Search

स्वास्थ्य सम्वन्धी पूर्णरुपमा पालना गर्न तामाकोशी गाउँपालीकाको अनुरोध

स्वास्थ्य सम्वन्धी पूर्णरुपमा पालना गर्न तामाकोशी गाउँपालीकाको अनुरोध
अजय प्रधानबाँपीझ्याला, दोलखा । दोलखा जिल्लाको तामाकोशी गाउँपालिकाले कोरोना संक्रमणबाट जोगिन स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न आग्रह गरेको छ । उक्त गाउँपालिकामा कोविड –१९ को लक्षण संक्रमितहरु भेटिने क्रम बढ्दै गइरहेको र लक्षणविहिन संक्रमितहरु धेरै हुनसक्ने सम्भावना रहेकाले स्वास्थ्य सुरक्षा सम्बन्धि मापदण्डको पूर्णरुपमा पालना गर्न अनुरोध गरेको छ । त्यसैगरि भिडभाड जमघट लगाएत अत्यावश्यक बाहेकका कुनैपनि कार्यहरु नगर्न, पसल, होटल,... Read More

विश्वमा कोरोनाले ज्यान गुमाउनेको सङ्ख्या झण्डै १० लाख, २ करोड ४४ लाख निको भए

विश्वमा कोरोनाले ज्यान गुमाउनेको सङ्ख्या झण्डै १० लाख, २ करोड ४४ लाख निको भए
१ असाेज, बाँपीझ्याला, काठमाण्डाै । विश्वभर कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या झण्डै १० लाख पुगेको छ । अहिलेसम्म ३ करोड ३० लाखमा कोरोना सङ्क्रमण पुष्टि भएकोमा ९ लाख ९८ हजारको ज्यान गएको वल्ड्रोमिटरले जनाएको छ । २ करोड ४४ लाख भने निको भएका छन् । वल्ड्रोमिटरका अनुसार ७६ लाख ४८ हजार सक्रिय सङ्क्रमितमध्ये ६५ हजारको अवस्था जटिल रहेको र... Read More

हालसम्म ७६ हजार नौशय सरसठ्ठी नेपाली स्वदेश फर्किए

हालसम्म ७६ हजार नौशय सरसठ्ठी नेपाली स्वदेश फर्किए
बाँपीझ्याला, काठमाण्डौं । कोभिड–१९ विश्वव्यापी सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिले विदेशमा अप्ठेरोमा परेका ७६ हजार ९६७ नेपाली स्वदेश आएका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन संञ्चालन केन्द्र (सिसीएमसी) का अनुसार बिहिवारसम्म जहाजमार्फत ३२ मुलुकबाट उक्त सङ्ख्यामा नागरिक मुलुक फर्केका हुन् । मुलुक फर्कनेमा सवैभन्दा बढी संयुक्त अरव इमिरेट्सबाट २२ हजार २१४ छन् भने सबभन्दा कम श्रीलङ्काबाट ५ जना छन् । उनीहरु अधिकांश... Read More

ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण पुष्टि

ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण पुष्टि
१० असोज, बाँपीझ्याला, काठमाडौँ । ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रवार आएको कोरोना परीक्षण रिपोर्टमा उनलाई कोरोना पोजिटिभ देखिएको हो । संक्रमण पुष्टि भएसँगै आफ्नै निजी निवासमा आइसोलेसनमा बसेको महर्जनले न्युज अफ नेपाललाई जानकारी दिएको खबर आजको समाचारपत्रले छापेको Read More

काठमाडौंमा ५०३ सहित उपत्यकामा थपिए ६४५ कोरोना संक्रमित

काठमाडौंमा ५०३ सहित उपत्यकामा थपिए ६४५ कोरोना संक्रमित
०९ असाेज, बाँपीझ्याला, काठमाण्डौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६४५ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ५०३ , भक्तपुरमा ५१ र ललितपुरमा ९१ कोरोना संक्रमित थपिएका छन् । जसअनुसार काठमाडौंमा १८९ महिला र ३१४ पुरुष, भक्तपुरमा २० महिला र ३१ पुरुष, ललितपुरमा ४५ महिला र ४६ पुरुषमा कोरोना संक्रमण देखिएको छ... Read More

कोरोना संक्रमितको संख्या विश्वमा ३ करोड १८ लाख नजिक

कोरोना संक्रमितको संख्या विश्वमा ३ करोड १८ लाख नजिक
०९ असोज, बाँपीझ्याला, काठमाडौं । कोरोना संक्रमितको संख्या विश्वमा ३ करोड १८ लाख नजिक पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड १७ लाख ९८ हजार ३०८ पुगेको छ । पछिल्लो २४ घण्टामा २ लाख ९८ हजार ८५ संक्रमित थपिएका छन् । कोरोनाका कारण विश्वमा हालसम्म ९ लाख ७३ हजार ६५३ संक्रमितको मृत्यु भइसकेको... Read More

दोलखा भीमेश्वर मन्दिर खुल्ने ठेगान नभए पछि मन्दिर आसपासका व्यवसायीहरु विस्थापन हुने अवस्थामा

दोलखा भीमेश्वर मन्दिर खुल्ने ठेगान नभए पछि मन्दिर आसपासका व्यवसायीहरु विस्थापन हुने अवस्थामा
अजय प्रधानबाँपीझ्याला, दोलखा । कोभिड १९ को कारण विश्व आक्रान्त भएको बेला मानिसहरुको जमघट हुने स्थल मध्य धार्मिक स्थलहरु पुर्ण रुपमा बन्द भईरहेको छ । केहि दिन अघि विभिन्न सुरक्षा अपनाएर व्यवसाय, सरकारी गैरसरकारी कार्यालय र लामो समय देखि बन्द रहेको लामो दुरिको सार्वजनिक यातायात समेत खुलेका अवस्थामा आफ्नो मूर्तिमा पसिना उत्पन्न गरेर देशमा प्राकृतिक हलचल, अनिष्ट र राजनीतिक परिवर्तनको... Read More

सक्रिय सङ्क्रमित २५ हजार नाघे पुनः बन्दाबन्दी

सक्रिय सङ्क्रमित २५ हजार नाघे पुनः बन्दाबन्दी
८ आश्विन, बाँपीझ्याला, काठमाण्डौं । कोरोना भाइरस (कोभिड–१९) का सक्रिय सङ्क्रमितको सङ्ख्या २५ हजार नाघेको अवस्थामा पुनः लकडाउन हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशमा २५ हजार सक्रिय सङ्क्रमित नाघे पुनः बन्दाबन्दी गर्न सिफारिस गर्ने निर्णय गरेको हो । अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या १७ हजार हाराहारी मात्र छ । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले इन्सिडेन्ट कमान्ड सिस्टम (आईसीएस)को... Read More

काठमाडौंमा उपत्यकामा ६०९ सहित थपिए ७५५ कोरोना संक्रमित

काठमाडौंमा उपत्यकामा ६०९ सहित थपिए ७५५ कोरोना संक्रमित
०८ असोज, बाँपीझ्याला, काठमाण्डौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ६०९, भक्तपुरमा ५१ र ललितपुरमा ९५ कोरोना संक्रमित थपिएका छन् । जसअनुसार काठमाडौंमा २२९ महिला र ३८० पुरुष, भक्तपुरमा १२ महिला र ३९ पुरुष, ललितपुरमा ३८ महिला र ५७ पुरुषमा कोरोना संक्रमण देखिएको छ । बुधबार काठमाडौंमा ४९२ , भक्तपुरमा ९५ र ललितपुरमा ५० गरी ६३७... Read More

काेराेणा भाइरस संक्रमित कांग्रेस महामन्त्री डा. शशांक कोइराला काेराेना मुक्त

काेराेणा भाइरस संक्रमित कांग्रेस महामन्त्री डा. शशांक कोइराला काेराेना मुक्त
८ असाेज, बाँपीझ्याला, काठमाण्डौँ । कांग्रेस महामन्त्री डा. शशांक कोइराला कोरोनामुक्त भएका छन् । बिहीबार बिहान गरिएको पीसीआर परीक्षणमा महामन्त्री कोइरालाको रिपोर्ट नेगेटिभ आएको उनका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए । धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा पीसीआर परीक्षण गराउँदा कोरोना पुष्टि भएपछि होम आइसोलेसनमा बसेरहेका महामन्त्री कोइराला स्वास्थ्यमा समस्या देखिएपछि भदौ ३१ गते ओम अस्पतालमा भर्ना भएका थिए । महामन्त्री काेइरला... Read More
1 66 67 68 69 70 71