Search
बाँपीझ्याला, काठमाडौँ । पशुपतिनाथ मन्दिर परिसरमा महाशिवरात्रीको तयारी तीव्र पारिएको छ । मन्दिर परिसरमा रङ रोदनको काम धमाभम भइरहेको देख्न सकिन्छ । यस वर्ष फागुन ६ गते महाशिवरात्री पर्व मनाइँदै छ । महाशिवरात्रीका लागि छिमेकी देश भारत, श्रीलंका लगायतबाट साधुसन्तहरुसमेत नेपाल आउने क्रम जारी रहेको छ । यसरी आउने साधुहरुलाई दान दक्षिणसहित बिदा गर्ने प्रचलन छ । शिवरात्रीका अवसरमा पशुपतिनाथको... Read More

माघेसङ्क्रान्ति नजिकिँदै जाँदा किसानलाई तरुल खन्न र बिक्री गर्न भ्याइ नभ्याइ

माघेसङ्क्रान्ति नजिकिँदै जाँदा किसानलाई तरुल खन्न र बिक्री गर्न भ्याइ नभ्याइ
२६ पुस, बाँपीझ्याला, काठमाडौँ । माघेसङ्क्रान्ति नजिकिँदै जाँदा यतिबेला तरुल खन्न र बिक्री गर्न किसान व्यस्त बनेका छन्। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्रमा उत्पादन भएको तरुल खनेर बजारमा बिक्रीका लागि उनीलाई भ्याइनभ्याइ भएको हो। माघेसङ्क्रान्तिमा तरुलको माघ धेरै हुने हुँदा यतिबेला किसानले आफ्नो बारीमा लगाएको तरुल खनेर बजारसम्म लैजाने काम गरिरहेका छन् । माघेसङ्क्रान्तिमा तरुलको माग पनि हुने र... Read More

थारु जातिको विशेष पर्व माघी नजिकिएसँगै दाङका आदिवासी थारु बस्तीमा चहलपहल

थारु जातिको विशेष पर्व माघी नजिकिएसँगै दाङका आदिवासी थारु बस्तीमा चहलपहल
१७ पुस, बाँपीझ्याला, काठमाडौँ । माघेसङ्क्रान्ति अर्थात् थारु जातिको विशेष पर्व माघी नजिकिएसँगै दाङका आदिवासी थारु बस्तीमा चहलपहल बढेको छ । थारु जातिको सबैभन्दा ठूलो पर्व माघीको रौनक छाएको छ । थारु समुदायले नयाँ वर्षका रुपमा यो पर्व मनाउने गर्दछन् । यो पर्वका अवसरमा थारु समुदायमा गाउँका महतवा (अगुवा) को घरमा जम्मा भएर वर्षभरिको योजना बनाउने परम्परा छ । थारु... Read More

देशभर विवाह पञ्चमी पर्व मनाइँदै

देशभर विवाह पञ्चमी पर्व मनाइँदै
बाँपीझ्याला, काठमाडौँ । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रुपमा विवाह गरिदिएर देशभर मनाइँदैछ । त्रेता युगमा आजअर्थात् मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी यो पर्व मनाउन लागिएको हो । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको... Read More

जनकपुरधाममा सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सव आजदेखि विधिवत सुरु

जनकपुरधाममा सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सव आजदेखि विधिवत सुरु
७ मंसिर, बाँपीझ्याला, काठमाडौं । जनकपुरधाममा सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सव आजदेखि विधिवत सुरु भएको छ । त्रेता युगमा भगवान राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष सप्ताहव्यापी रुपमा धुमधामसित विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ । सात दिनसम्म मनाइने सीताराम विवाहपञ्चमी महोत्सवको पहिलो दिन आज नगरदर्शन रहेको छ । आजको दिन जानकी मन्दिर प्रांगणमा बालबालिकालाई राम र लक्ष्मणको स्वरुप... Read More

जनकपुरधाममा विवाहपञ्चमीको तयारी तिव्र

जनकपुरधाममा विवाहपञ्चमीको तयारी तिव्र
३० कात्तिक, बाँपीझ्याला, काठमाडौं । जनकपुरधाममा सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सवको तयारी तिव्र पारिएको छ । त्रेता युगमा भगवान राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष सप्ताहव्यापी रुपमा धुमधामसित विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ । मंसिर ७ गतेदेखि १३ गतेसम्म विधिवत रुपमा सीताराम विवाहपञ्चमी भव्यरुपमा मनाउने गरी तयारी गरिएको जानकी मन्दिरका सहायक महन्त रामरोशन दासले बताए ।... Read More

कसरी बनाउने आकर्षक रंगोली ?

कसरी बनाउने आकर्षक रंगोली ?
बाँपीझ्याला, काठमाडौं । सप्तरंगी पर्व, तिहार । दियो-बत्तीको उज्यालो, देउसी-भैलोको मधुर धुन, सेलरोटीको सुगन्धसँगै घर-आँगनमा बनाइने रंगोलीले तिहारको रौनक थप्छ । कुनै पनि शुभकार्यमा रंगोली बनाउने प्रचलन छ । यद्यपि अन्य अवसरमा भन्दा पनि तिहारको बेला घर-आँगनमा रंगोली बनाएको देखिन्छ । रंगोलीको महत्वरंगोलीको एक नाम अल्पना पनि हो । अल्पना वात्स्यायनको कामसूत्रमा वर्णित चौसठी कलामा एक हो । यो अति... Read More

हरेक वर्ष तिहारको समयमा ५० लाख रुपैयाँभन्दा बढीको फूल बेच्ने गाउँमा यसवर्ष फुलेन सयपत्री

हरेक वर्ष तिहारको समयमा ५० लाख रुपैयाँभन्दा बढीको फूल बेच्ने गाउँमा यसवर्ष फुलेन सयपत्री
३१ असोज, बाँपीझ्याला, काठमाडौं । जिल्लाको सयपत्री(थुङ्गे) फूलको पकेट क्षेत्र लाँकुरे, स्याउले र सिप्तेन क्षेत्रमा तिहार लक्षित फूल नफूलेपछि यहाँका किसान समस्यामा परेका छन् । धनकुटा नगरपालिका–३ मा एक सयभन्दा बढी किसानले तिहार लक्षित फूल खेती गर्दै आएका छन् । यस क्षेत्रबाट हरेक वर्ष तिहारको समयमा ५० लाख रुपैयाँभन्दा बढीको सयपत्री फूल जिल्ला बाहिर जाने गरेकोमा यस बर्ष समयमा फूल... Read More

चाडपर्वको मौसम सुरु, ब्लाउज थरिथरि पहिरन एक

चाडपर्वको मौसम सुरु, ब्लाउज थरिथरि पहिरन एक
चाडपर्वको मौसम सुरु भइसकेको छ । यतिबेला महिलाको पहिलो प्राथमिकतामा साडी पर्छ । साडीको फेसन कहिल्यै पुरानो हुँदैन, यो सदाबहार पहिरनअन्तर्गत पर्छ । विवाह, भोज, व्रतबन्ध, चाडपर्व जुनसुकै विशेष अवसरमा साडी महिलाको पहिलो रोजाइ हो । साडीले महिलाहरूलाई परम्परागत मात्र होइन क्लासी लुक पनि दिन्छ । साडीसँग ब्लाउजको तालमेल मिल्नु एकदमै जरुरी हुन्छ । केही वर्षअघि अफ र कोल्ड सोल्जर डिजाइन चलेको थियो । त्यसपछि बनारसी र... Read More

चाडपर्व लक्षित सामग्री आयातमा दाेब्बर बृद्धि

चाडपर्व लक्षित सामग्री आयातमा दाेब्बर बृद्धि
बाँपीझ्याला, काठमाण्डौं । चालू आर्थिक बर्ष २०७८/७९ को तीन महिनामा साढे छ अर्ब बराबरको चाडपर्व लक्षित सामग्री आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार छ अर्व ५२ करोड एक लाख पाँच हजार ४९१ बराबरको दशैं,तिहार,छठ,क्रिसमस र माघी लक्षित नरिवल,काजु,बदाम अलमण्ड,ओदर पिस्ता ,सुपारी,तास,अंजिर,भुईकटर,केरा,खजुर,क्रिसमसका रुखमा बालिने झालरी लगाएतका समाग्री विभिन्न देशबाट आयात भएको हो । विभागका सूचना अधिकारी पुण्य विक्रम खड्काले... Read More
1 2 3 5