Search

ए एम एस इन्टरनेसनल अनर अवार्ड तथा सांस्कृतिक कार्यक्रम जापानमा सम्पन्न

ए एम एस इन्टरनेसनल अनर अवार्ड तथा सांस्कृतिक कार्यक्रम जापानमा सम्पन्न
३१ बैशाख, बाँपिझ्याला, काठमाण्डौं । दोस्रो संस्करणको ए एम एस इन्टरनेसनल अनर अवार्ड तथा सांस्कृतिक कार्यक्रम जापानमा सम्पन्न भएको छ । ए एम एस इन्टरटेण्मेण्ट र सनराइज कम्पनी जापानले संयुक्त रुपमा आयोजना गरेको उक्त अवार्ड जापानको टोकियोमा एक भव्य कार्यक्रमबीच सम्पन्न भएको भएको हो । कार्यक्रममा सहभागी हुन नेपालबाट सेलिब्रटीहरूको ठूलो समूह जापान पुगेको थियो । बरिष्ठ कलाकार शिव श्रेष्ठ,... Read More

२९ औँ पटक सगरमाथाकाे चुचुरोमा कामीरिता

२९ औँ पटक सगरमाथाकाे चुचुरोमा कामीरिता
२९ बैशाख, बाँपिझ्याला, काठमाण्डौं । कीर्तिमानी आरोही कामीरिता शेर्पाले आफ्नै रेकर्ड तोड्दै २९औँ पटक सगरमाथा आरोहण गरेका छन् । कामीरिताले आज बिहान ७ः२५ बजे सगरमाथाको २९औँ पटक सफल आरोहण गरेका हुन् । विक्रम संवत् २०२६ सालमा सोलुखुम्बुको थामेमा जन्मिएका कामीरिताले सन् १९९२ बाट हिमाल आरोहण गर्न थालेका हुन् । कामीमरिताले सगरमाथासँगै विश्वकै दोस्रो अग्लो हिमाल के टू, चोयू, ल्होत्से र... Read More

साँस्कृतिक शहर ललितपुरमा वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथ (बुग्द्येउ) को रथ जात्रा शुरु

साँस्कृतिक शहर ललितपुरमा वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथ (बुग्द्येउ) को रथ जात्रा शुरु
२९ बैशाख, बाँपिझ्याला, ललितपुर । साँस्कृतीक शहर ललितपुरमा वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको रथ तान्न आजबाट सुरू भएको छ । पुल्चोकमा निर्माण गरिएको रथ आज बाजागाजासहित गःबहाल पू¥याईने छ । रथ निर्माण यही वैशाख १२ गतेबाट शुरु भएको थियो भने वैशाख २७ गते मच्छेन्द्रनाथलाई रथारोहण गराइएको थियो । रातो मछिन्द्रनाथको रथलाई अहिले ललितपुर महानगरपालिकाबाट गःबहालतर्फ लगिएको छ ।... Read More

दोलखामा भीमेश्वर अक्षय तृतिया गुठीे र कालि मन्दिर यात्रा सम्पन्न

दोलखामा भीमेश्वर अक्षय तृतिया गुठीे र कालि मन्दिर यात्रा सम्पन्न
२८ बैशाख, बाँपिझ्याला, दोलखा । आज प्राचिन शहर दोलखामा मनाईने पर्व मध्ये भीमेश्वर अक्षय तृतिया गुठी र कालि मन्दिर यात्रा सम्पन्न भएको छ । यसरी अक्षय तृतियाको दिनमा कालि मन्दिरको रथयात्रालाई दोलखा शहर परिक्रमा गराउने प्रचलन रहेको छ । दोलखामा यस दिन सत्य पूजामा भगवान शिवले पार्वती संग विबाह गरेको दिन भनेर त्यसैको सम्झनामा भीमेश्वरलाई शिव पार्वती मानेर रुद्री गर्ने... Read More

हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० सम्पन्न

हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० सम्पन्न
२७ बैशाख, बाँपिझ्याला, काठमाण्डौं । हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० सम्पन्न भएको छ । वुमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालको आयोजनामा अवार्डको चौथो संस्करण काठमाडौंमा एक भव्य र विशेष समारोहबीच रक्षमन्त्री हरिप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । अवार्ड समारोहमा वरिष्ठ गायिका ज्ञानु राणालाई नगद राशिसहित दीर्घ साधाना सम्मान अर्पण गरिएको थियो । यस्तै सिक्किमका साहित्यकार जीवन शर्मालाई ‘हिमालयन गीत/संगीत विशेष... Read More

आमाको मुख हेर्ने, मातातिर्थ औशीको अवसर….

आमाको मुख हेर्ने, मातातिर्थ औशीको अवसर….
रोएको बच्चा आमाको छातीको न्यानोमा हुँक हुँक गर्दै चुप लाग्छथाकेको वयस्कको हारेको अनुहारमा आमाको शव्द मात्रले पनि आशा र जाँगर ल्याउछआमा, मम्मी, माता, महतारी, मम अनि अन्य धेरै नाम ।हामीमध्य धेरैले सर्वप्रथम बोल्न सिकेको शब्द, मा – आमासंसारको सबैभन्दा पवित्र नाता, आमासंसारको सबैभन्दा पवित्र सम्बोधन, आमाअनि पल पलमा संझना आउने, सुख दुःखमा झझल्को आउने एउटा अनुहार, आमा हो हरेक वर्षको... Read More

सहकालका देवता रातो मच्छिन्द्रको रथनिर्माण बारे अन्तरक्रिया कार्यक्रमको आयोेजना

सहकालका देवता रातो मच्छिन्द्रको रथनिर्माण बारे अन्तरक्रिया कार्यक्रमको आयोेजना
२५ बैशाख, बाँपिझ्याला, काठमाण्डौं । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रको रथ निर्माण बारे जानकारी दिन २०८१ बैशाख २५ गते मंगलबार सञ्चारकर्मीहरुसंग स्थलगत अवलोकन तथा अन्तरक्रिया आयोजना गरियो। ललितपुरको प्रसिद्ध बुंगद्य अर्थात् रातो मच्छिन्द्रनाथको रथारोहण तथा रथयात्रा नजिकिँदै बेला गुठी संस्थान कार्यालय ललितपुरले सो कार्यक्रम आयोजना गरेको हो। रथ निर्माणमा पाटनका बाराही गुठीका २३ जना र ञवा गुठीका १२ जना... Read More

मातातीर्थ मन्दिरमा लाग्ने मेला आजबाट सुरु

मातातीर्थ मन्दिरमा लाग्ने मेला आजबाट सुरु
२५ बैशाख, बाँपिझ्याला, काठमाण्डौं । प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका दिन चन्द्रागिरिस्थित मातातीर्थ मन्दिरमा लाग्ने मेला आजबाट सुरु भएको छ । मातातीर्थ संरक्षण तथा विकास संस्थाका अध्यक्ष शान्त उदासले मातातीर्थ मेलाको सम्पूर्ण तयारी सोमबारनै पुरा भएको बताउनुहुदै आजबाट सुरु भएको बताउनुभयो । उहाँले मेला सम्पन्न गर्न मूल समिति, बजार व्यवस्थापन उपसमिति, स्वास्थ्य उपसमिति, पार्किङ व्यवस्थापन उपसमिति, ज्येष्ठ... Read More

दोलखा भीमेश्वरको भेटी ८ लाख १५ हजार ४ सय १४ रुपैया संकलन भएको सार्वजनिक

दोलखा भीमेश्वरको भेटी ८ लाख १५ हजार ४ सय १४ रुपैया संकलन भएको सार्वजनिक
२४ बैशाख, बाँपिझ्याला, दोलखा । दोलखा भीमेश्वरको भेटी ८ लाख १५ हजार ४ सय १४ रुपैया भेटी संकलन भएको छ । यही बैशाख १ गतेदेखि २४ गतेसम्म दोलखा भीमेश्वरमा भक्तजनहरुबाट प्राप्त भेटी संकलन सार्वजनिक गरिएको छ भनी भीमेश्वर गुठी व्यवस्थापन समितीका अध्यक्ष भरतबहादुर श्रेष्ठले बताउनु भयो । यसरी भेटी संकलन भएको रकम सार्वजनिक गर्नु भन्दा पहिले व्यवस्थापन समितीको तर्फबाट अध्यक्ष... Read More

ज्येष्ठ नागरिकका निम्ती विशेष कार्यक्रम आउने : मन्त्री चौधरी

ज्येष्ठ नागरिकका निम्ती विशेष कार्यक्रम आउने : मन्त्री चौधरी
२३ बैशाख, बाँपिझ्याला, काठमाण्डौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आगामी आर्थिक वर्षमा ज्येष्ठ नागरिकका निम्ती विशेष कार्यक्रम आउने बताउनु भएको छ । समाज कल्याण परिषद् अन्तर्गत रहेको राष्ट्रिय ज्येष्ठ नागरिक कोषले आज आयोजना गरेको क्यालेण्डर बिमोचन तथा ज्येष्ठ नागरिकको क्षेत्रमा समाजसेवा गर्ने समाजसेवी सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो । कोषका सभापति बसन्तराज... Read More
1 2 3 91