युवा पत्रकार राजकुमार भुजेल सम्मानित
– – – हार्दिक बधाई तथा सफलताको शुभकामना – – – २४ पुष, बाँपिझ्याला, दोलखा । दोलखा उद्योग वाणिज्य संघको मुख्य आयोजनामा यही पुष १३ देखि २४ गते सम्म आयाजेना गरिएको वृहत्त दोलखा महोत्सव–२०८० मा युवा पत्रकार राजकुमार भुजेल सम्मानित भएका छन् । आज मङ्गलबार समापन कार्यक्रमका बिच संघले भुजेललाई महोत्सव अवधिभर महोत्सवलाई भव्यरुपमा सफल पार्न निरन्तर रुपमा सञ्चार क्षेत्रको...
Read More