Search

आज अमेरिकी नवनिर्वाचित राष्ट्रपति बाइडेनको जन्मदिन, ऐतिहासिक रेकर्ड ब्रेक गर्दै

आज अमेरिकी नवनिर्वाचित राष्ट्रपति बाइडेनको जन्मदिन, ऐतिहासिक रेकर्ड ब्रेक गर्दै
बाँपीझ्याला मिडिया, वासिङ्टन । अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनको शुक्रबार जन्मोत्सव परेको छ । उनी शुक्रबारदेखि ७८ वर्षमा प्रवेश गरेका हुन् । उनले सपथ ग्रहण गर्दा अमेरिकाको इतिहासमा अहिलेसम्मकै सबैभन्दा जेष्ठ राष्ट्रपति हुने रेकर्ड ब्रेक गर्नेछन् । यसअघि सन् १९८९ मा ह्वाइट हाउसमा सपथ ग्रहण गरेका बेला तत्कालिन राष्ट्रपति रोनाल्ड रेगन ७७ वर्ष ३४९ दिनका थिए । अहिलेसम्म उनलाई नै... Read More

हलिउड सुपरहिरो फिल्ममा प्रियंका

हलिउड सुपरहिरो फिल्ममा प्रियंका
०५ मंसिर, बाँपीझ्याला, मुम्बई (एजेन्सी) । बलिउड अभिनेत्री प्रियंका चोपडा एउटा यस्तो अभिनेत्री हुन्, जसले बलिउडसँगै हलिउडका प्रोजेक्टमा पनि काम गरिरहेकी छन् । बलिउडकी देशी गर्ल चाँडै नै नयाँ हलिउड फिल्ममा देखिँदैछिन् । प्रियंका ‘वी क्यान बी हिरोज’ फिल्ममा देखिनेछिन्, जसमा रोबर्ट रोड्रिगेजको निर्देशन रहनेछ । यो फिलम आउदो वर्ष रिलिज हुनेछ । यसलाई ओटीटी प्लेटफर्म नेटप्mिक्लसमा हेर्न पाइनेछ ।... Read More

तारा अभिनेत्री मात्र होइन, राम्रो गायिका पनि हुन्

तारा अभिनेत्री मात्र होइन, राम्रो गायिका पनि हुन्
बाँपीझ्याला, मुम्बई । तारा सुतारिया बलिउडकी सुन्दर, मल्टीट्यालेन्टेड अभिनेत्री हुन् । हिजो बिहिवार अर्थात १९ नोभेम्बरमा उनले आफ्नो २५ औं जन्मदिन मनाएकी छन् । उनले बलिउड डेब्यु फिल्म ‘स्टुडेन्ट अफ द इयर २’बाट गरेकी हुन् । डेब्यु फिल्म नै उनले सुपरहिट दिन सफल भइन् । तारा बलिउड अभिनेत्रीको अलवा राम्रो गायिका र डान्सर पनि हुन् । उनले क्लासिक, मोडन र... Read More

ओबामाको किताब ‘अ प्रमिस्ड ल्यान्ड’ ले नयाँ रेकर्ड बनाउँदै

ओबामाको किताब ‘अ प्रमिस्ड ल्यान्ड’ ले नयाँ रेकर्ड बनाउँदै
बाँपीझ्याला, एजेन्सी । अमेरिकाका पूर्व राष्ष्ट्रपति बराक ओबामाको किताब ‘अ प्रमिस्ड ल्यान्ड’ अमेरिका र क्यानडामा पहिलो २४ घन्टामै ८ लाख ९० हजार प्रति बिक्री भएको छ। यो सँगै ‘अ प्रमिस्ड ल्यान्ड’ सर्वाधिक बिक्रीहुने राष्ट्रपतिको संस्मरण बन्दैछ। पहिलो दिन भएको बिक्री प्रकाशक संस्था ‘पेन्गुइन र्‍यान्डम हाउस’ का लागि नयाँ रेकर्ड हो। यसमा पुस्तक खरिदका लागि पहिलेदेखि भएको बुकिङ, ई–बुक र अडियोको... Read More

फिल्ममा ‘बोल्डनेस’ लाई नयाँ परिभाषा दिने जीनत अमानबारे ३० जानकारी

फिल्ममा ‘बोल्डनेस’ लाई नयाँ परिभाषा दिने जीनत अमानबारे ३० जानकारी
१. सन् १९५१ को नोभेम्बर १९ तारिखमा जन्मिएकी जिनत अमालाई बलिउडकी ती नायिकाको रुपमा याद गरिन्छ जसले नायिकाको परिभाषालाई पनि परिवर्तन गरिदिइन् । २. जिनतले जब फिल्म इन्डष्ट्रिमा कदम राखिन् तब धेरैजसो नायिका इन्डियन लुकमा देखिन्थे, तर जिनतले वेस्टर्न लुकमा आफूले आफैंलाई पेश गरिन् । ३. फिल्ममा बोल्डनेसलाई पनि जिनत अमानले नयाँ परिभाषा दिइन् । क्यामराका अगाडि बिना हिच्किचाहट उनी... Read More

चीनलाई तिब्बतमा अर्को दलाई लामा छान्‍ने हक छैन ! : अमेरिकाको चेतावनी

चीनलाई तिब्बतमा अर्को दलाई लामा छान्‍ने हक छैन ! : अमेरिकाको चेतावनी
०३ मङि्सर, बाँपीझ्याला, एजेन्सी । अर्को दलाई लामा चयन गर्नका लागि चीनसँग कुनै धार्मिक आधार नभएको भन्दै अमेरिकाले चेतावनी दिएको छ । अमेरिकी उच्च कुटनीतिज्ञले हालै चीनप्रति यस्तो प्रश्न उठाएका हुन् । तिब्बतका जनताले सयौँ वर्षदेखि नै आफ्नो आध्यात्मिक नेता सफलतापूर्वक चयन गरेकोले अर्को विकल्प खोजिन नहुने उनको तर्क छ । ‘म भारतमा रहेका धर्मशालाहरुमा भ्रमण गरेँ, जहाँ निर्वासित जीवन... Read More

अमेरिकामा कोरोनाको तीव्र परीक्षण गर्न नयाँ विधिलाई अनुमति

अमेरिकामा कोरोनाको तीव्र परीक्षण गर्न नयाँ विधिलाई अनुमति
बाँपीझ्याला, वासिङ्टन । अमेरिकामा कोरोनाभाइरसको तिब्र परीक्षणका लागि सरकारको आधिकारिक निकायले अनुमति दिएको छ । आपतकालिन अवस्थामा मात्रै प्रयोग गर्न सकिने गरी मंगलबार पहिलो पटक यस्तो अनुमति प्रदान गरिएको हो । घरमा समेत प्रयोग गर्न मिल्ने यस विधिले ३० मिनेटमा नै कुनै व्यक्तिलाई कोरोना संक्रमण भएको छ छैन भन्ने नतिजा देखाउने जनाइएको छ । अमेरिकाको नियामक निकायको रुपमा रहेको खाद्य... Read More

नेपालद्धारा बंगलादेश बिरुद्ध उत्कृष्ट प्रदर्शन, अन्तिम समयमा गोल गर्ने अवसर गुमाउदा बराबरीमा रोकियो

नेपालद्धारा बंगलादेश बिरुद्ध उत्कृष्ट प्रदर्शन, अन्तिम समयमा गोल गर्ने अवसर गुमाउदा बराबरीमा रोकियो
०३ मंसीर, बाँपीझ्याला, काठमाण्डौं । कोरोना आदि कारणले लामो समय अभ्यास र खेल्न नपाएको नेपाली राष्ट्रिय फुटबल टोलीले दोस्रो मैत्रीपूर्ण खेलमा बंगलादेश बिरुद्ध उत्कृष्ट खेल पस्किएको छ । आज डिफेन्स संगठित रहेको थियो भने मिडफिल्ड र स्ट्राईक पनि राम्रो थियो । त्यसका बाबजुद खेलको ८९ औं मिनेटमा नेपालका लागि नवयुग श्रेष्ठले प्रहार गरेको बल बारमा लागेर फर्कदा नेपाल जीतबाट बिमुख... Read More

मेक्सिकोमा ट्याङ्कर बिस्फोट, १४ जनाको मृत्यु

मेक्सिकोमा ट्याङ्कर बिस्फोट, १४ जनाको मृत्यु
बाँपीझ्याला, मेक्सिको सिटी । मेक्सिकोको पश्चिमी क्षेत्रस्थित टेपिक–गुआडालाजारा राजमार्गमा ट्याङ्कर बिस्फोट हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ । नायारित राज्य प्रहरीले बिहानै भएको दुर्घटनाका कारण १४ जनाको ज्यान गएको जनाएको छ । प्रहरीका अनुसार एलपिजी ग्यास बोकेको ट्याङ्कर अर्को सवारी साधनसँग जुधेर सोमबार दुर्घटना भएको थियो । बिस्फोटबाट करिब २ हेक्टर जमिनमा क्षति पुगेको र अरु तीनवटा सवारी साधनमा... Read More

ट्रम्पले नै जितेको भए अझै धेरै मानिस मर्ने थिएः बाइडन

ट्रम्पले नै जितेको भए अझै धेरै मानिस मर्ने थिएः बाइडन
बाँपीझ्याला, न्यूयोर्क। अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडनले दोस्रो कार्यकाल पनि राष्ट्रपति ट्रम्पले नै जीत हासिल गरेको भए अझै धेरै मानिसहरु मर्ने बताउनु भएको छ । डेलावेरमा सम्बोधन गर्दै बाइडनले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सहकार्यको आवश्कता रहेको बताउनु भयो । सम्बोधनकै क्रममा बाइडनले अझै पनि राष्ट्रपति ट्रम्पले आफूले निर्वाचन हारेको स्वीकार गर्न नसक्नु लाजमर्दो भएको बताउनु भयो । पूर्वप्रथम महिला... Read More
1 67 68 69 70 71 82