Search

समकालिन एकता समाज नेपालद्वारा होली २०८० को अवसरमा शुभकामना आदान प्रदान

समकालिन एकता समाज नेपालद्वारा होली २०८० को अवसरमा शुभकामना आदान प्रदान
१० चैत्र, बाँपिझ्याला, काठमाण्डौं । समकालिन एकता समाज नेपालद्वारा होली २०८० को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरिएको छ । संस्थाको कार्यालय ललितपुरमा सम्पन्न उक्त कार्यक्रममा उपस्थित पदाधिकारी तथा सदस्यहरुलाई संस्थाका अध्यक्ष सकना श्रेष्ठ मलेकुले टिका लगाएर सेतो सल ओढाएर होलीको शुभकामना आदान प्रदान गरिएको छ । यसरी सम्पन्न उक्त कार्यक्रममा नेवारी परम्परा अनुसार सगुन सँगै खाजाको प्रबन्ध गरिएको... Read More

रङ्ग र उमंगको पर्ब होली

रङ्ग र उमंगको पर्ब होली
प्रा. डा. श्याम जोशीयसपाली होली चैत्र महिनामा परेको भएपनि सामान्यतया फाल्गुन महिनाको शुक्ल अस्टमिको दिन देखि फागु शुरु हुन्छ । त्यो दिन देखि होली खेल्न शुरु हुन्छ रङ् हानेर र अबिर दलेर । पुर्णिमाको दिन धुमधामले बाजागाजा सहित नाचगान गरेर टोल टोलमा–शहर शहर परिक्रमा गरेपछी होली उत्कर्षमा पुग्छ र समाप्त हुन्छ । काठमान्डौ उपत्यकामा फागु शुक्ल अस्टमिको दिन रंगिन कपडाले... Read More

पाँचौ अन्तराष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव काठमाडौंमा आयोजना हुने

पाँचौ अन्तराष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव काठमाडौंमा आयोजना हुने
७ चैत्र, बाँपिझ्याला, काठमाण्डौं । पाँचौ अन्तराष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव काठमाडौंमा आयोजना हुने भएको छ । चैत्र १६ देखि १८ गते अर्थात मार्च २९ देखि ३१ सम्म चलचित्र विकास बोर्ड र नेपाल पर्यटन बोर्डमा आयोजना हुने चलचित्र महोत्सवमा ३७ देशका ४ दर्जनबढी विभिन्न विधाका चलचित्रहरु प्रदर्शन गरिनेछ । पाँचौ अन्तराष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सवको राष्ट्रिय निर्णायकको रूपमा नायिका आँचल शर्मा, कलाकार... Read More

लुम्बिनी क्षेत्रका पुरातात्विक संरक्षण र सम्पदालाई क्षति नपुर्याउन विज्ञहरुको सुझाव

लुम्बिनी क्षेत्रका पुरातात्विक संरक्षण र सम्पदालाई क्षति नपुर्याउन विज्ञहरुको सुझाव
७ चैत्र, बाँपिझ्याला, काठमाण्डौं । बुद्ध जन्मस्थल लुम्बिनी र बृहत्तर लुम्बिनी क्षेत्रका पुरातात्विक संरक्षण र सम्पदालाई क्षति नपुर्याउने गरी भौतिक पूर्वाधारका विकास गर्न विज्ञहरुले सुझाव दिएका छन्। बृहत्तर लुम्बिनी क्षेत्रका ऐतिहासिक, सांस्कृतिक सम्पदाको दिगो संरक्षण, विकास र पर्यटन प्रवद्र्धनका विषयमा युनेस्को अन्तर्राष्ट्रिय विशेषज्ञ समितिको आज सम्पन्न तीनदिने कार्यशालाका सहभागीले बृहत्तर लुम्बिनीको विकाससँगै प्राचीन सम्पदाको संरक्षण पनि महत्वपूर्ण हुने बताएका छन्।... Read More

मंगलबार भगवान गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल प्राप्त हुने

मंगलबार भगवान गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल प्राप्त हुने
आज २०८० साल चैत ६ गते मंगलबार तदनुसार सन् २०२४ मार्च १९ तारिख। फागुन शुक्ल पक्षको दशमी तिथि। आज सामाजिक कार्य दिवससमेत परेको छ। मंगलबार भगवान गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल प्राप्त हुने हिन्दू धर्म शास्त्रमा उल्लेख गरिएको छ। कुनै पनि शुभ कार्यको सुरुवात गर्दा सबैभन्दा पहिले भगवान गणेशको पूजा गर्ने प्रचलन छ। मंगलबार भगवान श्री गणेशको... Read More

दोलखा भीमेश्वरमा सन्ध्याकालिन आरती सम्पन्न

दोलखा भीमेश्वरमा सन्ध्याकालिन आरती सम्पन्न
५ चैत्र, बाँपिझ्याला । साक्षात भगवान दोलखा भीमेश्वरमा आज सोमबारको अवसरमा सन्ध्याकालिन आरती सम्पन्न गरिएको छ ।सेतिदेवी झारफुक समूह तारथली दोलखाले पितृ उद्दार, मनोकाक्षां पुर्ण गर्न उक्त आरतीको आयोजना गरिएको हो भनी भीमेश्वर गुठी व्यवस्थापन समितीका अध्यक्ष भरत बहादुर श्रेष्ठले बताउनु भयो । यसै गरी आरती दिप प्रज्वलन गर्ने पुरोहित पशुपती, डोलेश्वर महादेव मन्दिर लगायतका शक्तिपिठ र मठमन्दिरमा आरती गरी... Read More

चित्तपोल सिमल्टार बाँसुरी बाजा खलःका ३९ जना प्रशिक्षित

चित्तपोल सिमल्टार बाँसुरी बाजा खलःका ३९ जना प्रशिक्षित
सन्जिब दुलाल४ चैत्र, बाँपिझ्याला । सूर्यविनायक नगरपालिका वडा नम्वर १० चित्तपोल स्थित सिमल्टार बाँसुरी बाजा खल: का ३९ जना बाँसुरी बाजामा प्रशिक्षित भएका छन् । बाँसुरी बाजा खलले स्थानीय नेवार समुदायमा आफ्नो कला संस्कृतिको रक्षा गरौँ भन्दै स्थानीय ३९ जनालाई बाँसुरी बाजा प्रशिक्षण प्रदान गरेको थियो । बाँसुरी बाजा खलःले भाद्र महिना देखि स्थानीय ११ वर्ष देखि ५३ वर्ष सम्मका... Read More

आजदेखि होली पर्व सुरु, ११ गते पहाडी जिल्ला १२ गते मधेशमा होलीको सार्वजनिक बिदा

आजदेखि होली पर्व सुरु, ११ गते पहाडी जिल्ला १२ गते मधेशमा होलीको सार्वजनिक बिदा
४ चैत्र, बाँपिझ्याला । काठमाडौंको बसन्तपुरमा रंगीचंगी ध्वजाले सजाइएको तीनतले चीर ठड्याइएको छ । यससँगै आजदेखि होली पर्व सुरु भएको छ । फागुन शुक्ल अष्टमीका दिन काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याइपछि देशभर फागु पर्व अर्थात् होली सुरु भएको मानिन्छ । आइतबार बिहान मानन्धर समुदायले रंगीचंगी ध्वजासहितको चीर ठड्याउँदै एकअर्कालाई अबिर दलेर होली पर्व सुरु भएको जनाउ... Read More

आजदेखि लुम्बिनीबाट एक हजार दुई सय ५० जना भिक्षुहरूको धम्मयात्रा सुरु

आजदेखि लुम्बिनीबाट एक हजार दुई सय ५० जना  भिक्षुहरूको धम्मयात्रा सुरु
३ चैत्र, बाँपिझ्याला ।बुद्ध जन्मस्थल लुम्बिनीबाट एक हजार दुई सय ५० जना श्रामणेर (अल्पकालीन) भिक्षुहरूको धम्मयात्रा आजदेखि सुरु भएको छ । मायादेवी मन्दिरबाट श्रामणेरहरूले धम्मयात्रा सुरु गरेका हुन् । यात्रा दुई दिनपछि पूरा हुनेछ । श्रामणेरलाई लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण), सदस्य सचिव सानुराजा शाक्य, कार्यकारिणी सदस्य विश्वराज पौडेल, वरिष्ठ निर्देशक ज्ञानिन राई, सूचना तथा जनसम्पर्क अधिकृत डा... Read More

फागुन महिनामा पाथीभरामा सङ्कलन भएको ५५ लाख ७० हजार ८८० जम्मा

फागुन महिनामा पाथीभरामा सङ्कलन भएको  ५५ लाख ७० हजार ८८० जम्मा
१ चैत्र, बाँपिझ्याला, काठमाण्डौं । पाथीभरा क्षेत्र विकास समिति ताप्लेजुङले पछिल्लो एक महिनामा पाथीभरा मन्दिरबाट सङ्कलन भएको रु ५५ लाख भेटी सङ्कलन गरेको छ । फागुन महिनामा पाथीभराबाट सङ्कलन भएको रु ५५ लाख ७० हजार ८८० विभिन्न बैंकमा जम्मा गरेको क्षेत्र विकास समितिले जनाएको छ । फागुनमा जम्मा भएको भेटी रकमबारे बुधबार पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक रुपमा जानकारी गराएको... Read More
1 4 5 6 7 8 91