Search

समीक्षा अधिकारीको दैनिकी फेरिए

समीक्षा अधिकारीको दैनिकी फेरिए
१६ पुष, बाँपीझ्याला, काठमाण्डौं । गायिका समीक्षा अधिकारीको दैनिकी हिजोआज फेरिएको छ । उनी दिनहुँजसो स्टेज कार्यक्रममा पुगेर दर्शकका अगाडि सांगीतिक प्रस्तुति दिइरहेकी छिन् । सानो उमेरमै लोभलाग्दो ख्याती कमाएकी यी गायिका केही वर्ष निकै तनावमा थिइन् । उक्त समय रेकर्डिङ र स्टेज कार्यक्रमबाट अलपजस्तै देखिएकी उनले सामाजिक सञ्जालमा पनि निराशाजनक र भावुक खालका पोष्टहरु गर्ने गरेकी थिइन् । केही... Read More

फिल्म ‘दिमाग खराब’ ले शनिबार प्रदर्शनको ५१औं दिन मनाएको

फिल्म ‘दिमाग खराब’ ले शनिबार प्रदर्शनको ५१औं दिन मनाएको
१४ पुष, बाँपीझ्याला, काठमाण्डौं । फिल्म ‘दिमाग खराब’ ले शनिबार प्रदर्शनको ५१औं दिन मनाएको छ । निर्देशक निश्चल बस्नेतको निर्देशनमा तयार भएको फिल्म ‘दिमाग खराब’ले काठमाडौँको रञ्जना सिने प्लेक्समा ५१ दिन मनाएको हो । कार्तिक २४ गतेबाट रिलिजमा आएको यो फिल्म रञ्जनासँगै अन्य केही हलमा ५१ दिनसम्म प्रदर्शन भइरहेको छ । नेपालसहित केही मुलुकमा समेत फिल्म चलिरहेको छ । यस्तै,... Read More

फिल्म ‘पर्खी बसेँ तिमीलाई’ ट्रेलर सार्वजनिक प्रेम, बिछोड र वेदना

फिल्म ‘पर्खी बसेँ तिमीलाई’ ट्रेलर सार्वजनिक प्रेम, बिछोड र वेदना
११ पुष, बाँपीझ्याला, काठमाण्डौं । फिल्म ‘पर्खी बसेँ तिमीलाई’ ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा कलाकार रक्षा बुढाथोकी र किरण श्रेष्ठको प्रेम र बिछोडका किस्सा समेटिएको छ । पुस २७ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म राजाराम बुढाथोकीले निर्माण गरेका हुन् भने यसबाट अभिनेता किरण श्रेष्ठ, रक्षा बुढाथोकी र अनिशा रसाइली अभिनयमा डेब्यु गर्दैछन् । दीपक श्रेष्ठले ‘पर्खी बसेँ’ झैँ यो... Read More

प्रथम एनडिए नृत्य निर्देशक अवार्ड–२०८० सम्पन्न

प्रथम एनडिए नृत्य निर्देशक अवार्ड–२०८० सम्पन्न
७ पुष बाँपीझ्याला, काठमाडौँ । नेपालकै पहिलो नृत्य निर्देशकहरुको अवार्ड ‘प्रथम एनडिए नृत्य निर्देशक अवार्ड–२०८०’ कार्यक्रम सम्पन्न भएको छ । नेशनल डाइनामिक आर्ट्स (एनडिए) प्रा.लि.को आयोजनामा २४ विधामा अवार्ड वितरण गरिएको थियो । कार्यक्रम नेपालकै पहिलो नृत्य निर्देशक एंव नृत्य सम्राट भैरव बहादुर थापाको प्रमुख आतिथ्यतामा काठमाडौँको राष्ट्रिय नाचघर जमलमा भव्यताका साथ सम्पन्न भएको हो । संस्थाका निर्देशक छिरिङ लामाले... Read More

च्याप्टर २ निर्देशक प्रशान्त नीलको ‘सलार’ २२ डिसेम्बरमा विश्वभरका थिएटरहरूमा रिलिज

च्याप्टर २ निर्देशक प्रशान्त नीलको ‘सलार’ २२ डिसेम्बरमा विश्वभरका थिएटरहरूमा रिलिज
७ पुष, बाँपीझ्याला, काठमाण्डौं । मुम्बई- केजीएफ च्याप्टर १ र केजीएफ च्याप्टर २ निर्देशक प्रशान्त नीलको ‘सलार’ २२ डिसेम्बरमा विश्वभरका थिएटरहरूमा रिलिज भएको छ । ‘सलार’मा प्रभास, पृथ्वीराज सुकुमारन, श्रुति हासन, श्रिया रेड्डी र जगपति बाबु मुख्य भूमिकामा छन् । ‘सलार’को बारेमा ठूलो प्रचार थियो । तर फिल्मलाई लिएर नकारात्मक प्रचार पनि भएको थियो र यो उग्रामको रिमेक भएको बताइएको... Read More

बहुमुखी गायक ओम सुनारको नेतृत्वमा निःशुल्क संगीत प्रशिक्षण

बहुमुखी गायक ओम सुनारको नेतृत्वमा निःशुल्क संगीत प्रशिक्षण
२७ मंसिर, बाँपीझ्याला, काठमाडौं । नेपाली संगितको अहोरात्र रूपमा लागि रहेका बहुमुखी गायक ओम सुनारको नेतृत्वमा निःशुल्क संगीत प्रशिक्षण जारी राखेका छन् । संगित अनुसन्धान तथा विकास मञ्च नेपाल (MRDF Nepal) ले निःशुल्क रुपमा संगित सिकाउँदै आइरहेको छ । यसै क्रममा गत शनिबार अध्यक्ष सुनारले काठमाडौंको बालमन्दिर स्थित संगीत प्रशिक्षण भइरहेको स्थानको अवलोकन गरेका छन् । बालमन्दिरमा बिगत ६ महिनादेखि... Read More

काठमाडौँमा नाटक नासो मञ्चन हुने

काठमाडौँमा नाटक नासो मञ्चन हुने
२६ मंसिर, बाँपीझ्याला, काठमाण्डौं । काठमाडौँमा नाटक नासो मञ्चन हुने भएको छ। कथाकार गुरुप्रसाद मैनालीको कथामा आधारित नाटक नासो यही पुस ४ गतेदेखि मञ्चन हुने भएको हो । उक्त नाटक आरोहण गुरुकुल कुञ्ज नाटकघर, थापागाऊँमा पुस ७ गतेसम्म मञ्चन हुनेछ । नासो, प्रसिद्ध कथाकार गुरुप्रसाद मैनालीद्वारा लिखित नेपाली कृति हो। मैनालीको बहुचर्चित कथासङ्ग्रह नासोमा सङ्गृहीत चर्चित एघार कथामध्ये नासो कथा... Read More

पुस २७ गते रिलिज हुने “चित्रा” १० वर्षमुनिका बालबालिकाले सित्तैमा हेर्न पाउने

पुस २७ गते रिलिज हुने “चित्रा” १० वर्षमुनिका बालबालिकाले सित्तैमा हेर्न पाउने
२४ मंसिर, बाँपीझ्याला, काठमाण्डौं । पुस २७ गते रिलिज हुने घनश्याम लामिछाने निर्देशित“चित्रा” ले १० वर्षमुनिका बालबालिकाले यो फिल्म सित्तैमा हेर्न पाउने घोषणा गरेका छन् । फिल्ममा डेब्यू अभिनेता सन्तोष अधिकारी, अर्पण थापा, प्रमोद अग्रहरी, शुभेक्षा खड्का,मेनुका प्रधान, सिम्रन खड्का, अन्जना बराइली, प्रकाश घिमिरे तथा बाल कलाकार आयुशी ढकालको प्रमुख भूमिका रहेको छ । फिल्मले बाबुछोरीको मार्मिक कथा पेस गर्ने... Read More

‘बेबी प्लान’सहित अमेरिका उडिन् रेखा थापा

‘बेबी प्लान’सहित अमेरिका उडिन् रेखा थापा
२३ मंसिर, बाँपीझ्याला, काठमाण्डौं । अमेरिकामा सन्तान जन्माउने योजनासहित अभिनेत्री रेखा थापा त्यसतर्फ लागेकी छन् । पति बलराम शाहीसहित उनी शुक्रबार अमेरिका पुगिसकेकी छिन् । शनिबार बिहान श्रीमानको जन्मदिन सेलिव्रेसन गरेको तस्वीर अमेरिकाबाटै पोस्ट गरेकी छन् । उड्नुअघि रेखाले अमेरिकामा ‘बेबी प्लान’बारे कुरा गर्दै यसबारे संकेत दिएकी थिइन् । अमेरिकामा ‘बेबी प्लान’ आफ्नो भन्दा पनि श्रीमानको चाहनामा हुन लागेको उनले... Read More

‘ब्रम्हास्त्र २’ मा रणवीर सिंह

‘ब्रम्हास्त्र २’ मा रणवीर सिंह
२३ मंसिर, बाँपीझ्याला, काठमाण्डौं । रणवीर कपूर र आलिया भट्ट स्टारर फिल्म ‘ब्रह्मास्त्रः पार्ट वन-शिवा’ सन् २०२२ मा रिलिज भएको थियो । यो फिल्म बक्स अफिसमा ब्लकबस्टर भयो । जसका कारण यो फिल्म रिलिज भएदेखि नै फ्यानहरू यसको सिक्वेलको प्रतीक्षामा छन् । यसैबीच धेरै पटक यस्तो हल्ला फैलिएको छ कि रणवीर सिंह अयान मुखर्जीको फिल्म ‘ब्रह्मास्त्र’ को भाग-२ मा देवको... Read More
1 4 5 6 7 8 144