Search

समाजसेवी एवं बरिष्ठ ईन्जिनियर आत्मा कृष्ण श्रेष्ठबाट एम.वि.वि.एस तहका प्रवेश परिक्षामा उत्कृष्ठ प्राप्त गर्ने आशिक झा सम्मान

समाजसेवी एवं बरिष्ठ ईन्जिनियर आत्मा कृष्ण श्रेष्ठबाट एम.वि.वि.एस तहका प्रवेश परिक्षामा उत्कृष्ठ प्राप्त गर्ने आशिक झा सम्मान
बाँपीझ्याला, काठमाण्डौं । सामान्य किसान परिवारमा जन्म भई एक सामूदायिक स्कुलमा अध्ययन गरी एम.वि.वि.एस प्रवेश परिक्षामा सर्वोत्कृष्ठ हासिल गर्नु हुने आशिक झालाई हिजो विश्व निकेतन स्कुलमा एक कार्यक्रमको विच समाजसेजी एवं बरिष्ठ ईन्जिनियर आत्माकृष्ण श्रेष्ठले रु. १० हजार नगद सहित सम्मान गर्नु भएको छ । मेघावि साथीहरुको लहरमा आफुलाई उभ्याउन सफल हुनु भएकोमा समाजसेवी श्रेष्ठले भित्र ह्दयदेखि बधाई दिई परोपकार... Read More

विश्व आदिवासी दिवसको अवसरमा जीवन लामाको कविता संग्रह चौसठ्ठी वर्गमिटर सार्वजनिक

विश्व आदिवासी दिवसको अवसरमा जीवन लामाको कविता संग्रह चौसठ्ठी वर्गमिटर सार्वजनिक
अजय प्रधान,बाँपीझ्याला, दोलखा । आज विश्व आदिवासी दिवसको अवसर पारेर सर्जक जीवन लामा यात्राद्धारा लिखित कविता संग्रह चौसठ्ठी वर्गमिटर सार्वजनिक गरिएको छ । लोप हुर्दै गएको आदिवासी जनजाति सुरेल समुदायलाई केन्द्रित गरी लेखिएको उक्त कविता संग्रह आज सदरमुकाम चरिकोटमा एक समारोहका वीच भीमेश्वर नगरपालिकाका प्रमुख भरतबहादुर केसीको हातबाट बिमोचन गरी सार्बजनिक गरिएको छ । कालिञ्चोक एफएमका स्टेशन म्यानेजर लामाको सो... Read More

आज दोलखामा ४१ जनामा कोरोना संक्रमण, ३३ जना संक्रमण मुक्त

आज दोलखामा ४१ जनामा कोरोना संक्रमण, ३३ जना संक्रमण मुक्त
अजय प्रधान,बाँपीझ्याला, दोलखा । दोलखा जिल्लामा आज थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चरिकोट अस्पतालमा रहेको पिसिआर ल्याबमा ५१ जनाको स्वाब परिक्षण गरिएकामा २५ जना र जिल्लाको ९ वटै स्थानीय तहमा ४३ जनाकोे एन्टिजिन परिक्षण गरिएकामा १६ जना गरि जिल्लामा कुल ४१ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय चरिकोट दोलखाले आफ्नो दैनिकीमा उल्लेख गरिएको छ ।... Read More

आजबाट शुरु भयो नेवारहरुको पर्व गुँल्ना ! ऐतिहासिक शहर दोलखामा बिहानी मन्दिर परिक्रमा (देउ उईरी) प्रारम्भ

आजबाट शुरु भयो नेवारहरुको पर्व गुँल्ना ! ऐतिहासिक शहर दोलखामा बिहानी मन्दिर परिक्रमा (देउ उईरी) प्रारम्भ
नेपाल अहिले लोकतन्त्रको आवागमन पश्चात् धर्म निरपेक्ष अन्तर्गत केही मात्रामा चलि आए तापनि अधिकांशले हिन्दू धर्मलाई नै विशेष महत्व दिंदै हिन्दूकै पर्याय बोकेर हिन्दूकै गुणगान गाएर हिन्दूलाई नै महत्वपूर्ण ठानेर जात्रा, पर्व मेला गर्दै र मान्दै आएका छन् र मानिदै आएका छौं । हामीले अर्थात् सम्पूर्ण नेपालीले एक अर्थमा हातमा संस्कृति र परम्पराको मुशल र टुकी बोकेर आगन्तुक बत्तीको खोजीमा... Read More

दोलखामा एक साताका लागि निषेधाज्ञा थप

दोलखामा एक साताका लागि निषेधाज्ञा थप
अजय प्रधान,बाँपीझ्याला, दोलखा । दोलखा जिल्लामा एक साताका लागि निषेधाज्ञा थप गरिएको छ । पछिल्लो समय कोरोना संक्रमित दिनप्रतिदिन बढ्दै गएकाले जिल्लामा एक साता लामो निषेधाज्ञा थप गरिएको हो । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र डिसिसि एमसिको आज बसेको बैठक निर्णय अनुसार पछिल्ला केहि दिनहरुमा संक्रमणको दर बढ्दै गएकाले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि यहि २७ गते राति १२... Read More

बरिष्ठ कलाकार मदनदास श्रेष्ठलाइ बधाई तथा शुभकामना प्रदान

बरिष्ठ कलाकार मदनदास श्रेष्ठलाइ बधाई तथा शुभकामना प्रदान
बाँपीझ्याला, काठमाण्डौं । नेपाल फिल्म सोसाइटीको आयोजनमा प्रधानमन्त्रीको अध्यक्षतामा गठित नेपाल राष्ट्रको विभूषण छनौट समितिको सदस्यमा नेपाल सरकारबाट मनोनीत हुनुभएको नेपाल फिल्म सोसाइटिका सल्लाहकार, बरिष्ठ कलाकार एवं समाजसेवी मदनदास श्रेष्ठलाइ बधाई ज्ञापन तथा शुभकामना प्रदान गरिएको छ । नेपाल फिल्म सोसाइटिका केन्द्रिय अध्यक्ष बरिष्ठ अभिनेता कृष्ण मल्लको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा बरिष्ठ कलाकार एवं विभूषण छनौट समितिको सदस्य मदनदास श्रेष्ठले... Read More

दोलखा जिल्लामा हालसम्म ३७ हजार ४ सय ४९ जना नागरिकहरुले कोभिड १९ विरुद्धको खोप लगाए

दोलखा जिल्लामा हालसम्म ३७ हजार ४ सय ४९ जना नागरिकहरुले कोभिड १९ विरुद्धको खोप लगाए
अजय प्रधान,बाँपीझ्याला, काठमाण्डौं । दोलखा जिल्लामा हालसम्म ३७ हजार ४ सय ४९ जना नागरिकहरुले कोभिड १९ विरुद्धको खोप लगाएका छन् । जसमा सबैभन्दा पहिलो मात्राको खोप लगाउनेको संख्या २० हजार ७ सय ९९ जनाले कोभिड १९ विरुद्ध भेरोसेल खोपको लगाइएका छन् भने २ हजार ६ सय ५८ जनाले भेरोसेल खोपको दोस्रो मात्रा लगाइएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।... Read More

बनारसी सहयोगीहातहरुको तर्फबाट अलैची शिवभक्तीको उपचारको लागि छोरी शोनी शिवभक्तीलाई १ लाख ८४ हजार हस्तान्तरण

बनारसी सहयोगीहातहरुको तर्फबाट अलैची शिवभक्तीको उपचारको लागि छोरी शोनी शिवभक्तीलाई १ लाख ८४ हजार हस्तान्तरण
बाँपीझ्याला, काठमाण्डौं । दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नं. २ दुंगल टोल घर भई बिगत ३ महिना देखि Breast Cancer को कारणले बिरामी भएर काठमाण्डौ क्यान्सर अस्पताल तार्थलीमा उपचार गराई रहनु भएकी बर्ष ४८ की अलैंची शिबभक्तिलाई आज बनारसी सहयोगी हातहरुका अध्यक्ष दिपनारायण श्रेष्ठ लगायत पदाधिकारी र सदस्यहरुले आज भेटघाट गरिएको छ । भेटघाटको क्रममा निज विरामीलाई ४ चोटी किमो... Read More

भीमेश्वर नगरपालीका स्थित तिखातल प्राबि दोलखाका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री र ब्याग हस्तान्तरण

भीमेश्वर नगरपालीका स्थित तिखातल प्राबि दोलखाका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री र ब्याग हस्तान्तरण
अजय प्रधान,बाँपीझ्याला, दोलखा । तिखातल प्राबि दोलखाका विद्यार्थीहरुलाई स्कुल व्याग र स्टेशनरी एक समारोहका बिच हस्तान्तरण गरिएको छ । चाइना फाउन्डेसनको आर्थिक सहयोग तथा सफा सुनौलो नेपालको समन्वयमा भीमेश्वर नगरपालीका वडा नं. २ का वडा अध्यक्ष बिराजमान श्रेष्ठज्युको प्रमुख आतिथ्यता उक्त शैक्षिक सामाग्री र ब्याग हस्तारन्तर गरिएको हो । समाजसेवी एवं नेपाली काँग्रेस दोलखाका युवा नेता राकेश श्रेष्ठको विशेष पहलमा... Read More

आज दोलखामा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि

आज दोलखामा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि
अजय प्रधान,बाँपीझ्याला, दोलखा । आज दोलखामा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चरिकोट अस्पतालमा रहेको पिसिआर ल्याबमा ७४ जनाको स्वाब परिक्षण गरिएकामा ४३ जना र जिल्लाको ९ वटै स्थानीय तहमा १७ जनाकोे एन्टिजिन परिक्षण गरिएकामा ४ जनामा संक्रमण पुष्टि भएको हो । आज कोरोना संक्रमण पुष्टि हुनेमा भीमेश्वर नगरपालिकाका १२ पुरुष र २२ महिला, जिरी नगरपालिकाका एक... Read More
1 118 119 120 121 122 158