Search

रास्वपाले दोस्रो चरणको सशक्त आन्दोलन गर्ने घोषणा

रास्वपाले दोस्रो चरणको सशक्त आन्दोलन गर्ने घोषणा
नेपाल सम्वत् ११४४ कछलाथ्वः ८ (२४ कार्तिक , २०८१) नोभेम्बर ९, २०२४ , शनिबार, बाँपीझ्याला । राष्ट्रिय स्वतन्त्र पार्टीले राजनीतिक निषेधका लागि पार्टी सभापति रवि लामिछानेविरुद्ध कारवाही गरिएको भन्दै दोस्रो चरणको सशक्त आन्दोलन गर्ने निर्णय गरेको छ । शनिबार काठमाडौंमा बसेको रास्वपा केन्द्रीय समिति बैठकले पार्टी सभापति लामिछानेविरुद्ध गरिएको कारवाही राजनीतिक प्रतिशोध भएको र रास्वपालाई राजनीतिक निषेध गर्नका लागि फसाउने... Read More

म्याग्दीको टिमुर तारे होटलको स्वाद विदेशसम्म

म्याग्दीको टिमुर तारे होटलको स्वाद विदेशसम्म
नेपाल सम्वत् ११४४ कछलाथ्वः ८ (२४ कार्तिक , २०८१) नोभेम्बर ९, २०२४ , शनिबार, बाँपीझ्याला । यहाँ उत्पादित टिमुर सहरबजारका तारे होटलदेखि विदेशसम्म बिक्री हुन थालेको छ । मुस्ताङ, पोखरा, काठमाडौँ, चितवनलगायत सहरका होटल तथा जापान, बेल्जियम, कोरिया र अमेरिकामा टिमुर बिक्री हुन थालेको हो । रमरम गर्ने स्वाद पाइने, शरीर न्यानो बनाउने र बास्नादार टिमुर दाल र चटनीमा मसलाका... Read More

प्रत्यक्ष निर्वाचित राष्ट्रपतिका लागि मेची–महाकाली अभियान सञ्चालन गर्नेछौँ : प्रचण्ड

प्रत्यक्ष निर्वाचित राष्ट्रपतिका लागि मेची–महाकाली अभियान सञ्चालन गर्नेछौँ : प्रचण्ड
नेपाल सम्वत् ११४४ कछलाथ्वः ८ (२४ कार्तिक , २०८१) नोभेम्बर ९, २०२४ , शनिबार, बाँपीझ्याला । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय व्यवस्थाको लागि मेची–महाकाली अभियान चलाउने बताएका छन्। मकवानपुरको थाहा नगरपालिकामा आज आयोजित योङ्ग कम्युनिष्ट लिग (वाइसिएल)को दोस्रो नगर सम्मेलनलाई सम्बोधन गर्दै उनले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिबाट पाँच वर्षसम्मको स्थिर सरकार सञ्चालन भएमा अस्थिरताको... Read More

Thousands rally in Bangladesh’s capital as a major political party demands swift reforms and a quick election

Thousands rally in Bangladesh’s capital as a major political party demands swift reforms and a quick election
नेपाल सम्वत् ११४४ कछलाथ्वः ८ (२४ कार्तिक , २०८१) नोभेम्बर ९, २०२४ , शनिबार, बाँपीझ्याला । On Friday, tens of thousands of Bangladesh Nationalist Party (BNP) supporters rallied in Dhaka, pressing for new elections and quicker governmental reforms. The demonstration, organized by the BNP and led in spirit by the ailing former Prime Minister Khaleda Zia, was a call for... Read More

नेपाल युएईसँग पराजित

नेपाल युएईसँग पराजित
नेपाल सम्वत् ११४४ कछलाथ्वः ८ (२४ कार्तिक , २०८१) नोभेम्बर ९, २०२४ , शनिबार, बाँपीझ्याला । नेपाल जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गत युएईसँग पराजित भएको छ । दुबईस्थित द सेभेन स्टेडियममा सम्पन्न खेलमा युएईले नेपाललाई १३ रनले पराजित गरेको हो । युएईले दिएको १२३ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ५ विकेट गुमाउँदै १०९ रन बनाएको... Read More

आज पनि बढ्यो अमेरिकी डलर र युरोको भाउ

आज पनि बढ्यो अमेरिकी डलर र युरोको भाउ
नेपाल सम्वत् ११४४ कछलाथ्वः ८ (२४ कार्तिक , २०८१) नोभेम्बर ९, २०२४ , शनिबार, बाँपीझ्याला । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार शुक्रबारको तुलनामा शनिबार अमेरिकी डलर र युरोको भाउ बढेको छ । शुक्रबार अमेरिकी डलर एकको खरिदर एक सय ३४ रुपैयाँ ७० पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ... Read More

गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडानहरू तिव्र रुपमा सञ्चालन हुँदै

गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडानहरू तिव्र रुपमा सञ्चालन हुँदै
नेपाल सम्वत् ११४४ कछलाथ्वः ८ (२४ कार्तिक , २०८१) नोभेम्बर ९, २०२४ , शनिबार, बाँपीझ्याला । लुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा धमाधम अन्तर्राष्ट्रिय उडान हुन थालेको छ । सोही क्रममा आज तीनवटा अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान सञ्चालन गर्दैछन् । निर्माण सम्पन्न भएको लामो समयपछि यो विमानस्थलमा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स), जजिरा एयर र फ्लाई दुबईले अन्तर्राष्ट्रिय उडान... Read More

मानेको गोलमा अल नासर विजयी

मानेको गोलमा अल नासर विजयी
नेपाल सम्वत् ११४४ कछलाथ्वः ८ (२४ कार्तिक , २०८१) नोभेम्बर ९, २०२४ , शनिबार, बाँपीझ्याला । साउदी प्रो लिग अन्तर्गत अल नासरले जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा अल नासरले अल रियादलाई १-० गोल अन्तरले पराजित गरेको हो । अल नासरको जितमा खेलको ४१औं मिनेटमा साडियो मानेले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यो जितपछि... Read More

च्याम्पियन्स ट्रफी क्रिकेट खेल्न पाकिस्तान भारत नजाने निर्णय

च्याम्पियन्स ट्रफी क्रिकेट खेल्न पाकिस्तान भारत नजाने निर्णय
नेपाल सम्वत् ११४४ कछलाथ्वः ८ (२४ कार्तिक , २०८१) नोभेम्बर ९, २०२४ , शनिबार, बाँपीझ्याला । भारतीय क्रिकेट टिम अर्को वर्ष हुने च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगितामा सहभागी हुन पाकिस्तान नजाने भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले हालै पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) लाई आफ्नो निर्णय पछाडि सुरक्षा चिन्ताको कारणले पत्र पठाएको छ । भारतले आफ्ना सबै खेल दुबईमा... Read More

‘रामायण’ दुई भागमा रिलिज हुने, राम र सीताको भूमिकामा रणवीर कपूर र साई पल्लवी

‘रामायण’ दुई भागमा रिलिज हुने, राम र सीताको भूमिकामा रणवीर कपूर र साई पल्लवी
नेपाल सम्वत् ११४४ कछलाथ्वः ७ (२३ कार्तिक , २०८१) नोभेम्बर ८, २०२४ , शुक्रबार, बाँपीझ्याला । बलिउड फिल्म निर्माता नितेश तिवारीको बहुप्रतिक्षित चलचित्र रामायणको औपचारिक घोषणा भएको छ ।  फिल्म दुई भागमा रिलिज हुने घोषणा गरिएको छ । पहिलो भाग २०२६ मा र दोस्रो भाग २०२७ मा दीपावलीको अवसरमा रिलीज हुनेछ । यस फिल्ममा रणवीर कपुरलाई भगवान रामको भूमिकामा र... Read More
1 2 3 631
error: Content is protected !!