Search

प्राचिन शहर तौथलीमा गुँला पर्व र यसको महत्व

प्राचिन शहर तौथलीमा गुँला पर्व र यसको महत्व
सिन्धुपाल्चोक जिल्लाको प्राचीन शहर तौथली नेवारी जातीको बाहुल्यता भएको ऐतिहासिक बस्ती हो । राजधानी काठमाडौबाट करिब एकशय किलोमिटर उत्तर पुर्व भागमा पर्ने यो वस्ती अहिले स्थानीय त्रिपूरा सुन्दरी गाउँपालिका ५ मा पर्दछ । यस ठाउँलाई हाजिपुर नामले पनि चिनिन्छ । जस्को अर्थ तिर्थस्थल अर्थात् देवस्थल भन्ने बुझिन्छ । यहाँ त्रिपूरा सुन्दरी माई, भिमेश्वर, नातेश्वर, गणेशथान, रक्तकाली, सेतिदेवी, कामधेनु आदि देबिदेवताको... Read More

प्राचिन शहर दोलखामा भैरब–कुमारी (बालकुमारी) जात्रा आजबाट शुरु

प्राचिन शहर दोलखामा भैरब–कुमारी (बालकुमारी) जात्रा आजबाट शुरु
रात्रीकालिन भैरव कुमारी जात्रा यही साउन २९ गतेदेखि भाद्र २ गतेसम्म ५ दिन निकालिने छ । बाँपीझ्याला, दोलखा । भैरव कुमारी रात्रीकालिन जात्रा आज देखि शुरु हुने भएको छ । आज द्धितिया साउन २९ गतेदेखि देखि षष्ठि भाद्र २ गतेसम्म लगातार ५ दिन (बेलुकी बेलुकी) सम्म बेलुक करिव ९–१० बजेदेखि रात्री ३–४ बजेसम्म जात्रा निकाली बिधिपूर्वक नचाई मनाईने चलन रहेको... Read More

नेवा संस्कृतिमा जनै पूर्णिमा, यसको महत्व

नेवा संस्कृतिमा जनै पूर्णिमा, यसको महत्व
जनैपूर्णीमाको हार्दिक शुभकामना व्यक्त गर्दछौं , क्वाती पुनीसय व्यालाकु भिङ्गु टोनगु । आजको दिनलाई नेपाल भाषामा गुंपुन्हि पनि भनिन्छ। नेवार समुदायले आजको दिनलाई “गुंला महिनाको पुन्हि” अर्थात् “गुंपुन्हि” भनेर मनाउँछन् । यसै अवसरमा उपत्यकाका भित्री सहरका बहाल विहारमा ‘बहिद्यः ब्वयेगु’ भनेर दीपङ्कर बुद्धका मूर्ति एवं यससँग सम्बन्धित अरू मूर्ति, सामान प्रदर्शनका लागि राखिन्छ ।रक्षा बन्धन बाँधिएको धागो निकालेर गाई तिहारका... Read More

प्राचिन शहर दोलखामा फुलपाती (मेस स्यारी) आजको दिनलाई सम्झेर ल्याउँदा …

प्राचिन शहर दोलखामा फुलपाती (मेस स्यारी) आजको दिनलाई सम्झेर ल्याउँदा …
फुलपाती भन्नासाथ सबैको मनमा वडादशैंको याद आउला तर आज हाम्रो प्राचीन शहर दोलखामा आजको दिनलाई विशेष पूmलपातीको रुपमा मनाइँदैछ तर दशैंमा झैं डोलीमा फूलमाला सजाएर धुमधामले बढाइँ गरिंदैन, न त कुनै शक्तिपिठहरूमा गएर भगवतीको पूजाअर्चना नै गरिन्छ । केही दशक अगाडिसम्म दोलखामा चाडपर्वमा बाहेक अघिपछि राँगो काट्ने चलन एकदमै न्यून हुन्थ्यो । अझ भन्नुपर्दा दशैं, चैते दशैं र यही गुन्ला... Read More

नेपालको मुख्य आयस्रोत पर्यटन व्यवसाय, विकास कस्ले गर्ने ?

नेपालको मुख्य आयस्रोत पर्यटन व्यवसाय, विकास कस्ले गर्ने ?
नेपालमा विदेशी पर्यटनको आगमन ठप्पजस्तै बनिसकेको छ । विदेशीहरू नेपालमा घुम्न नआउनुको कारण हवाईजहाज व्यवसायीले महँगो भाडा लिएर ठग्ने अनि होटेलदेखि लिएर टुरिस्ट बसहरूले समेत विदेशी भनेपछि ठग्ने गर्छन् । ट्रेकिङ गर्न पनि नेपालीलाई भन्दा चर्को शुल्क लिन्छन् । पछिल्लो समय फाटफुट मात्र विदेशी देखिन्छन् । पहिलेको जस्तो चाप छैन । नेपालमा भएका केही पर्यटकले समेत राम्रो सेवा–सुविधा पाउन सकेका... Read More

उनको हाँसो

उनको हाँसो
श्रेष्ठ सत्यदोलखा, हाल लण्डन तीन महिना हुन आँटेको थियो, राती काम गर्न थालेको । शुरुका दिनहरुमा त रातभर जागा रहन कठिन कठिन महशूस भए तापनि पछिल्ला समयहरुमा त्यो सहज लाग्न थालेको थियो । मैले राति काम गर्न थालेको केही समय पछि नै लक्ष्मी मानन्धर भन्ने सुपरभाइजर पनि हामीसँगै राती काम गर्न थाली । सुपरभाइजर भए तापनि उनी अन्य सुपरभाइजरहरु भन्दा... Read More

“मातृभाषा”

“मातृभाषा”
लघुकथा श्रेष्ठ सत्यदोलख, हाल लण्डन आफ्नो छोराछोरीले गोराहरुले जस्तै फर्रर अंग्रेजी बोलेको अनि सुन्दा बिशाललाइै कम्ती त गर्वको महशूस हँुदैनथ्यो । आफू बेलायतमा बसाइ सरेर आएदेखि नै आफ्नो अंग्रेजी त्यत्ति राम्रो नभएकै कारण गतिलो काम र पद पाउन नसकेको महशूस गर्दै विशालले भाषाको कारण आफ्नो छोराछोरीले आफूले जस्तो दुःख भोग्नु नपरोस् भने उसले छोराछोरीलाई बालक कालदेखि नै अंग्रेजी भाषा मात्र... Read More

सय वर्ष पुरानो ढुङ्गे घर संरक्षणको पर्खाइमा

सय वर्ष पुरानो ढुङ्गे घर संरक्षणको पर्खाइमा
२२ साउन, बाँपीझ्यला, काठमाण्डौं, गलेश्वर । सिर्मु र सालका काठमा कलात्मक रुपले कुँदिएका सुन्दर बुट्टा । चिल्ला र बाक्ला छाउने ढुङ्गाले छाउको धुरी र पालीमुनि ९० डिग्रीको कोणमा हालिएका टुँडाल । हेर्दै लोभ्याउने आकर्षक झ्यालढोका । मल्ल र राणाकालीन शैलीको विरासत देखाउने सय वर्षभन्दा पुराना सुन्दर तीनतले ढुङ्गेघर । म्याग्दीको सदरमुकाम बेनीबजारदेखि करिब नौ किलोमिटर दक्षिणमा पर्ने गौश्वारा गाउँ यिनै... Read More

प्राचिन शहर दोलखा र आफ्नै मौलिकता अनी परम्परा रहेको जात्रै जात्राको हिलेजात्रा …..

प्राचिन शहर दोलखा र आफ्नै मौलिकता अनी परम्परा रहेको जात्रै जात्राको हिलेजात्रा …..
नेपाल सम्बत प्रारम्भ भएको नवौ महिनामा हिले जात्रा मनाइने भएकोले यो जात्रा लाइ गुःला वा गुलना भनिन्छ । जस्को अर्थ नेवारीमा नौ महिना हुन्छ । यो जात्रा मनसुन को उत्कर्स तिर हुने भएकोले बाटो भरि हिलै हिलो हुने भएकोले दोलखामा यो जात्रा लाई हिले जात्रा भन्ने गरिन्छ । यो जात्राको प्रारम्भ त् श्रावन कृष्ण चतुर्दशिमा घंटाकर्णको दोस्रो दिन देखि शुरु... Read More

फेसबुक चिन्तन

फेसबुक चिन्तन
विके श्रेष्ठ “पासा” समाचार तुरुन्तै सुन्न पाउँदा,फेसबुक ठिकै लाग्छ,भदौरे गोरुको आँखा लाउँदा,फेसबुक दिक्क लाग्छ । अखबार भन्दा छिटो खबर ल्याउँदा,फेसबुक उत्तम लाग्छ,बकवास गन्धा तस्बिर पठाउँदा,फेसबुक खत्तम लाग्छ । अक्षरै नजान्नेलाई बाठो बनाउँदा,फेसबुक असल लाग्छ,बाठोलाई नै जीर्ण लाटो तुल्याउँदा,फेसबुक खल्लो लाग्छ । खाना बनाउने तरिकाहरु पढाउँदा,फेसबुक विद्वान गुरु झैं लाग्छ,खाना नै डढ्नेगरि अलमलाउँदा,फेसबुक बतासे गोरु झैं लाग्छ । अनेकौं भाषा र... Read More
1 17 18 19 20 21 53