बाँपीझ्याला, काठमाण्डौं । भीम माध्यमिक बिद्यालयका पूर्व विद्यार्थीहरुको बृहत भेलाको तयारीका लागि दोलखा स्थित काठमाण्डौंमा रहेको सक्रिय संघ संस्था र उपत्यकामा रहनुभएका अगुवा पूर्व विद्यार्थीहरुको बैठक र छलफल कार्यक्रम आयोजना गरिन्दै छ ।
२०७७ मंसिर १३ गते शनिवार विहान ८ बजे कार्निभल रेष्टुरेन्ट एण्ड मिटिङ प्रा.लि. थापागाउँमा (नयाँ बानेश्वर चोकबाट थापागाउँ अनामनगर हनुमानथान तर्ने पुल वारीपट्टी) हुने भएकोले सम्वन्धी सवैको उपस्थितको लागि आमन्त्रण गरिएको कालिञ्चोक युवा क्लवका अध्यक्ष निरेन्द्र मास्केले जानकारी दिनु भयो ।