Search

आज छठ पर्वको मुख्य दिन साँझ अस्ताउँदो सूर्यलाई पूजा गरी मनाइँदै, सरकारबाट सार्वजनिक विदा

आज छठ पर्वको मुख्य दिन साँझ अस्ताउँदो सूर्यलाई पूजा गरी मनाइँदै, सरकारबाट सार्वजनिक विदा
२४ कात्तिक, बाँपीझ्याला, काठमाडौं । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा गरी मनाइँदै छ । आज अस्ताउँदो सूर्यलाई र भोलि उदाउँदो सूर्यलाई पूजा गर्ने चलन रहेको छ । छठ पर्वको मुख्य दिन आज सरकारले सार्वजनिक विदा दिएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म सूर्यदेवको आराधना, उपासना र पूजा गरी मनाइने यो पर्व सोमबारदेखि सुरु भएको थियो ।... Read More

छठ पर्वको धार्मिक तथा सांस्कृतिक महत्व के छ ?

छठ पर्वको धार्मिक तथा सांस्कृतिक महत्व के छ ?
बाँपीझ्याला, काठमाण्डौं । मिथिलाञ्चलमा भव्य रुपमा मनाइने छठ पर्व अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा मनाउन थालिएको छ । सूर्यकोनेपाल प्रज्ञा प्रतिष्ठानका अनुवाद विभागका प्रमुख प्रा.डा उषा ठाकुरले एक–अर्काको धर्म, भाषा र संस्कृतिलाई सम्मान गरेकाे र छठ पर्वलाई नेपालीले महान पर्वको रुपमा मान्ने गरेको बताउनुहुन्छ । छठ पर्वमा आराध्यदेव सूर्य र छठी मैयाको आराधान गरी पूजा गरिन्छ । यस हिसाबले छठ... Read More

छठ पर्वको दोस्रो दिन : रौतहटमा बढ्यो चहलपहल

छठ पर्वको दोस्रो दिन : रौतहटमा बढ्यो चहलपहल
बाँपीझ्याला, काठमाण्डौं । हिन्दुहरुको लोकपर्व छठ अर्थात सूर्य षष्ठी पूजाको दोस्रो दिन आज व्रतालुहरू ​ खरना गरिरहेका छन् । धार्मिक नियमपूर्वक जनविश्वासका साथ मनाइने चार दिवसीय आस्थाको पर्व छठ सोमबारदेखि शुरु भएको हो । हिन्दु धार्मिक मान्यता अनुसार छठ वर्षमा दुई पटक कात्तिक र चैत्रमा अत्यन्तै निष्ठापूर्वक मनाइन्छ । कात्तिक शुक्ल चतुर्दशीका दिनदेखि शुरु हुने सूर्य उपासनाको पर्व छठलाई तराई... Read More

मिथिला क्षेत्रमा छठ पर्वको रौनक छाएको छ, आज ‘नहाय–खाय’

मिथिला क्षेत्रमा छठ पर्वको रौनक छाएको छ, आज ‘नहाय–खाय’
बाँपीझ्याला, महोत्तरी । मिथिला क्षेत्रमा छठ पर्वको रौनक छाएको छ । सूर्य उपासनाको महापर्व छठका तयारीमा मिथिला क्षेत्रका जनजन परिचालित देखिँदा छन् । पर्वको प्रारम्भ व्रतालुले आज ‘नहाय–खाय’ विधिबाट गर्दैछन् ।यसो त कात्तिक शुक्ल तृतीयाकै दिन व्रतालुले उसिनेको चामल, कोदो, मुसुरो, माछा मासुसहित तामसी र राजसी भोजन परित्याग गरी ‘अरबा–अरबाइन’ भनिने विधि आइतबार नै सुरु गरेका हुन् । निरामिष (साविक)... Read More

तिहार पर्वको समापन संगै छठ पर्वको तयारी

तिहार पर्वको समापन संगै छठ पर्वको तयारी
२१ कात्तिक बाँपीझ्याला, धनुषा । मिथिला क्षेत्रमा हर्षोल्लासका साथ मनाइने छठपर्वको तयारी सुरुआत भएको छ । दीपावली सकिएसँगै तराई- मधेसवासी छठ पूजाका सामग्री किनमेल गर्न व्यस्त देखिएका छन् । अहिले जनकपुरधामसहित सम्पूर्ण तराई-मधेसका प्रमुख बजारमा निकै चहलपहल बढेको छ । लक्ष्मी पूजाको चार दिनपछि अर्थात् कार्तिक शुक्ल पक्षको चौथी तिथिका दिनबाट छठपर्व विधिवतरूपमा आरम्भ हुन्छ । छठ पूजाका लागि चाहिने सामग्री,... Read More

बेनीस्थित बालगृहका अनाथ बालबालिकाले सामूहिक भाइटीका

बेनीस्थित बालगृहका अनाथ बालबालिकाले सामूहिक भाइटीका
बाँपीझ्याला, म्याग्दी । बेनीस्थित बालगृहका अनाथ बालबालिकाले सामूहिक भाइटीका लगाएका छन् । ‘उई केयर एण्ड लभ’ संस्थाले बालगृहमा सामूहिक भाइटीका कार्यक्रमको आयोजना गरेको हो । तिहारका अनाथ बालबालिकाहरू निराश नबनुन् भनेर सामूहिक भाइटीका कार्यक्रम गरेको संस्थाका प्रतिनिधि उपेन्द्र गिरीले बताए । यहाँ हाल ११ बालबालिका आश्रित छन् । नेपाल बाल सङ्गठन म्याग्दीले सञ्चालन गरेको बालगृहले अभिभावकबिहीन बालबालिकालाई आश्रयसहित माध्यमिक तहसम्मको... Read More

राष्ट्रपति विद्यादेवी भण्डारीले भाइ डेगेन्द्र पाण्डेलाई भाइटीका

राष्ट्रपति विद्यादेवी भण्डारीले भाइ डेगेन्द्र पाण्डेलाई भाइटीका
२० कात्तिक, बाँपीझ्याला, काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भाइ डेगेन्द्र पाण्डेलाई भाइटीका लगाइदिएकी छन् । शनिबार बिहान ११ बजेर २ मिनेटको शुभसाइतमा उनले आफ्नो कान्छा भाइ पाण्डेलाई सप्तरंगी टीका लगाइदिएको राष्ट्रपति कार्यालयले जनाएको छ । शीतल निवासमा राष्ट्रपति भण्डारीले टीका लगाएर भाइलाई आशीर्वाद दिँदै दुबो र मखमलीको माला लगाइ कटुस, ओखर र मिठाई खुवाएर भ्रातृवात्सल्य प्रस्तुत गरिन् । उनले नेपाली... Read More

मखमली फूल लोप हुर्दै, पुराना पुस्ताले अहिले पनि भाइटीकामा मखमली फूल नै खोज्ने गर्दछन्

मखमली फूल लोप हुर्दै, पुराना पुस्ताले अहिले पनि भाइटीकामा मखमली फूल नै खोज्ने गर्दछन्
बाँपीझ्याला, रामपुर रासस। ‘मखमली फुल्दा मार्सीधान झुल्दा बहिनी आउनेछिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउनेछिन्’ प्रसिद्ध गायक नारायण रायमाझीले गाएको यो गीत सुन्दा अहिले पनि समय-सान्र्दभिक लाग्छ । पुराना पुस्ताले अहिले पनि भाइटीकामा मखमली फूल नै खोज्ने गर्दछन् । ‘दाइ मेरो कहाँ गयो मखमली फूल ओइलायो’ गायक रायमाझीकै गीतका यी शब्द सुन्दा परदेशमा रहेका दाजुलाई सम्झेर बहिनीले मखमली फूल ओइलायो... Read More

दिदीबहीनीहरु नहुने दाजुभाईहरुलाई काठमाण्डौं जमल स्थित सामूहिक भाईटिका

दिदीबहीनीहरु नहुने दाजुभाईहरुलाई काठमाण्डौं जमल स्थित सामूहिक भाईटिका
बाँपीझ्याला, काठमाण्डौं । आज शनिबार तिहारको अन्तिम दिन अर्थात् भाइटीका किंजपूजा हो । कार्तिक शुक्ल द्वितीया तिथिका दिन आफ्नो दाजुभाईलाई भाईटिका गरी भाइटीका मनाइन्छ । यसदिन दिदीबहिनीले दाजुभाइको विधिपूर्वक पूजाआजा गरी मनपर्ने खानेकुरा खान दिने र दिदीबहिनीलाई यथासक्य दक्षिणा तथा उपहार दिने परम्परा रहेको छ । सत्ययुगमा यमपञ्चकका पाँच दिन यमराजले बहिनी यमुनाको घरमा बसी बहिनीको हातबाट टीका तथा उपहार... Read More

आज भाईटिका–किंजपूजा, उत्तम साइत ११ बजेर ०२ मिनेटमा

आज भाईटिका–किंजपूजा, उत्तम साइत ११ बजेर ०२ मिनेटमा
भाइटीकाको उत्तम साइत ११ बजेर ०२ मिनेटमा रहेको छ । विहान सबेरैदेखि घर-घरमा चहलपहल शुरु भइसक्यो होला, दिदीबहिनीहरु दाजूभाइलाई टिका लगाउन माईती पुगिसक्नुभयो होला भने कतिजना दाजुभाई आउने प्रतिक्षा र हर्षमा टिका लगाउने चाँजोपाँजो पो मिलाउँदै हुनुन्छ कि ? सप्तरङ्गी टिकाहरु, कहिल्यै नओईलाउने मखमली अथवा सुपारी फूलको माला, सेलरोटी, अनर्सा, मिठा स्वादिला चकलेट, काजू, किसमिस, नरीवल, छोहडा, मिठार्इ, मरमसाला लगायतका... Read More
1 2 3 4 5
error: Content is protected !!