा सुनखानीमा रहेको कालिनाग मन्दिरमा भव्य मेला

दोलखा सुनखानीमा रहेको कालिनाग मन्दिरमा भव्य मेला
९ पुष, बाँपीझ्याला, दोलखा । धान्य पूर्णिमाको अवसरमा दोलखाको सुनखानीमा रहेको कालिनाग मन्दिरमा भव्य मेला लागेको छ । कालिञ्चोक गाउँपालिका वडा नं ८ मा रहेको कालिनाग मन्दिरमा आज साँझ दिप प्रज्ज्वलन गर्न श्रद्धालु भक्तजनहरुको भीड लागेको हो । मेलाका अवसरमा विभिन्न स्थानबाट पौराणिक भजन र पञ्चेबाजासहितको डोली मन्दिरमा भित्रयाइने चलन रहेको छ । पञ्चेबाजा,पौराणिक भजन किर्तनसहित घरघरबाट फूलमालाले सिंगारिएका डोलीहरु... Read More

अनेम संघ भीमेश्वर नगरकमिटीको ८ औं सम्मेलन सम्पन्न, मुना श्रेष्ठ अध्यक्षतामा २९ सदस्यीय नगरकमिटी चयन

अनेम संघ भीमेश्वर नगरकमिटीको ८ औं सम्मेलन सम्पन्न, मुना श्रेष्ठ अध्यक्षतामा २९ सदस्यीय नगरकमिटी चयन
७ पुष, बाँपीझ्याला, दोलखा । अखिल नेपाल महिला संघ भीमेश्वर नगरकमीटी दोलखाको ८ औँ नगर सम्मेलनले सम्पन्न भएको छ । उक्त सम्मेलनले मुना श्रेष्ठको अध्यक्षतामा २९ सदस्यीय नगर कमिटी गठन गरिएको अखिल नेपाल महिला संघ दोलखाका अध्यक्ष मेनुका सुवेदीले जानकारी दिनुभयो । यसै गरी कमिटीको उपाध्यक्षमा गीता अधिकारी, सचिवमा दीपा घिमिरे, उप–सचिवमा सविना लामा र कोषाध्यक्षमा संगीता सापकोटा निर्वाचित हुनुभएको... Read More

भीमेश्वर नगरपालिकाद्वारा आयोजित अन्तर विद्यालय स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० को उपाधि कालिञ्चोकलाई

भीमेश्वर नगरपालिकाद्वारा आयोजित अन्तर विद्यालय स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० को उपाधि कालिञ्चोकलाई
७ पुष, बाँपीझ्याला, दोलखा । भीमेश्वर नगरपालिकामा आयोजित नगरपालीका अन्तर विद्यालय स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० को उपाधि कालिञ्चोक माध्यमिक विद्यालय चरिकोटले हात पारेको छ । सदरमुकाम चरिकोटमा आज सम्पन्न रनिङ शिल्डको उपाधि कालिञ्चोक माविले हात पारेको हो । विभिन्न विधामा भएको प्रतियोगितामा कालिञ्चोक मा.वि.ले ६ स्वर्ण, ५ रजत र ५ काँस्य गरी १६ पदक हासिल गरेको छ... Read More

साहित्यिक पत्रकार संघ दोलखाको आयोजनमा “कविता यात्रा २०८०” सम्पन्न

साहित्यिक पत्रकार संघ दोलखाको आयोजनमा “कविता यात्रा २०८०” सम्पन्न
७ पुष, बाँपीझ्याला, दोलखा । साहित्यिक पत्रकार संघ दोलखाको आयोजनामा पर्यटकीय तथा धार्मीक स्थल शैलुङमा आयोजना गरेको ‘कविता यात्रा– २०८०’ हिजो पौष ६ गते शुक्रवार सम्पन्न भएको छ । शैलुङको स्थित शारदा माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न उक्त कविता वाचत कार्यक्रममा देशभरीका विभिन्न कविहरूले कविता बाचन गरेका थिए । यसरी सम्पन्न “कविता यात्रा– २०८०” को लागि कवि तथा लेखकहरू गत पौष... Read More

माथिल्लो तामाकोसीको हकप्रदमा नबिकेको शेयर पुष १३ गतेदेखि लिलाम बिक्री खुल्ला गर्ने

माथिल्लो तामाकोसीको हकप्रदमा नबिकेको शेयर पुष १३ गतेदेखि लिलाम बिक्री खुल्ला गर्ने
५ पुष, बाँपीझ्याला, दोलखा । माथिल्लो तामाकोसी हाइड्रोपावर कम्पनीको हकप्रदमा नबिकेको शेयर पुष १३ गतेदेखि लिलाम बिक्री खुल्ला गर्ने भएको छ । अपर तामाकोशीको १ करोड ७० लाख १९ हजार ५३० कित्ता सर्वसाधारण समूहको शेयर लिलामी बिक्रीमा राख्न लागिएको हो । इच्छुक व्यक्ति तथा संघसंस्था लगानीकर्ताले पुस १३ गतेदेखि २९ गतेसम्म गोप्य शिलबन्दी बोलपत्रमार्फत आवेदन दिन सक्नेछन् । बिक्री प्रवन्धक... Read More

भीमेश्वर नगरपालीका वडा नं. ५ को आयोजनामा जिल्ला स्तरीय फुटबल प्रतियोगीताको आयोजना गर्दे

भीमेश्वर नगरपालीका वडा नं. ५ को आयोजनामा जिल्ला स्तरीय फुटबल प्रतियोगीताको आयोजना गर्दे
५ पुष, बाँपीझ्याला, दोलखा । दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर ५ को आयोजनामा यही पुष १४ गते देखि जिल्ला स्तरीय मावि छात्र फुटबल प्रतियोगीताको आयोजना हुने भएको छ । भीमेश्वर नगरपालिका वडा नम्बर ५ को आयोजनामा प्रथम वडा अध्यक्ष कप जिल्ला स्तरीय माध्यमिक स्तरको छात्र फुटबल प्रतियोगीता आयोजना गर्न लागिएको छ भनी वडा अध्यक्ष बासु श्रेष्ठ बाँपीझ्याला डटकमलाई बताउनु भयो... Read More

पर्यटकीय केन्द्र शैलुङमा आगामी पुष ६ गते ‘कविता यात्रा–२०८०’ आयोजना हुने

पर्यटकीय केन्द्र शैलुङमा आगामी पुष ६ गते ‘कविता यात्रा–२०८०’ आयोजना हुने
२ पौष, बाँपीझ्याला, दोलखा । दोलखाको पर्यटकीय केन्द्र शैलुङमा आगामी पुष ६ गते ‘कविता यात्रा–२०८०’ आयोजना हुने भएको छ । साहित्यिक पत्रकार सङ्घले विगत ४० वर्षदेखि आयोजना गर्दै आएको कविता यात्रा यो बर्ष दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर– ८ मा रहेको पर्यटकीय केन्द्र शैलुङमा गर्न लागिएको संघका अध्यक्ष वरिष्ठ साहित्यकार राधेश्याम लेकालीले बताउनु भयो । २०३९ सालमा स्थापना भएको साहित्यिक... Read More

मेलुङ गाउँपालिकामा आयोजित तेस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधी डाँडाखर्क माविलाई

मेलुङ गाउँपालिकामा आयोजित तेस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधी डाँडाखर्क माविलाई
२ पौष, बाँपीझ्याला, दोलखा । दोलखाको दक्षिणी मेलुङ गाउँपालिकामा आयोजित तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधीमा डाँडाखर्क माविले हात पारेको छ । लगातार तेस्रो जितसँगै डाँडाखर्कले रनिङ शिल्ड पूर्ण रुपमा आफनो बनाएको छ । यस पटकको प्रतियोगितामा उक्त विद्यालयले ९ स्वर्ण, ५ रजत र ३ कास्य गरी कुल १७ पदक प्राप्त गर्यो । त्यस्तै ५ स्वर्ण, ८ रजत र ४... Read More

एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशन सम्पन्न, भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला कमिटि चयन

एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशन सम्पन्न, भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला कमिटि चयन
१ पौष, बाँपीझ्याला, दोलखा । नेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशन सम्पन्न भएको छ । उक्त अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत चयन भएको छ । यसै गरी उपाध्यक्षमा अशोक कुमार दहाल र संगिता पाख्रीन सचिव मोहन थापा, उपसचिवमा प्रकाश कुमार केसी, बैकुण्ठ भण्डारी, ताम प्रसाद आपागाईसहित ९१ सदस्यीय जिल्ला संगठन कमिटि सदस्य सर्वसम्मत भएको छ । अधिवेशनको... Read More

गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन: नेपाल, पूर्व प्रधानमन्त्री

गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन:  नेपाल, पूर्व प्रधानमन्त्री
३० मंसिर, बाँपीझ्याला, दोलखा । नेकपा एकीकृत समाजवादी दोलखाको आज शनिवार १० औ जिल्ला अधिवेशन शुरु भएको छ । उद्घाटन सत्रमा प्रमुख अतिथी एवं पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री नेपालले भन्नु भयो– एकथरी मानिसले संवैधानिक राजतन्त्रको कुरा उठाएका छन्, त्यो अधिकार अहिले राष्ट्रपतिलाई दिइएको छ, गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन भन्नु भयो । पूर्व प्रधानमन्त्री नेपालले भन्नु भयो, गणतन्त्रको कमी... Read More
1 11 12 13 14 15 158