Search

दीपकराज गिरीको आगामी फिल्ममा दीपाश्री निरौलाको निर्देशन

दीपकराज गिरीको आगामी फिल्ममा दीपाश्री निरौलाको निर्देशन
बाँपीझ्याला, काठमाण्डौं । दीपकराज गिरी र दीपाश्री निरौलाको आगामी फिल्मलाई लिएर महत्वपूर्ण कुराको विकास भएको छ । आगामी दशैंको फूलपातीमा रिलिज हुने बताइएको यो फिल्म ‘वडा नम्बर ६’ को दोस्रो श्रृंखला हुने यसअघि नै सार्वजनिक गरेको थियो । अब भने यो फिल्मका निर्देशकको रुपमा दीपाश्री निरौला निश्चित भएकी छन् । यसअघि दीपाश्रीले नै निर्देशन गर्ने अड्कलबाजी थियो । ‘आगामी फिल्म... Read More

‘लुट’को तेस्रो शृंखला बनाउने, ‘दिमाग खराब’लाई युनिभर्सल प्रमाणपत्र

‘लुट’को तेस्रो शृंखला बनाउने, ‘दिमाग खराब’लाई युनिभर्सल प्रमाणपत्र
बाँपीझ्याला, काठमाण्डौं । निश्चल बस्नेत निर्देशित ‘दिमाग खराब’लाई केन्द्रीय चलचित्र जाँच समितिले युनिभर्सल प्रमाणपत्रसहित प्रदर्शन अनुमति दिएको छ । बोर्डले फिल्मको रनटाइम २ घण्टा २९ मिनेट ३१ सेकेण्ड तय गरिदिएको छ । फिल्मको कदृश्य र संवादमा समितिले आपत्ति जनाएको छैन । निश्चलका अघिल्ला फिल्मका केही दृश्य र संवादमा बोर्डले आपत्ति जनाएको थियो । ६ वर्षपछिको पुनरागमनमा भने निश्चललाई समितिबाट राहत... Read More

पत्रकार सम्मेलनमा पूजाले नयाँ हिरोसँगको किस्सा सार्वजनिक

पत्रकार सम्मेलनमा पूजाले नयाँ हिरोसँगको किस्सा सार्वजनिक
बाँपीझ्याला, काठमाण्डौं । अभिनेत्री पूजा शर्माले प्रायः नयाँ को–एक्टरसँग काम गरिन् । ‘प्रेमगीत’मा उनको जोडी प्रदीप खड्कासँग बाँधियो । ‘म यस्तो गीत गाउँछु’मा पल शाहसँग उनी देखिइन् । ‘रामकहानी’मा आकाश श्रेष्ठसँग जोडी बाँध्दा ‘सम्हालिन्छ कहिले मन’मा उनी डेब्यु ब्वाय सोनम तोप्देनकी जोडी बनिन् । संयोग या नियति, पूजालाई नयाँ एक्टरसँग अनस्क्रिन रोमान्स गर्न जुरेको देखिन्छ । यसपटक उनको स्क्रिन–कपलको भूमिकामा... Read More

‘डंकी’मा शाहरुखको स्टाइल ‘पठान’ र ‘जवान’ भन्दा फरक देखिने

‘डंकी’मा शाहरुखको स्टाइल ‘पठान’ र ‘जवान’ भन्दा फरक देखिने
बाँपीझ्याला, काठमाण्डौं । मुम्बई – फ्यानहरु शाहरुख खानको फिल्म डंकीको प्रतीक्षामा छन् । यो फिल्म क्रिसमसको अवसरमा विश्वभर रिलिज हुँदैछ । ‘डंकी’मा शाहरुखको स्टाइल ‘पठान’ र ‘जवान’ भन्दा फरक देखिने भएको छ, जसका कारण मानिसहरु यो फिल्मलाई लिएर झन् बढी उत्साहित छन् । यो उत्साह बढेको छ, फिल्मको टिजर सार्वजनिक भएपछि । निर्माण टिमले बिहीबार शाहरुख खानको जन्मदिनको अवसर पारेर... Read More

विपिन र वर्षाको ५ औं फिल्म ‘महाजात्रा’ को बुधबारबाट छायांकन सुरु

विपिन र वर्षाको ५ औं फिल्म ‘महाजात्रा’ को बुधबारबाट छायांकन सुरु
बाँपीझ्याला, काठमाण्डौं । नेपाली फिल्म क्षेत्रमा पछिल्लो समय अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको जोडी राम्रो जमेको छ । ‘कबड्डी ४’, ‘जारी’ र ‘नाङ्गो गाउँ’ गरेर तीन फिल्म हिट दिएका यो जोडीलाई लिएर फिल्म बनाउनेको ताँती छ । केही जोडी यस्ता पनि जसले धेरै फिल्म एकसाथ काम गर्दा पनि जोडीको रुपमा जम्न सकेको छैनन् । ती मध्येको एक जोडी... Read More

‘क्रिस ४’ मा ऋतिक र प्रियंका

‘क्रिस ४’ मा ऋतिक र प्रियंका
बाँपीझ्याला, काठमाण्डौं । बलिउड अभिनेता ऋतिक रोशनका फ्यानलाई खुसीको खबर छ । यी एक्सन अभिनेता अब सुपरहिरो फिल्म ‘क्रिस’को चौथो श्रृंखलालाई दर्शकमाझ प्रस्तुत गर्ने तयारीमा छन् । हिन्दुस्तान टाइम्सका अनुसार यो फिल्मको छायांकन सन् २०२४ को फेब्रुअरी वा मार्चमा थाल्ने तयारी छ । ‘उनी यो श्रृंखलाको लागि निश्चित हुन चाहन्छन् किनभने लामो समयपछि कथाको पुनः प्रारम्भ हुँदैछ । निर्माता यसलाई... Read More

परदेशी –२ मा बर्षाको उत्कृष्ठ अभिनय

परदेशी –२ मा बर्षाको उत्कृष्ठ अभिनय
बाँपीझ्याला, काठमाण्डौं । अभिनेत्री वर्षा सिवाकोटीलाई नेपाली फिल्म क्षेत्रको अभिनयमा भाग्य साथ नदिएको हो की जस्तो भएको देखिन्छ । डेव्यु फिल्म नाई नभन्नु ल २ र पशुपति प्रसाद बाहेक उनले अभिनय गरेका अधिकांस फिल्म लगातार असफल भएपछि वर्षालाई ‘अनलक्की’को रुपमा हेरिएको थियो। तरपनी बर्षाले आफूले अभिनय गरेका फिल्म असफल भएपनि फिल्मको अभाव भने भएन । उनले हरेक बर्ष १–२ वटा... Read More

ट्रोलरले रनवीर र दीपिकालाई निशाना बनाए

ट्रोलरले रनवीर र दीपिकालाई निशाना बनाए
बाँपीझ्याला, काठमाण्डौं । मुम्बई – पहिलाको सिजनझैँ ‘कफी विथ करण’को नयाँ सिजनले पनि ट्रोलरलाई प्रशस्त खुराक दिएको छ । आठौँ सिजनको पहिलो भागमा देखा परेका रनवीर सिंह र दीपिका पादुकोनले प्रेमदेखि विवाहसम्मका किस्सा सुनाउने क्रममा दुवैको इमेज विपरितका कुरा साझा गरेपछि ट्रोलरले रनवीर र दीपिकालाई निशाना बनाएका छन् । करण जोहरको चर्चित शो ‘कफी विथ करण’ मा दीपिकाले आफू रणवीरसँग पनि... Read More

पिता मदनदास श्रेष्ठ तथा पुत्र रेमनदास श्रेष्ठद्वारा शुभकामना आदानप्रदान !

पिता मदनदास श्रेष्ठ तथा पुत्र रेमनदास श्रेष्ठद्वारा शुभकामना आदानप्रदान !
बाँपीझ्याला, काठमाण्डौं । काठमाडौं मैतिदेवीमा अवस्थित वैभव पार्टी प्यालेसमा वरिष्ठ कलाकार एवम् जेष्ठ नागरिक महासंघका पूर्व अध्यक्ष मदनदास श्रेष्ठ र छोरा रेमनदास श्रेष्ठद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । वडा दशै २०८०, तिवार, नेपाल सम्वत् ११४४ न्हूदँ (नयाँ वर्ष) र छठपर्वलाई स्वागत गर्दै आनन्दित वातावरणमा उत्साह र उल्लासपूर्ण मनाउनै अवस्था मिलोस् भन्ने मनोभावका साथ दशैको अन्तिम... Read More

कंगना रनौतको फिल्म तेजस रिलिज

कंगना रनौतको फिल्म तेजस रिलिज
बाँपीझ्याला, काठमाण्डौं । कंगना रनौतको फिल्म तेजस रिलिज भएको छ । यो फिल्ममा कंगना भारतीय एयरफोर्सकी पाइलटकी भूमिकामा छिन् । झन्डै एक वर्षपछि ठूलो पर्दामा फर्किएकी कङ्गनाको यो फिल्मको प्रतीक्षामा फ्यानहरू थिए । अभिनेत्रीले पनि यो फिल्मको घुँडै धसेर प्रमोसन गरेकी थिइन् । तर यो फिल्मले हलमा खासै जादु भने देखाउन सकेन । फिल्मको यति धेरै प्रमोसन गरेर पनि कंगनालाई... Read More
1 6 7 8 9 10 144