Search

अनमोल केसीलाई अदालतले ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति

अनमोल केसीलाई अदालतले ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति
बाँपीझ्याला, काठमाण्डौं । अभिनेता अनमोल केसीलाई अदालतले ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश कृष्ण प्रसाद सुवेदीले अनमोललाई थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएका हुन् । आपराधिक विश्वासघात गरेको कसुरमा उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई शुक्रवार (असोज १२) मा पक्राउ गरेको थियो । पक्राउ गरेको दिनबाट आइतबार सम्म मात्र थुनामा राख्न अदालतले... Read More

लभस्टोरी सिनेमा ‘हनी बनी’को फर्स्टलुक पोस्टर सार्वजनिक, माघ २६ गते प्रदर्शन मिति घोषणा

लभस्टोरी सिनेमा ‘हनी बनी’को फर्स्टलुक पोस्टर सार्वजनिक, माघ २६ गते प्रदर्शन मिति घोषणा
बाँपीझ्याला, काठमाण्डौं । निर्देशक दीवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको लभस्टोरी सिनेमा ‘हनी बनी’को फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै आगामी माघ २६ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको छ । सोमबार सार्वजनिक फर्स्टलुकमा अभिनेता अभिमन्यु तोमर र अभिनेत्री जसिता गुरुङ रोमान्टिक देखिएका छन् । अभिमन्यु भारतीय मोडल हुन् । यो नै उनको पहिलो फिचर सिनेमा हो । भारतको दिल्लीमा जन्मिएका अभिमन्युले केही... Read More

बलिउड अभिनेत्री जरिन खानलाई पक्राउ पूर्जी

बलिउड अभिनेत्री जरिन खानलाई पक्राउ पूर्जी
बाँपीझ्याला, काठमाण्डौं । सन् २०१८ को एक घटनालाई लिएर भारतको कोलकाता उच्च अदालतले बलिउड अभिनेत्री जरिन खानलाई पक्राउ पुर्जी जारी गरेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उनीमाथि ठगीको आरोप छ । कोलकातामा भएको दुर्गापूजामा पूर्वसहमतिअनुसार प्रस्तुति दिनुपर्ने तर उपस्थित नभएकाले आयोजकले उनीविरुद्ध अदालतमा याचिका दायर गरेका थिए । साथै कोलकाता र त्यहाँका अन्य ६ वटा कालीपूजामा उनी उपस्थित नभएकोबारेमा समेत... Read More

‘एक भागवत् र एक गीता’ तथा ‘नाङ्गो गाउँ’ प्रदर्शनमा

‘एक भागवत् र एक गीता’ तथा ‘नाङ्गो गाउँ’ प्रदर्शनमा
बाँपीझ्याला, काठमाण्डौं । नेपाली चलचित्र ‘एक भागवत् र एक गीता’ तथा ‘नाङ्गो गाउँ’ प्रदर्शनमा आएका छन् । आउँदो हरितालिका तीजलाई लक्षित गर्दै दुवै चलचित्र प्रदर्शन गरिएका हुन् । सामाजिक विषयवस्तुमा आधारित भए पनि प्रस्तुतीकरणका कारण दुवै चलचित्रका लक्षित दर्शक फरक छन् । नेपाली चलचित्रमा नामभन्दा पनि निर्वाह गरेको भूमिकामार्फत चिनिने अभिनेतामध्येका एक विपीन कार्कीले चलचित्र ‘एक भागवत् र एक गीता’... Read More

आजदेखि दिपक-दिपाको सिनेमा हल सञ्चालनमा

आजदेखि दिपक-दिपाको सिनेमा हल सञ्चालनमा
बाँपीझ्याला, काठमाण्डौं । दीपकराज गिरी र दीपाश्री निरौलाको लगानीमा नयाँ बानेश्वरस्थित शंखमुल रोडमा निर्माण भएको फिल्म हल शुक्रबारदेखि सञ्चालनमा आउने भएको छ । लामो समयदेखि निर्माण हुँदै आएको मल्टिप्लेक्स हल आज बिहान औपचारिक उद्घाटनसहित सञ्चानलमा आउन लागेको हो । हल निमार्णको सम्पूर्ण निर्माण कार्य सम्पन्न भईसकेकाले शुक्रबार बिहानै उद्घाटन गरेर हल सञ्चालनमा ल्याउन लागेको दीपाले जानकारी दिईन । उद्घाटनको दिन... Read More

मञ्जरी सांगितीक पाठशालाको आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न “रानी झै गम्मक” बोलको गितमा मोडेल अञ्जु सुनारको धमाकादार नृत्य

मञ्जरी सांगितीक पाठशालाको आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न “रानी झै गम्मक” बोलको गितमा मोडेल अञ्जु सुनारको धमाकादार नृत्य
बाँपीझ्याला, काठमाण्डौं । मञ्जरी सङ्गीत पाठशालाको आयोजनामा तीज विशेष सास्कृतिक दर कार्यक्रम भब्यताको भैसेपाटीमा सम्पन्न भएको छ । समकालिन एकता समाज नेपालकी अध्यक्ष समाजसेवी एवं गायीका सकुना श्रेष्ठ मलेकुको विशेष आतिथ्यमा सम्पन्न उक्त सांगितीक कार्यक्रममा गायीका सुनिता कार्की र निशा रनपालको विशेष प्रस्तुती रहेको थियो । यसै गरी मोडेल अञ्जु सुनारको धमाकादार डान्सले छुट्टै मज्जा दिईएको थियो । सकुना श्रेष्ठ... Read More

अभिनेत्री ऐश्वर्या राय बच्चन र मनिषा कोइराला प्रेमीका लागि झगडा गर्थे

अभिनेत्री ऐश्वर्या राय बच्चन र मनिषा कोइराला प्रेमीका लागि झगडा गर्थे
बाँपीझ्याला, काठमाण्डौं । भारतीय फिल्म उद्योगमा मित्रता र झगडा सामान्य छ। यस्ता धेरै कथा छन्, जसमा स्टारहरु बीच झगडा र गहिरो मित्रता देख्न सकिन्छ । यस्तै एउटा कथा फिल्म उद्योगका दुई दिग्गज अभिनेत्री ऐश्वर्या राय बच्चन र मनिषा कोइरालासँग सम्बन्धित छ । वास्तवमा एक पुरुषसँगको प्रेम सम्बन्धलाई लिएर यी दुवै अभिनेत्रीबीच झगडा भएको थियो । के छ पुरा कथा, आज... Read More

आमिर खानको कमब्याक आगामी क्रिसमसमा रिलिज हुने

आमिर खानको कमब्याक आगामी क्रिसमसमा रिलिज हुने
बाँपीझ्याला, काठमाण्डौं । बलिउड अभिनेता आमिर खानको कमब्याक तय भएको छ । सन् २०२४ को क्रिसमसमा उनको फिल्म रिलिज हुने पक्का भएको बलिउड हंगामाले जनाएको छ । ‘लाल सिंह चड्डा’ बक्स अफिसमा पूर्णतः असफल भएपछि आमिरले अभिनयबाट केही समयका लागि विश्राम लिएका थिए । उनको आगामी फिल्म ‘लक्ड’ भएको समाचारमा उल्लेख छ । अब भने दर्शकले आमिरको नयाँ फिल्मलाई सन्... Read More

बलिउड अभिनेता सनी देओल र अमीषा पटेल अभिनीत फिल्म ‘गदर २’ ले शनिबार नयाँ रेकर्ड

बलिउड अभिनेता सनी देओल र अमीषा पटेल अभिनीत फिल्म ‘गदर २’ ले शनिबार नयाँ रेकर्ड
बाँपीझ्याला, काठमाण्डौं । बलिउड अभिनेता सनी देओल र अमीषा पटेल अभिनीत फिल्म ‘गदर २’ ले शनिबार नयाँ रेकर्ड राखेको छ। हिन्दी फिल्म बजार विश्लेषक तरण आदर्शका अनुसार फिल्मले प्रदर्शनको १६ दिनमा ४३९ करोड ९५ लाख भारू कमाएको छ। योसँगै ‘गदर २’ सबैभन्दा धेरै कमाउने तेस्रो हिन्दी फिल्म बनेको छ। शनिबार १३ करोड ७५ लाख भारू कमाउँदै ‘गदर २’ ले दक्षिण... Read More

‘महापुरुष’ शुक्रवारबाट नेपालको ओटीटी प्लेटफर्म ‘सिनेमाघर एप’मा रिलिज

‘महापुरुष’ शुक्रवारबाट नेपालको ओटीटी प्लेटफर्म ‘सिनेमाघर एप’मा रिलिज
बाँपीझ्याला, काठमाण्डौं । हल रिलिजमा राम्राे प्रशंसा बटुलेकाे नेपाली चलचित्र ‘महापुरुष’ शुक्रवारबाट नेपालको ओटीटी प्लेटफर्म ‘सिनेमाघर एप’मा रिलिज भएको छ। शुक्रवार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै सिनेमाघर र चलचित्र टीमले यसबारेमा जानकारी गराएको छ। यो चलचित्र सिनेमाघर एपमा विज्ञापनरहित हेर्न सःशुल्क र विज्ञापनसहित हेर्न निःशुल्क दुवै तरिकाले पाइनेछ। प्रदीप भट्टराईको निर्देशनमा बनेको चलचित्रलाई २ सय रुपैयाँ तिरेर हेर्न सकिनेछ ।... Read More
1 8 9 10 11 12 144