Search

पिता मदनदास श्रेष्ठ तथा पुत्र रेमनदास श्रेष्ठद्वारा शुभकामना आदानप्रदान !

पिता मदनदास श्रेष्ठ तथा पुत्र रेमनदास श्रेष्ठद्वारा शुभकामना आदानप्रदान !
बाँपीझ्याला, काठमाण्डौं । काठमाडौं मैतिदेवीमा अवस्थित वैभव पार्टी प्यालेसमा वरिष्ठ कलाकार एवम् जेष्ठ नागरिक महासंघका पूर्व अध्यक्ष मदनदास श्रेष्ठ र छोरा रेमनदास श्रेष्ठद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । वडा दशै २०८०, तिवार, नेपाल सम्वत् ११४४ न्हूदँ (नयाँ वर्ष) र छठपर्वलाई स्वागत गर्दै आनन्दित वातावरणमा उत्साह र उल्लासपूर्ण मनाउनै अवस्था मिलोस् भन्ने मनोभावका साथ दशैको अन्तिम... Read More

कंगना रनौतको फिल्म तेजस रिलिज

कंगना रनौतको फिल्म तेजस रिलिज
बाँपीझ्याला, काठमाण्डौं । कंगना रनौतको फिल्म तेजस रिलिज भएको छ । यो फिल्ममा कंगना भारतीय एयरफोर्सकी पाइलटकी भूमिकामा छिन् । झन्डै एक वर्षपछि ठूलो पर्दामा फर्किएकी कङ्गनाको यो फिल्मको प्रतीक्षामा फ्यानहरू थिए । अभिनेत्रीले पनि यो फिल्मको घुँडै धसेर प्रमोसन गरेकी थिइन् । तर यो फिल्मले हलमा खासै जादु भने देखाउन सकेन । फिल्मको यति धेरै प्रमोसन गरेर पनि कंगनालाई... Read More

बरिष्ठ कलाकार मदनदास श्रेष्ठ र छोरा रेमनदास श्रेष्ठको आमन्त्रणमा भोली भेटघाट तथा चियापान कार्यक्रम

बरिष्ठ कलाकार मदनदास श्रेष्ठ र छोरा रेमनदास श्रेष्ठको आमन्त्रणमा भोली भेटघाट तथा चियापान कार्यक्रम
बाँपीझ्याला, काठमाण्डौं । विजया दशमी, तिवार, छठ पर्व तथा नेपाल सम्वत् ११४४ को अवसर पारेर बरिष्ठ कलाकार मदनदास श्रेष्ठ र वहाँको छोरा रेमनदासको संयुक्त आमन्त्रणमा शुभकामना आदान प्रदान सं–संगै भेटघाट तथा चियापान कार्यक्रमको आयोजना हुन गईरहेको छ । विजया दशमीको अन्तीम दिन कोजाग्रत पूर्णिमाको दिन पारेर भोली ११ गते विहान मैतिदेवी स्थित वैभव पार्टी प्यालेसमा आयोजना गर्न लागिएको उक्त भेटघाट... Read More

५ सय करोड कमाउने फिल्म बन्यो ‘लियो’

५ सय करोड कमाउने फिल्म बन्यो ‘लियो’
बाँपीझ्याला, काठमाण्डौं । रजनीकान्तको ‘जेलर’लाई पहिलो दिनको कमाइमा पछि पारेको विजयको फिल्म ‘लियो’ले अर्को कीर्तिमान पनि कायम गरेको छ । फिल्म सबैभन्दा चाँडो ५ सय करोड कमाउने भारतीय फिल्म बनेको छ । यो क्रममा ‘लियो’ले शाहरुख खानको ‘जवान’लाई पनि पछि पारेको हो । १९ अक्टोबरका दिन रिलिज भएको फिल्मले ६ दिनमा ५ सय करोडको आँकडा पार गरेको हो । ‘लियो’को... Read More

दशैं तिहार १० गित यहाँहरुको लागि…

दशैं तिहार १० गित यहाँहरुको लागि…
यससाता पनि तीन दर्जन बढी गीतको म्युजिक भिडियोहरु सार्वजनिक भए । दशैं नजिकिँदै गरेको कारण सार्वजनिकमध्ये यससाता पनि दशैं तिहार गीतहरुकै वर्चश्व देखियो । त्यसबाहेक अन्य गीतहरु समेत युट्युबमा सार्वजनिक भए । सार्वजनिक भएकामध्ये केही गीतले चर्चा समेत कमाए । पछिल्लो साता कुन–कुन गीत सार्वजनिक भए ? गत शुक्रबारदेखि हिजो बिहीबारसम्म सार्वजनिक भएकामध्ये १० गीत यसप्रकार छन् । पल र... Read More

‘झम्के झमाझम’ बोलको गीतमा उत्कृष्ट टिकटक बनाउनेलाई ५० हजार पुरस्कार दिने

‘झम्के झमाझम’ बोलको गीतमा उत्कृष्ट टिकटक बनाउनेलाई ५० हजार पुरस्कार दिने
बाँपीझ्याला, काठमाण्डौं । कार्तिक २४ गते रिलिज हुने निश्चल बस्नेत निर्देशित ‘दिमाग खराब’ सिनेमाले आफ्नो पछिल्लो समय लोकप्रिय बनिरहेको ‘झम्के झमाझम’ बोलको गीतमा ‘डान्स स्टेप’ प्रतियोगिताको घोषणा गरेको छ। निर्माण पक्षले ‘झम्के झमाझम’ बोलको गीतमा उत्कृष्ट टिकटक तथा यूट्यूव भिडियो बनाउनेलाई क्रमश: ५० हजार तथा डेढ लाख पुरस्कार दिने जनाएको छ । यसमा ५० हजार टिकटक भिडियो र डेढ लाख... Read More

म पुरुषले भरिएको कोठामा स्विमसुट लगाएर परेड गर्न चाहन्छु : रोबिन

म पुरुषले भरिएको कोठामा स्विमसुट लगाएर परेड गर्न चाहन्छु : रोबिन
बाँपीझ्याला, काठमाण्डौं । जमात-ए-इस्लामी पार्टीका सिनेटर मुश्ताक अहमद यसलाई ‘लज्जास्पद’ भन्छन् । कार्यवाहक प्रधानमन्त्री अनवर उल हक कक्कडले छानबिन गर्न आदेश दिएका छन् । पाकिस्तानी पुरुषबीचको अनलाइन कुराकानी डरलाग्दो छ । तर यस्तो आक्रोशलाई कुन कुराले उत्प्रेरित गरिरहेको छ ? २४ वर्षीया एक युवती । कराँची सहरकी क्रिश्चियन युवती एरिका रोबिनले आगामी मिस युनिभर्स सौन्दर्य प्रतियोगितामा गहिरो रुढिवादी पाकिस्तानको प्रतिनिधित्व... Read More

दयाहाङ र मिरुनाको  ‘लोकल हिरो’ निर्माणको घोषणा

दयाहाङ र मिरुनाको  ‘लोकल हिरो’ निर्माणको घोषणा
बाँपीझ्याला, काठमाण्डौं । सम्बोधन’ र ‘ग्याङस्टर ब्लुज’पछि अनन्या फिल्म्सले तेस्रो फिल्मको रुपमा ‘लोकल हिरो’ निर्माणको घोषणा गरेको छ । दयाहाङ राई र मिरुना मगरको शीर्ष भूमिका रहने फिल्मले मंगलबार चलचित्र विकास बोर्डबाट निर्माण इजाजत लिएको छ । निर्माता सरोज न्यौपानेले यो फिल्म आगामी फागुन २५ गते रिलिज हुने जनाए । रोमान्टिक–कमेडी–सोसल ड्रामा जनरामा बन्ने यो फिल्मलाई बलिउडका ठूला फिल्ममा काम... Read More

‘प्रसाद २’ को विवादमा पक्राऊ परेका ओम अग्रवाललाई काठमाडौँ अदालतले थप ४ दिन थुनामा राख्रे अनुमति

‘प्रसाद २’ को विवादमा पक्राऊ परेका ओम अग्रवाललाई काठमाडौँ अदालतले थप ४ दिन थुनामा राख्रे अनुमति
बाँपीझ्याला, काठमाण्डौं । ‘प्रसाद २’ चलचित्रको विवादमा पक्राऊ परेका ओसआर डिजिटलका सञ्चालक ओम अग्रवाललाई काठमाडौँ अदालतले प्रहरीलाई थप ४ दिन थुनामा राख्रे अनुमति दिएको छ । निर्माता सुदर्शन बस्नेत र ज्याक श्रेष्ठले दिएको उजुरीका आधारमा पक्राऊ गरिएका अग्रवाललाई आइतबार बौद्ध प्रहरी वृत्तले अदालतमा थप म्यादका लागि उपस्थित गराएको थियो । निर्माता सुदर्शन बस्नेतले सम्पादक मिलन श्रेष्ठ र निर्देशक सुदर्शन थापाविरुद्ध... Read More

‘जोय मोडल हन्ट नेपाल २०२३’को लागि ४० प्रतियोगी छनौट

‘जोय मोडल हन्ट नेपाल २०२३’को लागि ४० प्रतियोगी छनौट
बाँपीझ्याला, काठमाण्डौं । ‘जोय मोडल हन्ट नेपाल २०२३’को लागि ४० प्रतियोगी छनौट भएका छन् । राजधानीको मिनिष्ट्री बार एण्ड क्याफे गैरीधारामा आयोजित छनौट चरणको अडिसनमा युवायुवती गरेर ४० प्रतियोगी छानिएका हुन् । अडिसनमा ८० बढी युवा युवती सहभागिता थिए । माल्भिका सुब्बा (मिस नेपाल २००२ तथा मिडिया पर्सनालिटी), रवि धमला (सिइयो– नेक्स्ट मोडल्स नेपाल), रोजिन शाक्य (इन्टरनेशनल कोरियोग्राफर), विबेक खड्गी... Read More
1 7 8 9 10 11 144