दोलखा जिल्लाबाट पछिल्लो पुस्ता महिला नेतृ देवी खड्का
दोलखा जिल्लाबाट पछिल्लो पुस्ता महिला नेतृ देवी खड्का । जिल्लाको दुर्गम गाउँमा जुँगुमा ४४ वर्षअघि जन्मिएकी खड्काले जीवनमा एकपटक मात्रै विद्यालय टेकिन्, त्यो पनि आफ्नो भाइलाई स्कुल पु¥याउन जाँदा । त्यतिबेला छोरीलाई स्कुल पठायो भने कुल बिग्रन्छ भनिन्थ्यो । उनका दाइ दिवंगत रितबहादुर खड्का माओवादी जनयुद्धमा सहभागी नेता थिए । माओवादी परिवारकै भएकोले ११ कात्तिक २०५४ मा देवीलाई पनि प्रहरीले...
Read More