Search

बुबाको मुख हेर्ने दिन, पितृ सम्मान दिवस

बुबाको मुख हेर्ने दिन, पितृ सम्मान दिवस
बाँपीझ्याला, काठमाण्डौं । प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदैछन्। स्नाने दाने जपे होमे स्वाध्याये पितृकर्मणिकरौ सदर्भौ कुर्वीत तथा सन्ध्याभिवादने ।। अर्थात्: नुहाउँदा, जप स्नान गर्दा, दान गर्दा, पाठ–पूजा, पितृ कार्यमा समेत प्रयोग हुने बहुपयोगी कुशलाई हिन्दु धर्मावलम्बीहरूले महत्त्वका साथ हेर्दछन् ।... Read More

बुबाको मुख हेर्ने (कुशे औंसी) को अवसरमा सम्पूर्ण छोरा छोरीहरुको तर्फबाट हार्दिक नमन

बुबाको मुख हेर्ने (कुशे औंसी) को अवसरमा सम्पूर्ण छोरा छोरीहरुको तर्फबाट हार्दिक नमन
आज कुशे औंसी अर्थात बुवाको मुख हेर्ने औंसी पनि भनिन्छ । आमाको मुख हेर्ने दिनमा आमाको सम्झना गर्ने गरिन्छ, गुरु पूर्णिमामा गुरुको सम्झना गरिन्छ भने आजको दिन बुबाको सम्मानमा सम्झना अनि विशेष समर्पण गर्ने दिन भएकोले नेपालीहरुको महत्वपुर्ण चाडपर्व मध्ये यसलाई पनी महत्वपूर्ण रुपमा लिई बुबाु हुनेले बुबाको मुख हेर्नको लागि आफ्नो घर माईतमा बुबालाई भेट्न हेर्न आत्तुर भएको देखिन्छ... Read More

“गुँन्ला पुन्हिस” दोलखा विशेष पर्व !

“गुँन्ला पुन्हिस” दोलखा विशेष पर्व !
नेपाल राज्यभरमा आजको दिनलाई कतै जनैपूणिर्मा, कतै रक्षाबन्धन (राखी पूर्णिमा) त कतै कुण्ड मेलाको रुपमा मनाईन्छ ।विशेषतः यो पूर्णिमाको दिनमा नेपालभित्र रहेका अधिकांश कुण्डहरुमा मेला लाग्ने नै गरिन्छ । जस्तैः रसुवाको गोसाइँकुण्ड, काठमाडौंको साँखु शंखरापुर स्थित शिवपुरी पहाड संगैको मणिचूडको शिवकुण्ड, भक्तपुर जिल्लाको नगरकोट स्थित महादेव पोखरी, काठमाडौंको पशुपति क्षेत्र, ललितपुरको कुम्भेश्वर, मुगुको पाप कुण्ड, सिन्धुपाल्चोकको पाँचपोखरी, जुम्लाको दान साँघु,... Read More

आज खीर खाने दिन साउन १५

आज खीर खाने दिन साउन १५
आज नेपाली समाजमा खीर खाएर साउन १५ मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दहीच्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो । दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ ।संस्कृत भाषामा... Read More

आज आमाको मुख हेर्ने पर्व मनाइँदै

आज आमाको मुख हेर्ने पर्व मनाइँदै
बाँपीझ्याला, काठमाण्डौं । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठामीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनीबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने परम्परा छ । छोराछोरीले आज बिहानै... Read More

चितवनमा यसवर्ष खिचरा महोत्सव आयोजना हुने

चितवनमा यसवर्ष खिचरा महोत्सव आयोजना हुने
बाँपीझ्याला, काठमाडौँ । चितवनमा यसवर्ष खिचरा महोत्सव आयोजना हुने भएको छ । आगामी पुस २९ गतेदेखि माघ ९ गतेसम्म पूर्वी चितवनको खैरहनी नगरपालिका–५ जबकौलीस्थित गौचरनमा आठौं संस्करणको खिचरा महोत्सवको हुन लागेको हो । आयोजक थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं।७ ले शनिबार पत्रकार सम्मेलन गरी महोत्सवको तयारी तीव्र पारिएको जानकारी दिएको छ । महोत्सव मुल आयोजक समितिका संयोजक कृष्णलाल चौधरीले... Read More

प्राचिन शहर दोलखामा द्येउचमारी पुनिस् (योमरी पुन्ही) र यसको मौलीकता

प्राचिन शहर दोलखामा द्येउचमारी पुनिस् (योमरी पुन्ही) र यसको मौलीकता
दोलखामा मनाइने ‘द्येउचा मारी पुन्हिस् (ठिला पुन्हिस्) नेवारहरूको प्राचीन शहर दोलखामा आजको पूर्णिमालाई ‘द्येउचा मारि पुन्हिस्’को रुपमा मानिए तापनि विशेष महत्व चाहिँ ‘ठिला पुन्हिस’ कै नामोच्चारण बढी नै गरिन्छ । यसमा पनि ‘ठि’को अर्थ अत्याधिक ठण्डी वा प्रचण्ड गर्मीले स्पर्श गरेको महशुस भएको अवस्थामा ‘ठिर’ शब्द प्रयोग भएको हो । जस्तो कि ‘चिकौला ठिर’ भन्नुको अर्थ जाडो महिनाले छोयो र... Read More

साकेला पर्व (उधौंली चाड) ! ठिला पुन्हिस् ! यःमरि (थिंला) पुन्हि ! धान्य पूर्णिमा !

साकेला पर्व (उधौंली चाड) ! ठिला पुन्हिस् ! यःमरि (थिंला) पुन्हि ! धान्य पूर्णिमा !
हरेक वर्षको मार्ग शुक्ल पूर्णिमाको दिनलाई विभिन्न जातीय समुदायले आ–आफ्नै तरिकाले परिभाषा दिएको पाइन्छ । जस्तो कि उपत्यकाको नेवारी समुदायमा यस दिनलाई ‘थिंला पुन्हि’ वा ‘यःमरी पुन्हि’ भन्ने गरिन्छ भने दोलखा जिल्लाको अति नै प्राचीन नगर अभयपुर दोलखामा भने यो दिनलाई ‘द्यउचा मारी पुन्हिस (ठिला पुन्हिस्)’ भनेर नामांकरण गरिएको छ । त्यस्तै किराँत वंशका अनुवंश राई, लिम्बुहरूले ‘उधौंली पर्व’ को... Read More

संस्कृती र मौलिक परम्पराको धनी नेवार जातीको यःमरी–ठिला पुनीस पूर्णिमा पर्व हर्षोउत्लासका साथ मनाउँर्दै

संस्कृती र मौलिक परम्पराको धनी नेवार जातीको यःमरी–ठिला पुनीस पूर्णिमा पर्व हर्षोउत्लासका साथ मनाउँर्दै
बाँपीझ्याला, काठमाण्डौं । संस्कृती र मौलिक परम्पराको धनी नेवार जातीको यःमरी पूर्णिमा पर्व हर्षोउत्लासका साथ मनाएका छन् । हरेक तीस दिनमा एकपटक आउने पूर्णिमालाई आफ्नै मौलिकपना दिएर त्यसदिन फरक–फरक देवदेवीलाई पूजाआजा गर्ने परम्परा अनुसार यो योमरी पुन्ही, ठिला पुनीस पूर्णिमालाई धान्य पूर्णिमा पनि भनिन्छ । तर नेपालभाषी समुदायमा यस दिन यःमरी पकाएर खाने भएकाले अरु पूर्णिमामध्ये यो महत्वपूर्ण रहेको छ... Read More

काठमाडौंका उपत्यकाका नेवार समुदायले मनाए कृषिमा आधारित पर्व सकिमा पुन्ही

काठमाडौंका उपत्यकाका नेवार समुदायले मनाए कृषिमा आधारित पर्व सकिमा पुन्ही
२३ कात्तिक, बाँपीझ्याला, काठमाडौं । काठमाडौंका उपत्यकाका नेवार समुदायले कृषिमा आधारित पर्व सकिमा पुन्ही मनाएका छन् । कार्तिक शुक्ल पूर्णिमाका दिन काठमाडौं उपत्यकाका नेवार समुदायले नयाँ गेडागुडीबाट विभिन्न देवीदेवता, जात्रा र मन्दिरको आकृति बनाइ प्रदर्शन गरी यो पर्व मनाएका हुन् । काठमाडौं उपत्यकाका विचिन्न नेवारी बस्तीमा पनि नेवार समुदायले नयाँ गेडागुडीबाट विभिन्न देवीदेवता, जात्रा र मन्दिरको आकृति मन्दिर परिसर र... Read More
1 2 3 4 12