Search

साक्षात भगवान दोलखा भीमेश्वरको प्रवेशद्वार शिलान्यास

साक्षात भगवान दोलखा भीमेश्वरको प्रवेशद्वार शिलान्यास
बाँपिझ्याला, दोलखा । प्राचिन शहर दोलखा स्थित साक्षात भगवान दोलखा भीमेश्वरको प्रवेशद्वार बरिष्ठ संस्कृतिविद्, नेपाल प्रतिष्ठानका पूर्व उपकुलपति तथा नेपालऋषि डा. जगमान गुरुङज्युद्वारा शिलान्यास गरिएको छ । आज २०८० साल फागुण ८ गते भीम एकादशीको अवसरमा बरिष्ठ संस्कृतिविद्, नेपाल प्रतिष्ठानका पूर्व उपकुलपति तथा नेपालऋषि डा. जगमान गुरुङज्युको हातबाट शिलान्यास गरिएको छ भनी भीमेश्वर गुठी व्यवस्थापन समितीका अध्यक्ष समाजसेवी भरत श्रेष्ठले... Read More

काठमाडौँमा ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी २०८०’ आयोजना गर्दै

काठमाडौँमा ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी २०८०’ आयोजना गर्दै
३ फागुण, बाँपिझ्याला, काठमाण्डौं । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरको शान दिक्तेलको स्वाभीमान, मुन्दुम अन्तर्राष्ट्रिय चित्रकता संस्कृतिको सम्मान’ भन्ने मूल नाराका साथ मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी २०८०’ आयोजना गर्ने भएको छ । नेपाल कला परिषद नेपाल आर्ट काउन्सिल बबरमहल काठमाडौँमा यही फागुन ५ गतेदेखि १७ गतेसम्म आयोजना गरिने “मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी २०८०” राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने तय भएको... Read More

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने प्रदेश सरकारको तयारी

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने प्रदेश सरकारको तयारी
२ फागुण, बाँपिझ्याला, काठमाण्डौं । “विगतमा जनताका प्रश्न सिधैँ सरकारसमक्ष आउन सक्थेनन्, अहिले गाउँघर टोलवासीले आफ्नो गाउँको योजना यो हो भनी राख्नसक्ने अवस्था सिर्जना भएको छ, नजिकको सरकार भएका कारण त्यो अनुभूति जनताले गर्न पाएको हो नि ।” मङ्गलबार पोखरामा आयोजित परिसंवाद कार्यक्रममा प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भने । गण्डकी प्रदेश सरकार स्थापना दिवसका पूर्वसन्ध्यामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश... Read More

‘इन्डियन आइडल १४’ मा सहभागी भएकी मेनुका पौडेलले बलिउड फिल्ममा गीत गाउने

‘इन्डियन आइडल १४’ मा सहभागी भएकी मेनुका पौडेलले बलिउड फिल्ममा गीत गाउने
२९ माघ, बाँपिझ्याला, काठमाण्डौं । भारतीय रियालिटी शो ‘इन्डियन आइडल १४’ मा सहभागी भएकी मेनुका पौडेलले बलिउड फिल्ममा गीत गाउने भएकी छन्। उनले अभिनेता सञ्जय मिश्राको फिल्म ‘कर्मा मिट्स किस्मत’ गीत गाउने छिन्। गीताञ्जली सिन्हाको निर्देशन रहेको फिल्ममा मेनुकासँगै बलिउड गायक सोनू निगम र साधना सरगमले पनि गीत गाउनेछन्। मेनुकाको आवाजमा इमानदारी र पवित्रता भएकोले उनलाई आफ्नो फिल्ममा गीत गाउन... Read More

डा. जगमान गुरुङद्वारा दिईने प्रवचन कार्यक्रममा सहभागी हुन दोलखा भीमेश्वर गुठी व्यवस्थापन समितिको अनुरोध

डा. जगमान गुरुङद्वारा दिईने प्रवचन कार्यक्रममा सहभागी हुन दोलखा भीमेश्वर गुठी व्यवस्थापन समितिको अनुरोध
२७ माघ, बाँपिझ्याला, दोलखा । दोलखा भीमेश्वर गुठी व्यवस्थापन समितिको आयोजनामा हुन गईरहेको प्रबचन कार्यक्रममा सहभागी हुन सम्पूर्ण भक्तजन तथा दोलखावासीहरुलाई सहभागी हुन अनुरोध गरिएको छ । यही २०८० साल फागुण ७ गते विहान ८ः०० बजे हुनगईरहेको प्रवचन कार्यक्रममा प्रमुख अतिथी बरिष्ठ संस्कृतिविद्, नेपाल प्रतिष्ठानका पूर्व उपकुलपति तथा नेपालऋषि डा. जगमान गुरुङज्यूबाट प्रवचन दिईने जानकारी दोलखा भीमेश्वर गुठी व्यवस्थापन समितिका... Read More

पहिचान र अधिकारको पक्षधर गोलबन्द हुन प्रधानमन्त्री पुष्पकमल दाहालको आब्हान

पहिचान र अधिकारको पक्षधर गोलबन्द हुन प्रधानमन्त्री पुष्पकमल दाहालको आब्हान
२७ माघ, बाँपिझ्याला, काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पहिचान र अधिकारको पक्षमा सङ्घर्षरत राजनीतिक शक्ति र नेतृत्वमा परिवर्तनका पक्षधर गोलबन्द हुनुपर्ने बताएका छन् । राष्ट्रिय सोनाम ल्होछारका अवसरमा आज टुँडिखेलमा आयोजित तामाङ सांस्कृतिक महोत्सवमा उनले पहिचान र अधिकारका पक्षधर वर्ग, जाति र समुदायको सहयोगमा मात्रै सङ्घीयता कार्यान्वयनमा गुणात्मक फड्को मार्न सकिने बताए । ‘म यसै मञ्चबाट विशेष अनुरोध... Read More

आज सोनाम ल्होसार मनाउँदै, मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश

आज सोनाम ल्होसार मनाउँदै, मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश
२७ माघ, बाँपिझ्याला, काठमाण्डौं । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८६० औँ वर्ष शुरु हुन्छ । आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ । मुसा, गाई,... Read More

दोलखा भिमेश्वरमा भीम एकादशीको अवसरमा गरिने लघु रुद्री पूजा र होम यज्ञमा सहभागीको लागि आमन्त्रण

दोलखा भिमेश्वरमा भीम एकादशीको अवसरमा गरिने लघु रुद्री पूजा र होम यज्ञमा सहभागीको लागि आमन्त्रण
२६ माघ, बाँपिझ्याला, दोलखा । दोलखा भिमेश्वरमा २०८० फागुण ८ गते भीम एकादशीको अवसरमा लघु रुद्री पूजा र होम यज्ञमा गर्ने भएको छ । भीमेश्वरको आरधनाबाट सन्तुष्ट भई आराध्यदेव भगवान श्री महादेवबाट ऋणमा परेका व्यापारीहरुलाई ऋण मोचन गराउन सक्ने बरदान प्राप्त गरेको भीमाएकदशी महानपर्वको सु–अवसरमा दोलखा श्री श्री श्री भीमेश्वरमा धार्मीक अनुष्ठान अनुसार पूजा आरधना हुने भएकोले सम्पूर्ण भक्तजनहरुलाई आमन्त्रण... Read More

इण्डियन आइडलमा अन्तिम १० बाट बाहिरिएकी गायिका मेनुका पौडेललाई भव्य स्वागत

इण्डियन आइडलमा अन्तिम १० बाट बाहिरिएकी गायिका मेनुका पौडेललाई भव्य स्वागत
२२ माघ, बाँपिझ्याला, काठमाण्डौं । इण्डियन आइडलमा अन्तिम १० बाट बाहिरिएकी गायिका मेनुका पौडेललाई आफ्नै देशमा भव्य स्वागत भएको छ । पूर्वको मेचीपुल हुँदै सोमबार नेपाल फर्किएकी उनलाई सर्वसाधारणदेखि विभिन्न संघसंस्थाले भव्य स्वागत गरेका हुन् । उनलाई नेपालमा स्वागत गर्दै झाँकी र र्‍यालीसहित गाडीमा चढाएर काँकडभिट्टा नगर परिक्रमा समेत गराइएको छ । धुलाबारी, विर्तामोड र अर्जुनधारामा परिक्रमासहित गृहनगर चारआली पुगेकी... Read More

नागार्जुन १ मा वाद्यवादनको सामाग्री हस्तान्तरण

नागार्जुन १ मा वाद्यवादनको सामाग्री हस्तान्तरण
१९ माघ, बाँपिझ्याला, काठमाण्डौं । नागार्जुन नगरपालीका वडा नं १ का स्थानिय वासिन्दालाई नगरपालीकाको सहयोग र वडा नं. १ को संयोजनमा आज एक कार्यक्रमको विच वडा कार्यालय रानीवन काठमाण्डौंमा वाद्यवादनको सामाग्री हस्तान्तरण गरिएको छ । स्थानिय नेवार, तमाङ जाती लगायत अन्य जातिको कला र संस्कृतिको जर्गेना, संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनमा सहयोग पू¥याउन स्थानिय वासिन्दाहरुलाई बाद्यवादन सिक्न सहयोग पुगोस भन्ने अभिप्रायःले... Read More
1 6 7 8 9 10 90