Search

दोलखा भिमेश्वरको धार्मिक, साँस्कृतिक महत्व र महिमा सम्वन्धमा छलफल हुने

दोलखा भिमेश्वरको धार्मिक, साँस्कृतिक महत्व र महिमा सम्वन्धमा छलफल हुने
८ माघ, बाँपिझ्याला, दोलखा । प्राचिन शहर दोलखा स्थित साक्षात भगवान भिमेश्वरको धार्मीक, साँस्कृतिक, पुरातात्वीक महत्व र महिमाका सम्वन्धमा छलफल गर्ने उद्देश्यले यही फागुण ७ गते सोमबार दोलखामा बृहत छलफल कार्यक्रम हुने भएको छ ।संस्कृतीबृत एवं प्रा. डा. जगमान गुरुङज्यूको प्रमुख आतिथ्यतामा हुन गईरहेको उक्त कार्यक्रममा “दोलखाको ऐतिहासिक रुपरेखा” लेखन मध्यका एक बृज्ञ टेकबहादुर श्रेष्ठ लगायत अन्य संस्कृतीप्रेमीहरुकोे उपस्थितीमा उक्त... Read More

नक्छे प्रधान खलकको हाथ्व (आकाश भैरव) को मुर्ति आज नेपाल ल्याउँर्दै

नक्छे प्रधान खलकको हाथ्व (आकाश भैरव) को मुर्ति आज नेपाल ल्याउँर्दै
८ माघ, बाँपिझ्याला, दोलखा । नक्छे प्रधान खलकको हाथ्व (आकाश भैरव) मुर्ति आज नेपाल ल्याईन्र्दैछ । प्राचिन शहर दोलखा स्थित नक्छे प्रधान खलकको कुलघर गुर्कोट टोल दोलखाबाट २०५० फाल्गुण २२ गते र २०५१ फाल्गुण २४ गते नक्छेँ मि (प्रधान परिवार) को कूलघर (देउकुठा) बाट २ वटा हाँथ्व मूर्ति हराएको थियो । करिब ३० वर्ष अगाडि प्राचीन दोलखा शहरको नक्छेँमि प्रधान... Read More

बागलुङ नगरपालिका त्रिभुवन मा.वि.मा अध्ययनरत विद्यार्थी पञ्चेबाजा संरक्षणमा जुटे

बागलुङ नगरपालिका त्रिभुवन मा.वि.मा अध्ययनरत विद्यार्थी पञ्चेबाजा संरक्षणमा जुटे
३ माघ, बाँपिझ्याला, काठमाण्डौं । बागलुङ नगरपालिका–१३ पैयुँपाटास्थित त्रिभुवन माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी पञ्चेबाजाका संरक्षणमा जुटेका छन् । कक्षा २ देखि १० सम्मका छात्र/ छात्रा अध्ययनको अतिरिक्त विद्यालयमा बाजा बजाउने कला पनि सिक्ने गर्दछन् । विद्यालयले हालै आफ्नो ७४औं वार्षिकोत्सव मनाउँदा बालबालिकाले पञ्चेबाजा बजाएका थिए । विद्यालयका शिक्षक थमबहादुर परियारले विद्यार्थीलाई बाजा बजाउन सिक्नका लागि प्रेरित गरिराखेका छन् भने बिदाको... Read More

धार्मीक पर्यटकिय तिर्थस्थल दोलखा कालिञ्चोकमा हिमपात शुरु

धार्मीक पर्यटकिय तिर्थस्थल दोलखा कालिञ्चोकमा हिमपात शुरु
२ माघ, बाँपिझ्याला, दोलखा । दोलखाको प्रख्यात धार्मीक पर्यटकिय तिर्थस्थल कालिञ्चोक भगवती र आसपासको क्षेत्रमा आज मंगलबार दिउँसोबाट हिमपात शुरु भएको छ । कालिञ्चोक भक्तजनको विश्रावस्थल अर्थात वासस्थान कालिञ्चोकको कुरी र यसको आसपासको क्षेत्रमा हिमपात भएको छ । यसरी हिमपात शुरुभएपछी यहाँ कालिञ्चोक भगवती दर्शन गर्न आएका भक्तजनहरू र व्यवसायीहरु खुसी भएका छन् । यसरी कालिञ्चोक मन्दिर दर्शन गर्न पुगेका... Read More

काठमाडौंबाट दोहो जान लागेका २ सय ७६ जना यात्रु अलपत्र

काठमाडौंबाट दोहो जान लागेका २ सय ७६ जना यात्रु अलपत्र
२ माघ, बाँपिझ्याला, काठमाण्डौं । नेपाल वायुसेवा निगमको वाइडबडी जहाजमा कम्प्युटर सेन्सर खराबी देखिएकाे भन्दै उडान रद्द गरिएपछि काठमाडौंबाट दोहो जान लागेका २ सय ७६ जना यात्रु अलपत्र परेका छन् । त्यस्तै, उता दोहाबाट काठमाडौं आउन लागेका २ सय ५६ यात्रु दोहामै अड्किएका छन् । विमानस्थलस्थित जहाज मर्मत सम्भार सम्बन्धित इन्जिनियरिङ मर्मत विभागले सोमबार राति साढे १ बजे निगमको आरए–२३९... Read More

मेलाको उत्कृष्ट नाटक अन्तराष्ट्रिय नाटक महोत्सवमा

मेलाको उत्कृष्ट नाटक अन्तराष्ट्रिय नाटक महोत्सवमा
१ माघ, बाँपिझ्याला, काठमाण्डौं । नाट्यकर्मी महासंघद्वारा आयोजित राष्ट्रिय बाल नाटक मेला २०७९ मा उत्कृष्ट भएको नाटक ‘पार्वती’ अन्तराष्ट्रिय नाटक महोत्सवमा सहभागी हुन भारत प्रस्थान गरेको छ । भक्तपुरको निस्ट स्कूलले प्रस्तुत गरेको नाटक पार्वतीले गत वर्षको संस्करणमा सर्वोत्कृष्ट नाटकको पुरस्कारका साथै अन्य ६ वटा विधामा पुरस्कार जित्न सफल भएको थियो । भारतको उडिसा राज्यको कट्टक शहर आयोजना हुने ग्लोबल... Read More

माघे सङ्क्रान्ति र माघी पर्वले राष्ट्रिय एकतामा महत्त्वपूर्ण योगदान पुग्छ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

माघे सङ्क्रान्ति र माघी पर्वले राष्ट्रिय एकतामा महत्त्वपूर्ण योगदान पुग्छ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’
१ माघ, बाँपिझ्याला, काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्नु अहिलेको राष्ट्रिय कार्यभार भएको बताएका छन् । माघे सङ्क्रान्ति (मकर सङ्क्रान्ति) तथा माघी पर्वका अवसरमा आज शुभकामना दिँदै उनले वर्तमान सरकार सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रविन्दुमा राखेर अघि बढेको बताएका हुन् । संविधानले देशको बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधतालाई... Read More

अन्तरधार्मिक आयोगको माग राख्र्दै धार्मिक अगुवाहरु सिंहदरबारमा

अन्तरधार्मिक आयोगको माग राख्र्दै धार्मिक अगुवाहरु सिंहदरबारमा
२७ पुष, बाँपिझ्याला, काठमाण्डौं । संघिय सांसद एकनाथ ढकालको नेतृत्वमा गएको अन्तरधार्मिक अगुवाहरुको प्रतिनिधिमण्डलले पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रि सुदन किराती संग छलफल गरेका छन् । सिंहदरवार स्थित पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयमा भएको छलफलमा अन्तरधार्मिक अगुवाहरुले नेपालको संविधानको भावनाको कदर गर्दै “अन्तरधार्मिक आयोग“ गठन गर्न मन्त्रि किराती संग एकैस्वरमा माग गरे । छलफलमा सांसद तथा अन्तराष्ट्रिय सम्बन्ध... Read More

जिरी नगरपालिकाले आगामी माघ ३ गतेदेखि जिरी हुँदै काकटभिट्टा–पशुपतिनगरको रुटमा सार्बजनिक रात्रीबस सन्चालन गर्ने

जिरी नगरपालिकाले आगामी माघ ३ गतेदेखि जिरी हुँदै काकटभिट्टा–पशुपतिनगरको रुटमा सार्बजनिक रात्रीबस सन्चालन गर्ने
२४ पुष, बाँपीझ्याला, दोलखा । जिरी नगरपालिकाले आगामी माघ ३ गतेदेखि जिरी, रस्नालु, बेताली – नमाडी, खिम्ती, मन्थली, खुर्कोट, सिन्धुली, बर्दिबास हुँदै काकटभिट्टा–पशुपतिनगर सम्मको रुटमा सार्बजनिक बस सन्चालन गर्ने भएको छ । यात्रुहरुलाई सहजताको लागि जिरी नगरपालिकाका नगर प्रमुख मित्र बहादुर जिरेलको अध्यक्षतामा आज बसेको बैठकले उक्त निर्णय गरेको हो । यसरी आउने माघ ३ गतेदेखि जिरी, रस्नालु, बेताली–नमाडी, खिम्ती,... Read More

युवा पत्रकार राजकुमार भुजेल सम्मानित

युवा पत्रकार राजकुमार भुजेल सम्मानित
– – – हार्दिक बधाई तथा सफलताको शुभकामना – – – २४ पुष, बाँपिझ्याला, दोलखा । दोलखा उद्योग वाणिज्य संघको मुख्य आयोजनामा यही पुष १३ देखि २४ गते सम्म आयाजेना गरिएको वृहत्त दोलखा महोत्सव–२०८० मा युवा पत्रकार राजकुमार भुजेल सम्मानित भएका छन् । आज मङ्गलबार समापन कार्यक्रमका बिच संघले भुजेललाई महोत्सव अवधिभर महोत्सवलाई भव्यरुपमा सफल पार्न निरन्तर रुपमा सञ्चार क्षेत्रको... Read More
1 8 9 10 11 12 90