Search

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिशुलीमा भएको बस दुर्घटनाप्रति दुख व्यक्त

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिशुलीमा भएको बस दुर्घटनाप्रति दुख व्यक्त
२३ फागुण, बाँपिझ्याला, काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिशुलीमा भएको बस दुर्घटनाप्रति दुख व्यक्त गरेका छन्। प्रधानमन्त्री दाहालले घाइते यात्रुहरूको उद्धार र उपचारको कार्य व्यवस्थित र प्रभावकारी बनाउन प्रशासन संयन्त्रलाई निर्देशन दिएका छन्। उनले लेखेका छन्, ‘कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस गजुरीस्थित त्रिशूली नदीमा खस्दा ६ जना यात्रुको मृत्यु भएको खबरले दुखी तुल्याएको छ। मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त... Read More

सत्ता गठबन्धनमा फेरबदल : बामपन्थीको ध्रुविकरण

सत्ता गठबन्धनमा फेरबदल : बामपन्थीको ध्रुविकरण
नेकपा एमालेको सचिवालय बैठकले नयाँ गठबन्धन बनाउन माओवादी अध्यक्ष तयार भए एमालेले साथ दिन सक्ने निर्णय गरेपछि माओवादीले नेकपा एकीकृत समाजवादीलाई साथमा लिएर जानुपर्ने नयाँ प्रस्ताव राखेको छ । माओवादीले विगतका गल्ती कमजोरीलाई स्विकारेर नयाँ गठबन्धनको सुरुवात भएको जनाएको छ । तर, एमालेले भने यो विषयमा केही बोलेको छैन । सत्ता र शक्तिमा मात्रै उसको ध्यान गएको छ । माओवादी... Read More

वामपन्थी ध्रुवीकरणतर्फ लैजानुपर्छ भनेर नयाँ गठबन्धन बनाइएको हो : देवेन्द्र पौडेल, पूर्व मन्त्री

वामपन्थी ध्रुवीकरणतर्फ लैजानुपर्छ भनेर नयाँ गठबन्धन बनाइएको हो : देवेन्द्र पौडेल, पूर्व मन्त्री
२१ फागुण, बाँपिझ्याला, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेलले नेपालको राजनीतिलाई ‘कोर्स करेक्सन’ गरेर वामपन्थी ध्रुवीकरणतर्फ लैजानुपर्छ भनेर नयाँ गठबन्धन बनाइएको दाबी गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको माओवादीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग उनले भने, “वामपन्थी दलहरु एक होउन् भन्ने नेपाली जनताको चाहना हो, वामपन्थी कमजोर हुने अवस्था आउन नदिन उक्त ‘स्टेप’ चालिएको हो... Read More

सत्ता गठबन्धन फुटे, आजै सानो मन्त्रिमण्डल बन्ने

सत्ता गठबन्धन फुटे, आजै सानो मन्त्रिमण्डल बन्ने
२१ फागुण, बाँपिझ्याला, काठमाण्डौं । सत्ता गठबन्धन फुटेको छ । एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेका अनुसार आजै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा एमाले, रास्वपा, राप्रपा र जसपा सहभागी हुनेछन् । पाण्डेले आजै सानो मन्त्रिमण्डल बन्ने बताएका छन् । ‘आजै सरकार परिवर्तन र नयाँ मन्त्रिपरिषद्‌ हुन्छ’ पाण्डेले फेसबुकमा लेखेका छन् ‘सानो आकारको मन्त्रिमण्डलले आज सपथ लिनेछ ।’ गएराति... Read More

राष्ट्रिय सभा अध्यक्ष निर्वाचन : एमाले, माओवादी केन्द्र र रास्वपा बीच मिलेर जाने मौखिक सहमति

राष्ट्रिय सभा अध्यक्ष निर्वाचन : एमाले, माओवादी केन्द्र र रास्वपा बीच मिलेर जाने मौखिक सहमति
२१ फागुण, बाँपिझ्याला, काठमाण्डौं । राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बीच मिलेर जाने मौखिक सहमति भएको छ । आइतबार राति प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल मिलेर जाने मौखिक सहमति भएको माओवादीका एक नेताले जानकारी दिए । ति नेताका अनुसार सङ्क्रमणकालीन न्याय र राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा मिलेर जाने सहमति भएको हो ।... Read More

सहिदको रगत, पसिना र त्यागको जगमा स्थापित गणतन्त्रमाथि कसैले चुनौती दिन सक्दैन : रेखा शर्मा, मन्त्री

सहिदको रगत, पसिना र त्यागको जगमा स्थापित गणतन्त्रमाथि कसैले चुनौती दिन सक्दैन : रेखा शर्मा, मन्त्री
२० फागुण, बाँपिझ्याला, काठमाण्डौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सहिदको रगत, पसिना र त्यागको जगमा स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि कसैले चुनौती दिन नसक्ने बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र)को सहिद सप्ताहका अवसरमा दाङको घोराही उपमहानगरपालिका–६ स्थित सहिद पार्कमा गणतन्त्र स्थापनाका लागि प्राण आहुति गरेका सहिदको सालिकमा माल्यार्पण गर्दै उहाँले अहिलेको व्यवस्था र परिवर्तनप्रति धेरै सहिदको त्याग र बलिदानलाई... Read More

सरकार समाजवादको आधार तयार पार्न क्रियाशील रहेको छ : प्रधानमन्त्री

सरकार समाजवादको आधार तयार पार्न क्रियाशील रहेको छ : प्रधानमन्त्री
२० फागुण, बाँपिझ्याला, काठमाण्डौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वको वर्तमान सरकार समाजवादको आधार तयार पार्न क्रियाशील रहेको बताउनुभएको छ। शनिबार दिउँसो दाङको देउखुरीमा आयोजित अगुवा पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै सो कुरा बताउनुभएको हो।प्रशिक्षणमा प्रधानमन्त्री प्रचण्डले सुशासन, सामाजिक न्याय र समृद्धिको जगमा समाजवादको आधार तयार पार्ने कुरामा जोड दिनुभयो। उहाँले... Read More

राष्ट्रियसभाका नवनिर्वाचित सदस्यलाई यही फागुन २१ गतेका लागि शपथ, मातृभाषामा शपथ लिन सकिने

राष्ट्रियसभाका नवनिर्वाचित सदस्यलाई यही फागुन २१ गतेका लागि शपथ, मातृभाषामा शपथ लिन सकिने
१७ फागुण, बाँपिझ्याला, काठमाण्डौं । राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यहरुलाई यही फागुन २१ गतेका लागि शपथ कार्यक्रम राखिएको छ । यसरी हुन गईरहेको शपथ कार्यक्रम राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६८ को उपदफा ९२० अनुसार कुनै सदस्यले आफ्नो मातृभाषामा शपथ लिन चाहेमा शपथको ब्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी सोको एक प्रतिसहित संघीय संसद् सचिवालयमा निवेदन दिन पनि आग्रह गरिएको... Read More

एमाले दोलखा–काठमाण्डौं सम्पर्क मञ्चको अधिवेशन फागुण १९ मा हुर्दै

एमाले दोलखा–काठमाण्डौं सम्पर्क मञ्चको अधिवेशन फागुण १९ मा हुर्दै
१७ फागुण, बाँपिझ्याला, दोलखा । नेकपा एमाले दोलखा–काठमाण्डौं सम्पर्क मञ्चको १२ औं अधिवेशन यही फागुन १९ गते काठमाण्डौं स्थित तुलसीलाल स्मृती प्रतिष्ठान हलमा हुन गईरहेको छ । उक्त सम्पर्क मञ्चको अधिवेशनमा एमालेको दशौं दोलखा जिल्ला अधिवेशनबाट पारित दस्तावेजको बारेमा छलफल हुने थाहा भएको छ । यसरी हुन गईरहेको एमाले दोलखा–काठमाण्डौं सम्पर्क मञ्चको अधिवेशनको बारेमा दोलखा जिल्ला उपाध्यक्ष राजेन्द्र मानन्धर यस्तो... Read More

आज संघीय संसदअन्तर्गतका ४ वटा संसदीय समितिको बैठक बस्दै

आज संघीय संसदअन्तर्गतका ४ वटा संसदीय समितिको बैठक बस्दै
१७ फागुण, बाँपिझ्याला, काठमाण्डौं । आज संघीय संसदअन्तर्गतका ४ वटा संसदीय समितिको बैठक बस्दै छ । संसद सचिवालयका अनुसार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान ८ बजेबाट सुरु भएको छ । बैठकमा फलामे छडको कच्चा पदार्थको रूपमा रहेको स्पन्ज आइरन र विलेट्सबिच भन्सार महसुल एवं अन्तःशुल्कका सम्बन्धमा समितिको मिति २०७०,३, ६ गतेको निर्णय कार्यान्वयन सम्बन्धमा... Read More
1 3 4 5 6 7 207