Search

काेराेणा भाइरस संक्रमित कांग्रेस महामन्त्री डा. शशांक कोइराला काेराेना मुक्त

काेराेणा भाइरस संक्रमित कांग्रेस महामन्त्री डा. शशांक कोइराला काेराेना मुक्त

८ असाेज, बाँपीझ्याला, काठमाण्डौँ । कांग्रेस महामन्त्री डा. शशांक कोइराला कोरोनामुक्त भएका छन् । बिहीबार बिहान गरिएको पीसीआर परीक्षणमा महामन्त्री कोइरालाको रिपोर्ट नेगेटिभ आएको उनका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए ।

धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा पीसीआर परीक्षण गराउँदा कोरोना पुष्टि भएपछि होम आइसोलेसनमा बसेरहेका महामन्त्री कोइराला स्वास्थ्यमा समस्या देखिएपछि भदौ ३१ गते ओम अस्पतालमा भर्ना भएका थिए । महामन्त्री काेइरला असोज ३ गते अस्पताबाट डिस्चार्ज भई चिकित्सकको सल्लाहमा होम आइसोलेसनमा बसिरहेका थिए ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!