Search

नेपालद्धारा बंगलादेश बिरुद्ध उत्कृष्ट प्रदर्शन, अन्तिम समयमा गोल गर्ने अवसर गुमाउदा बराबरीमा रोकियो

नेपालद्धारा बंगलादेश बिरुद्ध उत्कृष्ट प्रदर्शन, अन्तिम समयमा गोल गर्ने अवसर गुमाउदा बराबरीमा रोकियो

०३ मंसीर, बाँपीझ्याला, काठमाण्डौं । कोरोना आदि कारणले लामो समय अभ्यास र खेल्न नपाएको नेपाली राष्ट्रिय फुटबल टोलीले दोस्रो मैत्रीपूर्ण खेलमा बंगलादेश बिरुद्ध उत्कृष्ट खेल पस्किएको छ ।

आज डिफेन्स संगठित रहेको थियो भने मिडफिल्ड र स्ट्राईक पनि राम्रो थियो । त्यसका बाबजुद खेलको ८९ औं मिनेटमा नेपालका लागि नवयुग श्रेष्ठले प्रहार गरेको बल बारमा लागेर फर्कदा नेपाल जीतबाट बिमुख बन्यो ।

यस अघि पहिलो खेलमा कार्तिक २९ गते बंगलादेशले नेपाललाई दुई शुन्यले पराजीत गरेको थियो ।
आसन्न सन् २०२२ को विश्वकप छनौट र एशियाली कप छनौटको तयारी स्वरुप नेपालले बंगलादेशको भ्रमण गरेको हो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!