Search

AB+ Group (AB पोजेटिभ) को Fresh Blood चाहियो

AB+ Group (AB पोजेटिभ) को Fresh Blood चाहियो

बाँपीझ्याला, काठमाण्डौं । बाँपीझ्याला, काठमाण्डौं । गत ६ महिनादेखि मुटुको रोगबाट विरामी भई डक्टरसँग फलोअपमा रहनु भएका सजुन जोशीको कोरोना रिपोर्ट नेगेटिभ आएसँगै आज शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना गरिएको छ ।

डाक्टरको परामर्श अनुसार आज भोली मुटुको शल्यक्रिया (अप्रेशन) गरिने भएको जानकारी निज सजुनका भाई राज जोशीले जानकारी दिनु भयो । त्यसका लागि AB+Group को Fresh Blood आवश्यक परेकोले सम्पूर्ण महानुभावहरुमा सहयोगका लागि अनुरोध गर्दछौं ।

सम्पर्क नं : राज जोशी 9840916242, 9843143082

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment