Search

भाइटीका-दिदीभाइ, दाजुबहिनीबीचको आत्मीयता, स्नेह र पुनर्मिलन गराउने पर्व

भाइटीका-दिदीभाइ, दाजुबहिनीबीचको आत्मीयता, स्नेह र पुनर्मिलन गराउने पर्व
फूलैफूल, रङ, उमङ्ग र उज्यालै उज्यालोको पर्वका रूपमा लिइने तिहार अर्थात् भाइटीका दिदीभाइ, दाजुबहिनीबीचको आत्मीयता, स्नेह र पुनर्मिलन गराउने पर्वका रूपमा लिइन्छ । टाढा भएका दिदीभाइ, दाजुबहिनीलाई नजिक बनाउने, उनीहरूबीचको सम्बन्ध प्रगाढ बनाउने पर्व उत्साह र उमङ्गका साथ भाइटीका मनाइन्छ । साहित्य स्रष्टा दानस मल्ल भाइटीकाको अवसरमा दिदीलाई समर्पण गरेर आफ्ना सिर्जनालाई यसरी पोख्छन्, सयपत्री र मखमली, घरको दायाँबायाँ ।पवित्र... Read More

आज कुकुर तिहार : हजारौं वर्षअघि जंगली ब्वाँसोबाटै कुकुरको विकास भएको हो !

आज कुकुर तिहार : हजारौं वर्षअघि जंगली ब्वाँसोबाटै कुकुरको विकास भएको हो !
आज कुकुर तिहार। मान्छेको असल जनावर साथी पुज्ने दिन। तर के कुकुर र मान्छेबीच सधैं यस्तै निकट सम्बन्ध थियो? यिनीहरू कहिलेदेखि घरमा पालिन थालिए? कुकुरलाई संसारभरि मान्छेको निकट साथीका रूपमा लिइन्छ। घरको रक्षा गर्नु, चोरबाट खबरदारी गर्नु, प्रहरीलाई अपराधी पत्ता लगाउन सघाउनु वा उहिले–उहिले शिकारीलाई जंगलमा साथ दिनु सामान्य हो। योबाहेक वैज्ञानिकहरूले कुकुर र मान्छेबीच भावनात्मक सम्बन्ध पनि भएको बताएका... Read More

हरेक वर्ष तिहारको समयमा ५० लाख रुपैयाँभन्दा बढीको फूल बेच्ने गाउँमा यसवर्ष फुलेन सयपत्री

हरेक वर्ष तिहारको समयमा ५० लाख रुपैयाँभन्दा बढीको फूल बेच्ने गाउँमा यसवर्ष फुलेन सयपत्री
३१ असोज, बाँपीझ्याला, काठमाडौं । जिल्लाको सयपत्री(थुङ्गे) फूलको पकेट क्षेत्र लाँकुरे, स्याउले र सिप्तेन क्षेत्रमा तिहार लक्षित फूल नफूलेपछि यहाँका किसान समस्यामा परेका छन् । धनकुटा नगरपालिका–३ मा एक सयभन्दा बढी किसानले तिहार लक्षित फूल खेती गर्दै आएका छन् । यस क्षेत्रबाट हरेक वर्ष तिहारको समयमा ५० लाख रुपैयाँभन्दा बढीको सयपत्री फूल जिल्ला बाहिर जाने गरेकोमा यस बर्ष समयमा फूल... Read More

तिहार नजिकिएसँगै पुष्प व्यवसायीलाई फूल टिप्ने चटारो

तिहार नजिकिएसँगै पुष्प व्यवसायीलाई फूल टिप्ने चटारो
बाँपीझ्याला, काठमाडौं । तिहार नजिकिएसँगै भक्तपुरका पुष्प व्यवसायीलाई फूल टिप्ने चटारो परेको छ । नजिकिँदै आएको तिहारका लागि सयपत्री, गोदावरी र मखमली फूल टिप्ने तथा माला उनेर बाहिरी जिल्लामा पठाउन चटारो परेको हो । तिहार फूलको पर्व हो । भाइटीकामा मखमली फूलको माला अनिवार्य छ भने नेवार समुदायमा लक्ष्मी पूजा, म्हपूजाका लागि सयपत्री, गोदावरी अनिवार्य चाहिन्छ । लक्ष्मी पूजाको दिन... Read More

दशैंमा चरिकोटबाट धेरै मानिस गाँउतिर गए, दशैंमा मैले नयाँ लुगा लगाइनँ नि …

दशैंमा चरिकोटबाट धेरै मानिस गाँउतिर गए, दशैंमा मैले नयाँ लुगा लगाइनँ नि …
चिरञ्जीवी मास्के यो २०७९ सालको दशैंको अनुभव हो, बोझले थिचिएको मानसिकतामा दशैंको रौनक पटक्कै छैन । त्यसमाथि बिहानैदेखिको झरीले बजारको शून्यतालाई थप बल पुर्‍याएको छ । दशैंमा चरिकोटबाट धेरै मानिस गाँउतिर गए । गाँउघरको दशैं उल्लाहसपूर्ण बन्यो । गाँउमा लिंगे पिङहरु मच्चिए । आफन्त जम्मा भएर रमाइलो गरे । घरघरमा खसीबोका ढले । चरिकोटले त यात्रुले खचाखच भरिएको बस र... Read More

दोलखाको खड्गजात्रा एक, रूप अनेक स्वरूप !

दोलखाको खड्गजात्रा एक, रूप अनेक स्वरूप !
ऐतिहासिक शहर दोलखामा फुलपातीदेखी खड्गजात्रासम्म ५ दिन विशेष महत्वका साथ मनाउने गरेको पाईन्छ । यसै गरी आज खड्गजात्रा हो र दशैको एउटा अलग्गै विशेषता यसमा रहको छ । खड्ग जात्रा नेवारी पहिचानको दोश्रो रूप हो । यो जात्रा ठाउँ अनुसार फरक फरक रीतमा चलाइने अभिन्न जात्रा हो । यो जात्रा उपत्यकाका तीन शहर काठमाडौं, भक्तपुर, ललितपुरमा आ–आफ्नै तरिकाले नचाएर, डुलाएर... Read More

दसैंको टीका ! अतीतको लेखाजोखा अनि प्राचिन शहर दोलखा !

दसैंको टीका ! अतीतको लेखाजोखा अनि प्राचिन शहर दोलखा !
आजको दिन दोलखाको दसैं एक विशेष खालको हुन्थ्यो त्यो बेला । जतिबेला म सानै थिएँ छ सात कक्षामा पढ्ने किशोर उमेरको । पोखरी छेउको डिलको पिपलको रुखमा पिङको डोरी झुण्ड्याइएको हुन्थ्यो । त्यसैगरी कोर्छेँको सेङ टोलमा चारवटा बाँसको खम्बा गाडेर लिङ्गे पिङ बनाइएको हुन्थ्यो । अलि तलको रास्कुल तलेजु भवानीको मन्दिरमा विशेष र्रौनक हुन्थ्यो । किनकि सो दिनमा एक त... Read More

रक्सीसित सितन किन ?

रक्सीसित सितन किन ?
आजभोलि हिन्दूधर्मावलम्बीहरू दशैंको रमाइलोमा झुमिरहेका छन्। अधिकांश वृद्धवृद्धा पूजापाठमा मग्न छन्। धेरै उमेरदारलाई भने घुमघाम र खानपानको परिकार बनाउने, खाने र खुवाउने कार्यमा तल्लिन छन्। कसैलाई पूजापाठको आनन्द कसैलाई खानपिनको रमाइलो। धेरैजना त रक्सी र मासुकै आकर्षणले पो तानिएका छन् कि झैं देखिन्छ। जे होस्, दसैंमा रमाइँलोका लागि प्राय: धेरैले छाकैपिच्छे मासु खाने गर्दछन्। मासुसँगै रक्सी पिउनेहरूको संख्या पनि कम... Read More

मोहनि सिन्हः र मोहनि नखःबीचको सम्बन्ध

मोहनि सिन्हः र मोहनि नखःबीचको सम्बन्ध
केके मानन्धरनेवार जातीले बडा दशैंलाई पृथक ढंगले मोहनि नखः (चाड) को रूपमा मनाउँछन् । यो चाडमा कालो टीकाको विशेष महत्व छ । तोरीको तेल राखिएको पालामा दियो बालेर माटोको सलि (माटोको प्याला) घोप्ट्याएर कालो टीका अर्थात मोहनि सिन्हः तयार गरिन्छ । असत्यमाथि सत्यले विजय प्राप्त गरेको प्रतीक स्वरूप मोहनि सिन्हः अनिवार्य लगाइन्छ । विशेषगरी ढुकुटीमा तन्त्र साधना गरेर मोहनि सिन्हः... Read More

आज बडादशैँको तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

आज बडादशैँको तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै
बडादशैँ एवं नवरात्रको तेस्रो दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख छ । यस्ती देवीको पूजा आराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रका अवसरमा विशेष पूजा आराधना गर्ने... Read More
1 2 3 4 5 12
error: Content is protected !!