Search

महाशिवरात्री

महाशिवरात्री
हाम्रो वैदिक सनातन संस्कारमा वर्षको ३६५ दिनमा हरेक दिन नै कुनै न कुनै चाडपर्व पर्न जान्थ्यो होला शायद । जीवनका हरेक पलहरू आनन्द अनि स्वतन्त्र रूपले जिउन सिकाउनालागि भएका पूर्वी दर्शनका यस्ता कुराहरूले त होला पश्चिमाहरू पनि पूर्वतर्फ फर्कन थालेका छन् । हाम्रा चाडपर्वहरू जीवन जिउनका विभिन्न कारणहरू अनि उदेश्यहरु प्रति समर्पित छन्, हरेक चाडले केही न केही सिकाएर अनि... Read More

प्राचिन शहर दोलखामा महाशिवरात्रि

प्राचिन शहर दोलखामा महाशिवरात्रि
प्रा. डा. श्याम जोशी महाशिवरात्रि पर्ब नेपाल लगायत विश्वभरी हिन्दूहरूले धुमधामले मनाउने गर्छन । शिव हिन्दूहरुले पूजा गर्ने तीन महान देवताहरू वा त्रिदेब ब्रह्मा, विष्णु र शिव मध्ये एक हो । प्रत्येक हप्ताको सोमबार लाई शिवको पुजा गरिने पवित्र दिन मानिन्छ । अक्सर फागुन महिनामा पर्ने महाशिवरात्री भगवान शिवलाई समर्पित ठूलो रात भएकोले यो दिनलाई महाशिवरात्रि रूपमा मनाउने गरिन्छ ।... Read More

श्री स्वस्थानी व्रत कथा –माघ स्नान आज समाप्ति

श्री स्वस्थानी व्रत कथा –माघ स्नान आज समाप्ति
पौष शुक्ल पूर्णिमाका दिनबाट शुरु भएको श्रीस्वस्थानी माताको महिमा वर्णन गर्ने कथाहरुको वाचन आजबाट समापन हुँदैछ । आजबाट श्रीस्वस्थानी परमेश्वरीको पुस्तक वर्ष दिनभर थन्क्याइन्छ । परमेश्वरीको कृपाले उक्त स्वस्थानी ब्रत कथाको पुस्तक फेरि नखोलुन्जेलसम्म हरेक नेपाली दलिन अनि बलेसीहरुमा शुभ समाचार अनि प्रेरणादायी वाणीहरु छेलोखेलो होस् । यसवर्ष श्रीस्वस्थानी कथाका अध्यायहरुमा हामीलाई सतीदेवीको बलिदानदेखि गोमा ब्राह्मणीको दुःख अनि दक्ष प्रजापतीको... Read More

आज श्रीपञ्चमी, सरस्वती पूजा र दोलखामा यसको पूजा अर्चना अनी महत्व

आज श्रीपञ्चमी, सरस्वती पूजा र दोलखामा यसको पूजा अर्चना अनी महत्व
सरस्वती मया दृष्टा वीणापुस्तक धारिणी ।हंसवाहनसंयुक्ता विद्यादानं करोतु मे ।।१।। प्रथमं भारती नाम द्धितीयं च सरस्वती ।तृतीयं शारदा देवी चतुर्थ हंसवाहिनी ।।२।। पञ्चमं तु जगन्माता षष्ठं वागीश्वरी तथा ।सप्तमं चैव कौमारी चाःष्टमं वरदायिनी ।।३।। नवमं बुद्धिदात्री च दशमं ब्रम्हचारिणी ।एकादशं चन्द्रघण्टा द्वादशं भुवनेश्वरी ।।४।। द्वादशैतानि नामानि त्रिसन्ध्यं यः पठेन् नरः ।जिह्वाग्रे वसते तस्य ब्रम्हारूपा सरस्वती ।।५।। आज हिन्दु जगतमा यिनै... Read More

आज सोनाम ल्होसार मनाउँदै, मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश

आज सोनाम ल्होसार मनाउँदै, मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश
२७ माघ, बाँपिझ्याला, काठमाण्डौं । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८६० औँ वर्ष शुरु हुन्छ । आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ । मुसा, गाई,... Read More

श्री स्वस्थानी ब्रत कथा आज प्रारम्भ, एक महिनासम्म दोलखामा माधवनारायणको बसन्तगान शुरु

श्री स्वस्थानी ब्रत कथा आज प्रारम्भ, एक महिनासम्म दोलखामा माधवनारायणको बसन्तगान शुरु
बाँपीझ्याला, काठमाण्डौं । सनातनकालदेखि धार्मिक रूपले अति महत्वपूर्ण मानिने श्री स्वस्थानी व्रत आज सुरु हुँदैछ । आजदेखि माघ महात्मेअन्तर्गत ‘श्री स्वस्थानी व्रतकथा’ को व्रतारम्भ हुन्छ । स्वस्थानी व्रत र कथा पौष शुक्ल पूर्णिमाका दिनबाट सुरु हुन्छ । नेपाल राज्यमा विशेषः शालीनदीमा मेला लाग्ने र ब्रत बस्नेहरुले ब्रत लिने गरिन्छ । यसै गरी ऐतिहासीक साँस्कृतीक शहर दोलखामा आजदेखि एकमहिनासम्म माधवनारायणको भजन... Read More

आज बाला चतुर्दशी, पितृको नाममा सत्विज छर्दे

आज बाला चतुर्दशी, पितृको नाममा सत्विज छर्दे
हरेक सालको मंसिर महिनाको कृष्णपक्षको चतुर्दशी अर्थात बालाचतुर्दशी एक नेपालमा मनाईने एक परम्परागत पर्व हो जुन विभिन्न मन्दिरहरूमा सतबीज (सतबीउ) छरेर मनाईन्छ । सनातन हिन्दू धर्म अन्तर्गत पर्ने थुप्रै चाडपर्व मध्ये बालाचतुर्दशी पर्वको भिन्न महत्त्व रहेको पाइन्छ । प्रत्येक वर्षको हेमन्त ऋतुको मार्गकृष्ण चतुर्दशीमा पर्ने बालाचतुर्दशी पर्वलाई शतबीज छर्नै रोपण पर्व पनि भनिन्छ यो पर्व विशेषगरी पितृहरूको उद्धारको निमित उनीहरूको... Read More

बाला चतुर्दशी शतबीज छर्ने : दोलखा भीमेश्वरमा तयारी

बाला चतुर्दशी शतबीज छर्ने : दोलखा भीमेश्वरमा तयारी
बाला चतुर्दशी शतबीज छर्ने हरेक वर्षको मार्ग कृष्णपक्ष चतुर्दशीको यस दिन बाला चतुर्दशी पर्व मनाइन्छ । यस दिनलाई मृत वरण गरेका पितृहरुको मोक्ष्यात्राको कामना गर्ने भएकोले यस दिनलाई अत्यन्त महत्वपूर्ण दिनको रुपमा लिइन्छ । विशेष गरी आमा बाबु नभएका छोरा छोरीले अथवा छोराछोरी नभएका आमाबाबुले (काज क्रिया गर्नेले) दोलखा शहर भित्रका सम्पूर्ण देवस्थलमा शतबीज छर्ने गर्दछन् । यस वर्ष बाला... Read More

आज हरिबोधनी एकादशी ब्रत–तुलसी विवाह

आज हरिबोधनी एकादशी ब्रत–तुलसी विवाह
चौबीस वटा एकादशी मध्ये सबैभन्दा ठूलो र महत्वपूर्ण एकादशी हो । हरिबोधिनी एकादशी वर्षमा पर्ने चौबीस वटा एकादशी मध्ये सबैभन्दा ठूलो र महत्वपूर्ण एकादशी हो । त्यसैले यसलाई ठूलो एकादशी पनि भनिन्छ । वैदिक सनातन धर्ममा एकादशीलाई भगवान् विष्णुको उपासना गर्ने पर्वको रूपमा लिइन्छ । आषाढ शुक्ल एकादशीको दिन क्षीर सागरमा सुत्नुभएका भगवान विष्णु आजैको दिन उठ्नुहुने पुराणहरूमा उल्लेख गरिएको... Read More

छठ पर्व र यसको मौलिकता

छठ पर्व र यसको मौलिकता
छठ पर्व हरेक वर्ष कार्तिक शुक्ल चतुर्थीदेखि चार दिनसम्म मनाइन्छ । यस वर्ष (२०८०) यो पर्व मङ्सिर २ र ३ गते परेको छ । षष्ठीका दिन अस्ताउँदो सूर्यलाई सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिनुपर्ने परम्परा हो तर तिथिको घटबढले गर्दा ३ गते बिहान ७ः५२ मा नै षष्ठी सकिएर सप्तमी लाग्छ । त्यो सप्तमी पनि ५ः ३९ बजे नै सकिन्छ ।... Read More
1 2 3 4 19