Search

‘बेबी प्लान’सहित अमेरिका उडिन् रेखा थापा

‘बेबी प्लान’सहित अमेरिका उडिन् रेखा थापा
२३ मंसिर, बाँपीझ्याला, काठमाण्डौं । अमेरिकामा सन्तान जन्माउने योजनासहित अभिनेत्री रेखा थापा त्यसतर्फ लागेकी छन् । पति बलराम शाहीसहित उनी शुक्रबार अमेरिका पुगिसकेकी छिन् । शनिबार बिहान श्रीमानको जन्मदिन सेलिव्रेसन गरेको तस्वीर अमेरिकाबाटै पोस्ट गरेकी छन् । उड्नुअघि रेखाले अमेरिकामा ‘बेबी प्लान’बारे कुरा गर्दै यसबारे संकेत दिएकी थिइन् । अमेरिकामा ‘बेबी प्लान’ आफ्नो भन्दा पनि श्रीमानको चाहनामा हुन लागेको उनले... Read More

‘ब्रम्हास्त्र २’ मा रणवीर सिंह

‘ब्रम्हास्त्र २’ मा रणवीर सिंह
२३ मंसिर, बाँपीझ्याला, काठमाण्डौं । रणवीर कपूर र आलिया भट्ट स्टारर फिल्म ‘ब्रह्मास्त्रः पार्ट वन-शिवा’ सन् २०२२ मा रिलिज भएको थियो । यो फिल्म बक्स अफिसमा ब्लकबस्टर भयो । जसका कारण यो फिल्म रिलिज भएदेखि नै फ्यानहरू यसको सिक्वेलको प्रतीक्षामा छन् । यसैबीच धेरै पटक यस्तो हल्ला फैलिएको छ कि रणवीर सिंह अयान मुखर्जीको फिल्म ‘ब्रह्मास्त्र’ को भाग-२ मा देवको... Read More

सन्दीप वाङ्गा रेड्डीको फिल्म एनिमल उत्कृष्ट प्रदर्शन

सन्दीप वाङ्गा रेड्डीको फिल्म एनिमल उत्कृष्ट प्रदर्शन
२३ मंसिर, बाँपीझ्याला, काठमाण्डौं । हालै रिलिज भएको सन्दीप वाङ्गा रेड्डीको फिल्म एनिमलले बक्स अफिसमा उत्कृष्ट प्रदर्शन गरेको छ । सन्दीप वाङ्गा रेड्डी साउथका चर्चित निर्देशक हुन्, जसले ‘अर्जुन रेड्डी’ बनाएर साउथमा र कबीर सिंहलाई त्यही फिल्मको रेखामा बनाएर बलिउडमा आफ्नो पहिचान स्थापित गरेका छन् । सन्दीप वांगा रेड्डीको फिल्म अर्जुन रेड्डीले बक्स अफिसमा ठूलो सफलता हात पारेको थियो ।... Read More

भारतीय टेलिशृंखला ‘सिआइडी’ का कलाकार दिनेश फडनिसको निधन

भारतीय टेलिशृंखला ‘सिआइडी’ का कलाकार दिनेश फडनिसको निधन
१९ मंसिर, बाँपीझ्याला, काठमाण्डौं । भारतीय टेलिशृंखला ‘सिआइडी’ का कलाकार दिनेश फडनिसको निधन भएको छ। मंगलबार मुम्बईस्थित तुंगा अस्पतालमा उनको निधन भएको हो। उनको निधन भएको खबर सिआइडीमा दयाका भूमिकामा देखिने दयानन्द शेट्टीले पुष्टि गरेका हुन्। ‘दिनेश लामो समयदेखि बिमार थिए। उनलाई हृदयाघात भएको थिएन। तर स्वास्थ्यमा समस्या देखिएको थियो। मल्टिपल अर्गन फेल भएको कारण उनको निधन भएको हो,’ उनले... Read More

रूचाइयो पूजा र आकाशको फिल्म ‘सम्हालिन्छ कहिले मन’ भिडिओ…..

रूचाइयो पूजा र आकाशको फिल्म ‘सम्हालिन्छ कहिले मन’ भिडिओ…..
१२ मंसिर बाँपीझ्याला, काठमाण्डौं । सुदर्शन थापा निर्देशित फिल्म ‘सम्हालिन्छ कहिले मन’ युट्युबमा रूचाइएको छ। यो फिल्म गतवर्ष भदौमा हलमा प्रदर्शन भएको थियो। हलमा दर्शकको साथ पाउन नसकेको फिल्मले युट्युबमा भने राम्रो प्रतिक्रिया पाएको छ। दर्शकले राम्रो फिल्म रहेको बताउँदै अभिनेत्री पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देनको अभिनयको तारिफ गरेका छन्। यो समाचार तयार पार्दा १७ लाख ४६ हजार... Read More

चलचित्र ‘चित्रा’को पोष्टर सार्वजनिक

चलचित्र ‘चित्रा’को पोष्टर सार्वजनिक
१२ मंसिर, बाँपीझ्याला, काठमाण्डौं । चलचित्र चित्राको पोष्टर सार्वजनिक भएको छ । घनश्याम लामिछाने निर्देशित चलचित्र ‘चित्रा’का मेकरले फस्टलुक पोष्टर सार्वजनिक गरेका छन् । निर्माण टिमले ‘नजरैको हानाहान’ बोलको गीत सार्वजनिक गरेपछि ३ नयाँ पोष्टर सार्वजनिक गरेका हो । सार्वजनिक भएका तीन पोस्टर मध्ये एकमा डेब्यू अभिनेता सन्तोष अधिकारीसहित फिल्मका मुख्य अभिनेताद्धय अर्पण थापा र प्रमोद अग्रहरिलाई ‘इन्टेन्स लुकमा’ देखाइएको... Read More

अभिनेता शाहरुख खान फिल्म ‘डंकी’मा

अभिनेता शाहरुख खान  फिल्म ‘डंकी’मा
७ मंसिर, बाँपीझ्याला, काठमाण्डौं । अभिनेता शाहरुख खान पछिल्लो समय फिल्म ‘डंकी’को कारण चर्चामा छन् । फिल्ममा शाहरुखको अलावा तापसी पन्नु, विक्की कौसल, बोमन ईरानी, विक्रम कोचर र धमेन्द्रको समेत अभिनय छ । फिल्ममा अभिनेता अजयकुमार पनि मुख्य भूमिकामा छन् । अजय कुमारले फिल्ममा शाहरुखले ४ अलग अगल लुक्समा काम गरेको खुलासा गरेका छन् । ‘शाहरुखले फिल्मलाई महत्वका साथ लिएका... Read More

फिल्म ‘कार्साङ’मा अभिनेत्री शिल्पा मास्के अनुबन्धित

फिल्म ‘कार्साङ’मा अभिनेत्री शिल्पा मास्के अनुबन्धित
४ मंसिर, बाँपीझ्याला, काठमाण्डौं । फिल्म ‘कार्साङ’मा अभिनेत्री शिल्पा मास्के अनुबन्धित भएकी छन् । यम शेर्पाको निर्देशनमा बन्न लागेको फिल्ममा यसअघि मुख्य कलाकारका रूपमा दयाहाङ राई, बुद्धि तामाङ फाइनल भइसकेका छन् । यस्तै, फिल्ममा नायिकाको रुपमा सुरक्षा पन्त र नवकलाकार छिरिङ शेर्पा फाइनल भइसकेका छन् । शिल्पा पनि फिल्ममा भित्रिएपछि ३ जना नायिकाहरुले फिल्ममा काम गर्ने पक्का भएको छ ।... Read More

टाइगर ३ को चौथोँ दिनको कमाई पहिलो तीन दिनको तुलनामा आधा घटे

टाइगर ३ को चौथोँ दिनको कमाई पहिलो तीन दिनको तुलनामा आधा घटे
बाँपीझ्याला, काठमाण्डौं । मुम्बई, सलमान खानको टाइगर ३ बक्स अफिसमा धुम मच्चिरहेको छ । सलमान खान, कट्रिना कैफ र इमरान हाश्मी अभिनित स्पाइ थ्रिलर फिल्मले रिलिजको पहिलो तीन दिनमै दर्शकको राम्रो प्रतिक्रिया पाएको छ । तर अहिले टाइगरको चमक अलि घटेको देखिन्छ । जस अनुसार यो फिल्मले अपेक्षित व्यापार नगरेको जनाइएको छ । रिपोर्टमा विश्वास गर्ने हो भने टाइगर ३... Read More

‘राजा हिन्दुस्तानी’ अभिनेता आमिर खान र अभिनेत्री करिश्मा कपूरको जोडी चर्चामा

‘राजा हिन्दुस्तानी’ अभिनेता आमिर खान र अभिनेत्री करिश्मा कपूरको जोडी चर्चामा
बाँपीझ्याला, काठमाण्डौं । सन् १९९६ मा प्रदर्शन भएको फिल्म ‘राजा हिन्दुस्तानी’ लाई दर्शकले खुबै मन पराएका थिए। अहिलेसम्म पनि यो फिल्मलाई दर्शकले मन पराइरहेका छन्। यही फिल्मबाट अभिनेता आमिर खान र अभिनेत्री करिश्मा कपूरको जोडीको चर्चा भएको थियो। फिल्ममा उनीहरू दुवैले राम्रो अभिनय गरेका थिए। यो फिल्मको मुख्य पात्र रहेकी करिश्मा भने निर्देशकको पहिलो छनोट थिइनन्। फिल्मका निर्देशक धर्मेश दर्शनले... Read More
1 5 6 7 8 9 144