Search

रियाशामा खुसी

रियाशामा खुसी
मोडल रियाशा दाहालले अभिनय गरेको पहिलो म्यूजिक भिडियो ‘आउँछु म फर्केर’ हो । यो भिडियोमा काम गरेकी रियाशा अहिले म्यूजिक भिडियोमा व्यस्त छिन् । लकडाउन लुजडाउनमा परिणत भएपछि रियाशाले ‘ए है माया’ बोलको गीतमा अभिनय गरिन् । यो गीत युटुबमा हिट भएपछि रियाशाको माग म्यूजिक भिडियोमा बढ्यो । अहिले, उनी लोक, आधुनिक गीतका भिडियोमा व्यस्त छिन् । रियाशा भन्छिन मलाई... Read More

फ्राइडे रिलिज : प्रेम दिवस

फ्राइडे रिलिज : प्रेम दिवस
काठमाडौं । आज ‘प्रेम दिवस’ अर्थात ‘भ्यालेन्टाइन डे’को अवसर पारेर प्रेमकथामा बनेको फिल्म ‘लभ डायरिज’ रिलिज भएको छ । फ्राइडे रिलिज अन्तर्गत यो फिल्म देशभर एकसाथ प्रदर्शनमा आएका हो । अभिनेता सुशील श्रेष्ठ र नवअभिनेत्री रुविना थापा बीचको प्रेमले भरिएको फिल्ममा रोमान्स र ट्रयाजेटी समेत रहेको निर्माण युनिटले जनाएको छ । फिल्ममा सुशील र रुविनाको अलवा विश्वजित रिमाल, विष्णु सापकोटा, अर्जुनजंग... Read More

ऐश्वर्या र आराध्यालाई पनि कोरोना संक्रमण

ऐश्वर्या र आराध्यालाई पनि कोरोना संक्रमण
बलिउड नायिका ऐश्वर्या राया बच्चन र उनकी छोरी आराध्यालाई कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि उनकै परिवारका बलिउड नायक अमिताभ बच्चन र अभिषेक बच्चनलाई कोरोना संक्रमण देखिएपछि उनीहरुको पनि कोरोना परीक्षण गरिएको थियो । पहिलो पटक गरिएको परीक्षणमा ऐश्वर्या, उनकी छोरी आराध्या  र कलाकार जया बच्चनको रिपोर्ट नेगिटिभ आएको थियो । तर, दोश्रो पटक गरिएको परीक्षणमा ऐश्वर्या र आराध्याको... Read More

लाटो कोसेरो

लाटो कोसेरो
(बाँपीझ्याला) कोरोना संक्रमण महामारीका कारण हलमा नयाँ नेपाली फिल्म हेर्न नपाइएपनि केही निर्देशकहरु डिजिटल माध्यमबाट दर्शक माझ जान थालेका छन् । निर्देशक शिरीष गुरुङ निर्देशित ’लाटो कोशेरो’ त्यस्तै फिल्म हो जुनहालै अमेजन प्राइममा उपलब्ध भएको छ । मान्छेको जीवन ’बुख्याचाः’ सँगै जोडिने र भूत प्रेत सम्बन्धी काल्पनिक धारणामा फिल्मआधारितछ ।काठमाडौं परिवेशमा छायांकन गरिएको यो फिल्ममाविशेष गरी नेवास् संस्कृति झल्काउन पुरानो... Read More

हलिउडदेखि कलिउडसम्म शिल्पा

हलिउडदेखि कलिउडसम्म शिल्पा
काठमाडौँ–हलिउड र बलिउडको सपना अधिकांश कलाकारले देख्ने गरेका छन् । अभिनेत्री शिल्पा मास्के एक त्यस्ती अभिनेत्री हुन् जसले हलिउडपछि नेपाली फिल्म रोजेकी छन् ।हलिउडको सुपरहिट फिल्म ‘डक्टर स्ट्रेन्ज’ अभिनय गरेकी शिल्पा ‘दि ब्रेक अप’ नामक फिल्ममार्फत नेपाली फिल्म अभिनयमा डेब्यु गरेकी हुन् । त्यसपछि उनले ‘कागजपत्र’ नामक चलचित्र गरिन् । तर यी दुवै फिल्मले उनलाई खासै सफलता दिलाउन सकेन ।‘सबैतिर... Read More
1 142 143 144