Search

पुस २७ गते रिलिज हुने “चित्रा” १० वर्षमुनिका बालबालिकाले सित्तैमा हेर्न पाउने

पुस २७ गते रिलिज हुने “चित्रा” १० वर्षमुनिका बालबालिकाले सित्तैमा हेर्न पाउने
२४ मंसिर, बाँपीझ्याला, काठमाण्डौं । पुस २७ गते रिलिज हुने घनश्याम लामिछाने निर्देशित“चित्रा” ले १० वर्षमुनिका बालबालिकाले यो फिल्म सित्तैमा हेर्न पाउने घोषणा गरेका छन् । फिल्ममा डेब्यू अभिनेता सन्तोष अधिकारी, अर्पण थापा, प्रमोद अग्रहरी, शुभेक्षा खड्का,मेनुका प्रधान, सिम्रन खड्का, अन्जना बराइली, प्रकाश घिमिरे तथा बाल कलाकार आयुशी ढकालको प्रमुख भूमिका रहेको छ । फिल्मले बाबुछोरीको मार्मिक कथा पेस गर्ने... Read More

‘ब्रम्हास्त्र २’ मा रणवीर सिंह

‘ब्रम्हास्त्र २’ मा रणवीर सिंह
२३ मंसिर, बाँपीझ्याला, काठमाण्डौं । रणवीर कपूर र आलिया भट्ट स्टारर फिल्म ‘ब्रह्मास्त्रः पार्ट वन-शिवा’ सन् २०२२ मा रिलिज भएको थियो । यो फिल्म बक्स अफिसमा ब्लकबस्टर भयो । जसका कारण यो फिल्म रिलिज भएदेखि नै फ्यानहरू यसको सिक्वेलको प्रतीक्षामा छन् । यसैबीच धेरै पटक यस्तो हल्ला फैलिएको छ कि रणवीर सिंह अयान मुखर्जीको फिल्म ‘ब्रह्मास्त्र’ को भाग-२ मा देवको... Read More

सन्दीप वाङ्गा रेड्डीको फिल्म एनिमल उत्कृष्ट प्रदर्शन

सन्दीप वाङ्गा रेड्डीको फिल्म एनिमल उत्कृष्ट प्रदर्शन
२३ मंसिर, बाँपीझ्याला, काठमाण्डौं । हालै रिलिज भएको सन्दीप वाङ्गा रेड्डीको फिल्म एनिमलले बक्स अफिसमा उत्कृष्ट प्रदर्शन गरेको छ । सन्दीप वाङ्गा रेड्डी साउथका चर्चित निर्देशक हुन्, जसले ‘अर्जुन रेड्डी’ बनाएर साउथमा र कबीर सिंहलाई त्यही फिल्मको रेखामा बनाएर बलिउडमा आफ्नो पहिचान स्थापित गरेका छन् । सन्दीप वांगा रेड्डीको फिल्म अर्जुन रेड्डीले बक्स अफिसमा ठूलो सफलता हात पारेको थियो ।... Read More

चलचित्र ‘चित्रा’को पोष्टर सार्वजनिक

चलचित्र ‘चित्रा’को पोष्टर सार्वजनिक
१२ मंसिर, बाँपीझ्याला, काठमाण्डौं । चलचित्र चित्राको पोष्टर सार्वजनिक भएको छ । घनश्याम लामिछाने निर्देशित चलचित्र ‘चित्रा’का मेकरले फस्टलुक पोष्टर सार्वजनिक गरेका छन् । निर्माण टिमले ‘नजरैको हानाहान’ बोलको गीत सार्वजनिक गरेपछि ३ नयाँ पोष्टर सार्वजनिक गरेका हो । सार्वजनिक भएका तीन पोस्टर मध्ये एकमा डेब्यू अभिनेता सन्तोष अधिकारीसहित फिल्मका मुख्य अभिनेताद्धय अर्पण थापा र प्रमोद अग्रहरिलाई ‘इन्टेन्स लुकमा’ देखाइएको... Read More

अभिनेता शाहरुख खान फिल्म ‘डंकी’मा

अभिनेता शाहरुख खान  फिल्म ‘डंकी’मा
७ मंसिर, बाँपीझ्याला, काठमाण्डौं । अभिनेता शाहरुख खान पछिल्लो समय फिल्म ‘डंकी’को कारण चर्चामा छन् । फिल्ममा शाहरुखको अलावा तापसी पन्नु, विक्की कौसल, बोमन ईरानी, विक्रम कोचर र धमेन्द्रको समेत अभिनय छ । फिल्ममा अभिनेता अजयकुमार पनि मुख्य भूमिकामा छन् । अजय कुमारले फिल्ममा शाहरुखले ४ अलग अगल लुक्समा काम गरेको खुलासा गरेका छन् । ‘शाहरुखले फिल्मलाई महत्वका साथ लिएका... Read More

टाइगर ३ को चौथोँ दिनको कमाई पहिलो तीन दिनको तुलनामा आधा घटे

टाइगर ३ को चौथोँ दिनको कमाई पहिलो तीन दिनको तुलनामा आधा घटे
बाँपीझ्याला, काठमाण्डौं । मुम्बई, सलमान खानको टाइगर ३ बक्स अफिसमा धुम मच्चिरहेको छ । सलमान खान, कट्रिना कैफ र इमरान हाश्मी अभिनित स्पाइ थ्रिलर फिल्मले रिलिजको पहिलो तीन दिनमै दर्शकको राम्रो प्रतिक्रिया पाएको छ । तर अहिले टाइगरको चमक अलि घटेको देखिन्छ । जस अनुसार यो फिल्मले अपेक्षित व्यापार नगरेको जनाइएको छ । रिपोर्टमा विश्वास गर्ने हो भने टाइगर ३... Read More

‘राजा हिन्दुस्तानी’ अभिनेता आमिर खान र अभिनेत्री करिश्मा कपूरको जोडी चर्चामा

‘राजा हिन्दुस्तानी’ अभिनेता आमिर खान र अभिनेत्री करिश्मा कपूरको जोडी चर्चामा
बाँपीझ्याला, काठमाण्डौं । सन् १९९६ मा प्रदर्शन भएको फिल्म ‘राजा हिन्दुस्तानी’ लाई दर्शकले खुबै मन पराएका थिए। अहिलेसम्म पनि यो फिल्मलाई दर्शकले मन पराइरहेका छन्। यही फिल्मबाट अभिनेता आमिर खान र अभिनेत्री करिश्मा कपूरको जोडीको चर्चा भएको थियो। फिल्ममा उनीहरू दुवैले राम्रो अभिनय गरेका थिए। यो फिल्मको मुख्य पात्र रहेकी करिश्मा भने निर्देशकको पहिलो छनोट थिइनन्। फिल्मका निर्देशक धर्मेश दर्शनले... Read More

‘टाइगर ३’ मा शाहरुख र ऋतिक पनि, ओपनिङ अकुपेन्सी आक्रामक

‘टाइगर ३’ मा शाहरुख र ऋतिक पनि, ओपनिङ अकुपेन्सी आक्रामक
बाँपीझ्याला, काठमाण्डौं । बलिउड फिल्म ‘टाइगर ३’ ले आइतबार नेपाली बक्स अफिसमा आक्रामक अकुपेन्सीसहित प्रदर्शन थालेको छ । बिहानैदेखि हलहरु शतप्रतिशत देखिएका छन् । यो फिल्मले पहिलो दिन नेपालमा एकदेखि डेढ करोड रुपैयाँसम्म ग्रस कमाउने अनुमान छ । यो फिल्म यशराज ब्यानरले अघि सारेको जासूस ब्रह्माण्डकै एक श्रृंखला हो, जसमा पठान, टाइगर र वार सामेल छन् । ‘टाइगर ३’ मा... Read More

अभिनेत्री दिपाशा बीसीको निधन, पोष्टमार्टमको लागि शिक्षण अस्पतालमा

अभिनेत्री दिपाशा बीसीको निधन, पोष्टमार्टमको लागि शिक्षण अस्पतालमा
बाँपीझ्याला, काठमाण्डौं । अभिनेत्री दिपाशा बीसीको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि नर्भिक अस्पतालमा भर्ना भएकी अभिनेत्रीलाई बिहीवार दिउँसो चिकित्सकले मृत घोषणा गरेका थिए । बिहीबार बेलुकीमात्र नर्भिकले पोस्टमार्टमका लागि शवलाई टिचिङ पठाएको हो । दुबईमा रहेकी उनकी आमा नेपाल आएपछि मात्र अन्तिम संस्कार गरिने चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले बताउनु भयो... Read More

‘लुट’को तेस्रो शृंखला बनाउने, ‘दिमाग खराब’लाई युनिभर्सल प्रमाणपत्र

‘लुट’को तेस्रो शृंखला बनाउने, ‘दिमाग खराब’लाई युनिभर्सल प्रमाणपत्र
बाँपीझ्याला, काठमाण्डौं । निश्चल बस्नेत निर्देशित ‘दिमाग खराब’लाई केन्द्रीय चलचित्र जाँच समितिले युनिभर्सल प्रमाणपत्रसहित प्रदर्शन अनुमति दिएको छ । बोर्डले फिल्मको रनटाइम २ घण्टा २९ मिनेट ३१ सेकेण्ड तय गरिदिएको छ । फिल्मको कदृश्य र संवादमा समितिले आपत्ति जनाएको छैन । निश्चलका अघिल्ला फिल्मका केही दृश्य र संवादमा बोर्डले आपत्ति जनाएको थियो । ६ वर्षपछिको पुनरागमनमा भने निश्चललाई समितिबाट राहत... Read More
1 2 3 4 5 46
error: Content is protected !!