Search

भोलि शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको केकी-सलोनको ‘जय हो’प्रिमियर

भोलि शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको केकी-सलोनको ‘जय हो’प्रिमियर
बाँपीझ्याला, काठमाण्डौं । भोलि शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘जय हो’को बुधबार राजधानीमा प्रिमियर शोको आयोजना गरिएको छ । सिनेमाको प्रिमियर शोमा ‘जय हो’ हेर्न सिनेमाकर्मी र पत्रकारको बाक्लो उपस्थिति रहेको थियो । फिल्म हेरेर हलबाट निस्कँदै गर्दा अधिकांश उपस्थित पाहुनाले फिल्म राम्रो बनेको प्रतिक्रिया दिए । फिल्म हेर्न बुधबार न्युरोडस्थित रञ्जना हलमा चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसी, बरिष्ठ... Read More

गाईजात्रा– २०८०’ ल्याउँदै जीतु नेपाल

गाईजात्रा– २०८०’ ल्याउँदै जीतु नेपाल
बाँपीझ्याला, काठमाण्डौं । यस वर्षको गाईजात्रा नजिकिँदै गर्दा हाँस्य कलाकार जीतु नेपाल पनि गाईजात्राका केही कार्यक्रम गर्ने तयारीमा छन् । यो पटक उनले स्टेज तथा डिजिटल प्लेटफर्म दुवै मार्फत गाईजात्रा प्रस्तुति दिनेछन् । स्टेज कार्यक्रमको रुपमा उनी केही कमेडी साथीहरुसँग मिलेर ‘रुस्लान कमेडी यात्रा’ मार्फत देशको विभिन्न स्थानमा पुग्दैछन्, भने डिजिटलमा ‘जितुको हास्यव्यंग्य गाईजात्रा– २०८०’ नामक कार्यक्रम समेत ल्याउँदै छन्... Read More

भदौ १५ मा नारायण रायमाझीको एकल साँझ, दिनको १ देखि ७ बजेसम्म

भदौ १५ मा नारायण रायमाझीको एकल साँझ, दिनको १ देखि ७ बजेसम्म
बाँपीझ्याला, काठमाण्डौं । लोकदोहोरी गायक तथा संगीतकार नारायण रायमाझी एकल साँझमा गुञ्जने भएका छन्। राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले भदौ १५ गते प्रज्ञा प्रतिष्ठानमा रायमाझीको एकल साँझ आयोजना गर्ने लागेको हो। नेपाल टेलिकम मुख्य प्रयोजक रहेको एकल साँझको ‘नारायण रायमाझी सांगीतिक साँझ-२०८०’ नाम दिइएको छ। कार्यक्रममा गायक रायमाझीले आफ्ना लोकप्रिय पुरानादेखि नयाँ दर्जनबढी गीत प्रस्तुत गर्नेछन्। सोमबार काठमाडौंमा एक... Read More

बलिउड फिल्म ‘गदर २’ ले भारतीय बक्स अफिसमा राम्रो कमाइ

बलिउड फिल्म ‘गदर २’ ले भारतीय बक्स अफिसमा राम्रो कमाइ
बाँपीझ्याला, काठमाण्डौं । सन्नी देओल र अमिषा पटेल अभिनीत बलिउड फिल्म ‘गदर २’ ले भारतीय बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ । गत शुक्रबार रिलिज भएको यो फिल्म पाँचौँ दिनसम्म आइपुग्दा दुई सय करोड क्लबमा प्रवेश गरेको छ । यो सँगै फिल्म ग्लोबल कमाई तीन सय करोड नजिक पुगेको हो । भारतीय सञ्चार माध्यमका अनुसार फिल्मको कुल कमाई २२९ करोड... Read More

फिल्म ‘दान्भी’को क्लाइमेक्स दृश्य नैकापमा खिचिंदै छ

फिल्म ‘दान्भी’को क्लाइमेक्स दृश्य नैकापमा खिचिंदै छ
३१ साउन, बाँपीझ्याला, काठमाण्डौँ । अभिनेत्री पूजा शर्माको शीर्ष भूमिका रहेको फिल्म ‘दान्भी’को क्लाइमेक्स दृश्यको छायांकन भइरहेको छ । यसका लागि काठमाडौं नैकापमा सेट बनाइएको छ । बुधबार अभिनेत्री पूजाको एक्सन दृश्य खिचिएको निर्देशक रुपेश तामाङले जानकारी दिए । द्वनद्व निर्देशन श्री श्रेष्ठले गरिरहेका छन् । हरि लामा घलेको छायांकन गरिरहेको फिल्मका सहनिर्देशक नवराज शर्मा हुन् । फिल्ममा रविना थापा... Read More

अल्मोडा राना उप्रेतीको नयाँ गीत ‘चारकुने रुमाल’ सार्वजनिक

अल्मोडा राना उप्रेतीको नयाँ गीत ‘चारकुने रुमाल’ सार्वजनिक
३१ साउन, बाँपीझ्याला, काठमाण्डौँ । दर्जनौ सुपरहिट गीतहरूमार्फत दर्शक स्रोताको मन जित्न सफल गायक तथा संगीतकार अल्मोडा राना उप्रेतीको नयाँ गीत ‘चारकुने रुमाल’ सार्वजनिक भएको छ । गीतमा उनलाई रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ की प्रतियोगीबाट चर्चामा छाएकी गायिका सुरक्षा सेन्चुरीले स्वरमा दिएकी छन् । प्रेमिल शैलीको गीतमा प्रदिप पोख्रेलको शब्द, टिका दाहालको संगीत छ । गायक उप्रेतीकै संगीत... Read More

सकुना श्रेष्ठ मलेकुको तीज गीत “रमाईलो नहुने माईतीको गाउँ नै छैन” बोलको गित ख्याति प्राप्त नायिका करिष्मा र केकिको साथमा छायांकन

सकुना श्रेष्ठ मलेकुको तीज गीत “रमाईलो नहुने माईतीको गाउँ नै छैन” बोलको गित ख्याति प्राप्त नायिका करिष्मा र केकिको साथमा छायांकन
बाँपीझ्याला, काठमाण्डौं । २०८० सालको तीजलाई लक्ष्यित गरेर सकुना श्रेष्ठ मलेकुले तिजको गित ‘रमाइलो नहुने माइतीको गाउँ नै छैन’ भन्ने बोलको गीतको आज साउन ३० गते मंगलबारे छायांकन सम्पन्न गरेकी छन् । बुढानीलकण्ठ नगरपालिकामा स्थित गल्पूmटार स्पेशलचोकमा रहेको ताज पार्टी प्यालेसमा सो गिती भिडियो छायांकन भएको हो । यस गीतलाई गायिका सकुना श्रेष्ठ स्वयम्ले रचेकी हुन् भने यसमा संगीत एच.बी.... Read More

श्री मोक्तानको ‘कोसेली’ बोलको म्युजिक भिडियो सार्वजनिक

श्री मोक्तानको ‘कोसेली’ बोलको म्युजिक भिडियो सार्वजनिक
३० साउन, बाँपीझ्याला, काठमाण्डौँ । गायिका श्री मोक्तानको ‘कोसेली’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रेमिल शैलीको यस गीतमा असिम थापाको शब्द तथा सङ्गीत छ। युवा प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको भिडियोमा योञ्जन, रोशन अधिकारी र विनोद खड्का फिचर्ड छन् । यस्तै, महफुज हुसेनले छायाङ्कन गर्नुभएको भिडियोमा रोशन अधिकारीकाे सम्पादन र निर्देशन छ । भिडियो कोसेली स्टुडियोको अफिसियल च्यानल... Read More

भारतीय गायिका शिल्पा रावको काठमाडौंमा कन्सर्ट हुने

भारतीय गायिका शिल्पा रावको काठमाडौंमा कन्सर्ट हुने
३० साउन, बाँपीझ्याला, काठमाण्डौँ । भारतीय गायिका शिल्पा राव नेपाल आउने भएकी छन् । उनले आगामी भदौ ८ गते सोल्टी होटलको प्राइभ नेपाल क्लबमा हुने सांस्कृतिक कार्यक्रममा प्रस्तुति दिनेछिन् । रोअर इन्टरटेनमेन्ट र एरिना इन्टरटेनमेन्टले संयुक्त रुपमा आयोजना गर्न लागेको उक्त कार्यक्रममा सहभागी हुने शिल्पा पहिलोपटक नेपाल आउन लागेकी हुन् । उक्त कार्यक्रममा सहभागी हुन चाहनेले माई पे डिजिटल वालेटमार्फत... Read More

नयाँ वर्षका दिन प्रदर्शन हुने रामबाबु गुरुङको ‘डिग्री माइला’

नयाँ वर्षका दिन प्रदर्शन हुने रामबाबु गुरुङको ‘डिग्री माइला’
२९ साउन, बाँपीझ्याला, काठमाण्डौँ । दयाहाङ राईको अभिनय रहने ‘डिग्री माइला : एम ए थर्ड क्लास’को प्रदर्शन मिति तोकिएको छ । लेखक तथा निर्देशक रामबाबु गुरुङले सोमबार फिल्मको नाम सार्वजनिक गर्दै फिल्म आउँदो नयाँ वर्षका दिन प्रदर्शन हुने घोषणा गरेका छन् । गुरुङले सुटिङ डिटेल र कलाकारको लाइनअप भने सार्वजनिक गरेका छैनन् । यो फिल्ममा दयाहाङ राई तय भए पनि... Read More
1 9 10 11 12 13 144