Search

शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘परदेशी २’को अग्रिम टिकट बुकिङ खुला

शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘परदेशी २’को अग्रिम टिकट बुकिङ खुला
बाँपीझ्याला, काठमाण्डौं । शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘परदेशी २’को अग्रिम टिकट बुकिङ खुला गरिएको छ । बुधबार खुला भएको अग्रिम टिकट बुकिङमा नेपालको सबैभन्दा ठुलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले देशभरका स्टेसनमा फिल्मलाई पहिलो दिन ३७ शो दिएको छ । त्यसैगरि मल्टीप्लेक्स चेन आइएनआईले आफ्नो तीन वटा स्टेसनमा १२ शो दिएको छ । रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स र सिके सिनेमाजले ४ शो... Read More

फिल्मी यात्रा खास सन्तुष्ट हुने अवस्था भने पुगिसकेकी छैन : अभिनेत्री वर्षा सिवाकोटी

फिल्मी यात्रा खास सन्तुष्ट हुने अवस्था भने पुगिसकेकी छैन : अभिनेत्री वर्षा सिवाकोटी
बाँपीझ्याला, काठमाण्डौं । अभिनेत्री वर्षा सिवाकोटी जति सुन्दर छिन्, अभिनय कौशलमा पनि उत्तिकै प्रतिभाशाली छिन् । । करिब एक दशकअघि ‘नाइँ नभन्नु ल २’ बाट नेपाली फिल्ममा डेब्यु गरेकी उनी त्यसको एक वर्षपछि रिलिज भएको ‘पशुपतिप्रसाद’ बाट सबैको नजरमा परिन् । अर्थात् उनी यो फिल्मबाट नेपाली फिल्म क्षेत्रमा स्थापित भइन् । उनको अभिनय यात्रा त्यसपछि निरन्तर अघि बढिरहेको छ ।... Read More

लभस्टोरी सिनेमा ‘हनी बनी’को फर्स्टलुक पोस्टर सार्वजनिक, माघ २६ गते प्रदर्शन मिति घोषणा

लभस्टोरी सिनेमा ‘हनी बनी’को फर्स्टलुक पोस्टर सार्वजनिक, माघ २६ गते प्रदर्शन मिति घोषणा
बाँपीझ्याला, काठमाण्डौं । निर्देशक दीवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको लभस्टोरी सिनेमा ‘हनी बनी’को फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै आगामी माघ २६ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको छ । सोमबार सार्वजनिक फर्स्टलुकमा अभिनेता अभिमन्यु तोमर र अभिनेत्री जसिता गुरुङ रोमान्टिक देखिएका छन् । अभिमन्यु भारतीय मोडल हुन् । यो नै उनको पहिलो फिचर सिनेमा हो । भारतको दिल्लीमा जन्मिएका अभिमन्युले केही... Read More

दयाहाङ राई र मिरुना मगरको ‘रंगेली’ नेपाल, अमेरिका र अष्ट्रेलियामा एकैसाथ रिलिज हुने

दयाहाङ राई र मिरुना मगरको ‘रंगेली’ नेपाल, अमेरिका र अष्ट्रेलियामा एकैसाथ रिलिज हुने
बाँपीझ्याला, काठमाण्डौं । दयाहाङ राई र मिरुना मगरको शीर्ष भूमिका रहेको फिल्म ‘रंगेली’ नेपालसहित अमेरिका र अष्ट्रेलियामा एकैसाथ रिलिज हुने भएको छ । साथै, फिल्मलाई नेपाल रिलिजअघि नै अष्ट्रेलिया र अमेरिकामा प्रिमियर गरिने भएको छ । कार्यकारी निर्माता जितेन्द्र खतिवडाले फिल्मलाई फागुन २५ गते नेपालसहित ती मुलुकमा प्रदर्शन गर्न लागिएको जानकारी दिए । अष्ट्रेलिया प्रिमियर माघको अन्तिम साता र सोही... Read More

‘एक भागवत् र एक गीता’ तथा ‘नाङ्गो गाउँ’ प्रदर्शनमा

‘एक भागवत् र एक गीता’ तथा ‘नाङ्गो गाउँ’ प्रदर्शनमा
बाँपीझ्याला, काठमाण्डौं । नेपाली चलचित्र ‘एक भागवत् र एक गीता’ तथा ‘नाङ्गो गाउँ’ प्रदर्शनमा आएका छन् । आउँदो हरितालिका तीजलाई लक्षित गर्दै दुवै चलचित्र प्रदर्शन गरिएका हुन् । सामाजिक विषयवस्तुमा आधारित भए पनि प्रस्तुतीकरणका कारण दुवै चलचित्रका लक्षित दर्शक फरक छन् । नेपाली चलचित्रमा नामभन्दा पनि निर्वाह गरेको भूमिकामार्फत चिनिने अभिनेतामध्येका एक विपीन कार्कीले चलचित्र ‘एक भागवत् र एक गीता’... Read More

अल्लु अर्जुन अभिनीत प्रतीक्षित फिल्म ‘पुष्पा २’ १५ अगस्टमा रिलिज हुने

अल्लु अर्जुन अभिनीत प्रतीक्षित फिल्म ‘पुष्पा २’ १५ अगस्टमा रिलिज हुने
बाँपीझ्याला, काठमाण्डौं । अल्लु अर्जुन अभिनीत प्रतीक्षित फिल्म ‘पुष्पा २’ १५ अगस्ट २०२४ अर्थात् ३१ साउन २०८१ मा रिलिज हुने भएको छ । निर्माण युनिटले सामाजिक संजाल मार्फत फिल्मको रिलिज मिति घोषणा गरेको हो । ‘पुष्पा २’ सन् २०२१ मा रिलिज भएको ‘पुष्पा : द राइज’को सिक्वेल हो । ‘पुष्पा’ले दर्शकबाट अपार माया पाएपछि निर्माण युनिटले ‘पुष्पा २’ घोषणा गरेका... Read More

टेलिचलचित्र ‘जुठे’ फेरि प्रसारणमा आउने

टेलिचलचित्र ‘जुठे’ फेरि प्रसारणमा आउने
बाँपीझ्याला, काठमाण्डौं । वान–एक्स बेट प्रकरणमा निर्देशकद्वय मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुवे’ र राजु पौडेल ‘राजु मास्टर’ पक्राउ परेपछि बन्द भएको टेलिचलचित्र ‘जुठे’ फेरि प्रसारणमा आउने भएको छ । टेलिचलचित्र आज बुधबार साँझबाट फेरि नियमित प्रसारणमा आउन लागेको निर्देशक मरिचमान श्रेष्ठले बताए । बुधबार ‘जुठे’को १२० औँ भाग प्रसारण हुनेछ । हिमालय टिभीमा प्रसारण हुने टेलिचलचित्र अबदेखि ओएस आर डिजिटलको युट्युबमा... Read More

भोलि शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको केकी-सलोनको ‘जय हो’प्रिमियर

भोलि शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको केकी-सलोनको ‘जय हो’प्रिमियर
बाँपीझ्याला, काठमाण्डौं । भोलि शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘जय हो’को बुधबार राजधानीमा प्रिमियर शोको आयोजना गरिएको छ । सिनेमाको प्रिमियर शोमा ‘जय हो’ हेर्न सिनेमाकर्मी र पत्रकारको बाक्लो उपस्थिति रहेको थियो । फिल्म हेरेर हलबाट निस्कँदै गर्दा अधिकांश उपस्थित पाहुनाले फिल्म राम्रो बनेको प्रतिक्रिया दिए । फिल्म हेर्न बुधबार न्युरोडस्थित रञ्जना हलमा चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसी, बरिष्ठ... Read More

रजनीकान्तको नयाँ फिल्म ‘जेलर’ले बक्स अफिसमा अपत्यारिलो व्यापार

रजनीकान्तको नयाँ फिल्म ‘जेलर’ले बक्स अफिसमा अपत्यारिलो व्यापार
बाँपीझ्याला, काठमाण्डौं । मुम्बई- रजनीकान्तको नयाँ फिल्म ‘जेलर’ले बक्स अफिसमा अपत्यारिलो व्यापार गरेको छ । फिल्म रिलिजको दोस्रो हप्तामै ५ सय करोड कमाउँदै यो चलचित्र तमिल चलचित्र उद्योगको सर्वाधिक कमाउने दोस्रो फिल्मको सूचीमा उभिएको छ । फिल्मले दोस्रो आइतबार मात्र १९ करोडको व्यापार गरेको थियो । यसमा १४ करोड रुपैँयाँ तमिलको घरेलु बजारबाट उठेको थियो भने ४ करोड तेलगुबाट कमाएको... Read More

सन्नी देओलको गदर– २ ले शाहरुख खानको पठानलाई पछि पार्‍यो

सन्नी देओलको गदर– २ ले शाहरुख खानको पठानलाई पछि पार्‍यो
बाँपीझ्याला, काठमाण्डौं । बलिउड अभिनेता सन्नी देओलको फिल्म ‘गदर–२’ ले बक्स अफिसमा दिनहुँ नयाँ नयाँ रेकर्ड बनाइरहेको छ । यो फिल्मले १० दिनमा देशमा ३७५.१० करोडको व्यापार गरि ४०० करोडको आँकडातर्फ अघि बढेको छ । अगस्ट ११ मा रिलिज भएको गदर–२ ले रिलिजको दोस्रो साता (शुक्रवारदेखि आइतबारसम्म) मा ९०.४७ करोड भारु कमायो । यतिबेला गदर–२ ले धेरै सफल फिल्मको कीर्तिमानलाई... Read More
1 3 4 5 6 7 46