Search

कोरोना संक्रमितको संख्या विश्वमा ३ करोड १८ लाख नजिक

कोरोना संक्रमितको संख्या विश्वमा ३ करोड १८ लाख नजिक

०९ असोज, बाँपीझ्याला, काठमाडौं । कोरोना संक्रमितको संख्या विश्वमा ३ करोड १८ लाख नजिक पुगेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड १७ लाख ९८ हजार ३०८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ लाख ९८ हजार ८५ संक्रमित थपिएका छन् ।

कोरोनाका कारण विश्वमा हालसम्म ९ लाख ७३ हजार ६५३ संक्रमितको मृत्यु भइसकेको छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment