Search

दोलखा भीमेश्वरमा नवमीको दिन सर्वसाधारणबाट गरिने बलिपूजा नहुने, कालरात्री पूजा लगाएत अन्य गुठी संग सम्वन्धी रात्रीकालीन पूजा हुने

दोलखा भीमेश्वरमा नवमीको दिन सर्वसाधारणबाट गरिने बलिपूजा नहुने, कालरात्री पूजा लगाएत अन्य गुठी संग सम्वन्धी रात्रीकालीन पूजा हुने
अजय प्रधान, बाँपीझ्याला, दोलखा । दोलखा जिल्लाको ऐतिहासिक शहर हालको भीमेश्वर नगर वडा नं. २ दोलखा स्थित भीमेश्वर मन्दिरमा यस वर्ष बली पुजा नहुने भएको छ । विश्व भरी महामारीको रुपमा फैलिएको कोविड –१९ को संक्रमणबाट सर्वसाधारण लगाएत स्थानिय जनताहरुलाई संक्रमण हुनबाट बचाई राख्न हालसम्म मन्दिरको रासपूजा लगाए अन्य नित्यपूजाहरु बाहेक सर्वसाधारणको पूजाहरुलाई निषेध गरिएको छ । यस सम्वन्धमा श्री... Read More

यस वर्षको बडा दशैंमा बिओके स्मार्टबाट दक्षिणामा ३ सय, लागु हुनेछ यस्ता शर्तहरु

यस वर्षको बडा दशैंमा बिओके स्मार्टबाट दक्षिणामा ३ सय, लागु हुनेछ यस्ता शर्तहरु
बाँपीझ्याला, काठमाडौं । बडा दशैंको उपलक्ष्यमा बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई डिजिटल दक्षिणा योजनामा नगद उपहार दिने भएको छ । कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै यस वर्षको दशैंमा ब्यक्तिगत दुरी कायम गरी चाडपर्व मनाउन अनुरोध पनि गरेको छ । दशैंमा साधारणतया आफ्नो मान्यजनहरुबाट आशिर्वाद लिई दक्षिणा स्वरुप पैसा लिनेदिने चलन चल्दै आएको थियो । ब्यक्तिगत दुरी कायम... Read More

दशैंको पाँचौँ दिन स्कन्दमाताको पूजा आराधना गरिँदै, यस्तो छ पूजा विधि

दशैंको पाँचौँ दिन स्कन्दमाताको पूजा आराधना गरिँदै, यस्तो छ पूजा विधि
बाँपीझ्याला, काठमाडौं । नवरात्रको पाँचौँ दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रको पहिलो दिन कात्तिक १ गते शनिबार दशैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा... Read More

सशस्त्रले यो दसैँमा सार्वजनिक ठाउँमा पिङ नहाल्ने

सशस्त्रले यो दसैँमा सार्वजनिक ठाउँमा पिङ नहाल्ने
बाँपीझ्याला, काठमाडौं । सशस्त्र प्रहरी बलले यसपटक दसैँमा पिङ नहाल्ने भएको छ । अघिल्ला दसैँमा सशस्त्रले सार्वजनिक स्थानमा सर्वसाधारणका लागी पिङ बनाउने गरेको थियो । देशभरका सशस्त्रको युनिट आसपास मानिस जमघट हुने स्थानमा पिङ हाल्ने कार्यक्रम यसपपटक स्थगन गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता (डिआईजी) राजु अर्यालले बताए । डिआईजी अर्यालले भने–‘कोरोना संक्रमण जोखिमले गर्दा यसपाला पिङ नहाल्नु भनेका छौँ ।... Read More

नवरात्रिको दोस्रो दिनः माता ब्रह्मचारिणीको पूजा आराधना गरिँदै

नवरात्रिको दोस्रो दिनः माता ब्रह्मचारिणीको पूजा आराधना गरिँदै
बाँपीझ्याला, एजेन्सी । हिजो कात्तिक १ गते घटस्थापनाको दिनबाट नवरात्रि सुरु भएको छ । आज दोस्रो दिन माता ब्रह्मचारिणीको पूजा आराधना गर्ने प्रचलन गरिन्छ । माता ब्रह्मचारिणीको पूजा आराधना गर्दा शक्ति बढ्ने विश्वास गरिन्छ । शास्त्रका उल्लेख भएअनुसार माता दुर्गाले पार्वतीको रुपमा पर्वतराजकी पुत्री बनेर जन्म लिएर महर्षि नारदको सल्लाहमा भगवान महादेवलाई पतिको रुपमा पाउन कठोर तपस्या गरेकी थिइन् ।... Read More

दशैँको महत्त्व र शुभ साईतहरु

दशैँको महत्त्व र शुभ साईतहरु
ज्यो.पं विष्णु खनालप्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि शुरु हुने नेपालीको महान् पर्व बडादशैँ आजदेखि शुरु भएको छ । आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ मनाइने बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दशैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजारम्भ हुन्छ । मिति २०७७ साल कार्तिक १... Read More

दसैं, तिहार र छठ मनाउन पनि मापदण्ड !

दसैं, तिहार र छठ मनाउन पनि मापदण्ड !
बाँपीझ्याला, काठमाडौं । दसैं, तिहार, छठ लगायतका चाड पर्व नजिकिदै गर्दा सरकारले यो वर्ष चाडपर्व मनाउनका लागि मापदण्ड सार्वजनिक गरेको छ । सरकारले जारी गरेको मापण्ड पालना नगर्ने व्यक्तिलाई सरकारले संक्रामण रोग ऐन, २०२० अन्तरगत कारबाही गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । दसैं तथा अन्य जात्रा तथा पर्वमा प्रसाद तथा टीका सकेसम्म वितरण नगर्न मन्त्रालयले आग्रह गरो छ... Read More

यस वर्षको फूलपाती बढाइँ साङ्केतिक

यस वर्षको फूलपाती बढाइँ साङ्केतिक
बाँपीझ्याला, काठमाडौंं । यस वर्षको फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिन साङ्केतिकरूपमा मात्र आयोजना गरिने भएको छ । नेपाली सेनाले सैनिक मञ्च टु्ँडिखेलामा भव्य समारोहको आयोजना गरी फूलपाती बढाइँ हरेक वर्ष हर्षोल्लासका साथ मनाउँदै आएको छ । तर यस वर्ष कोभिड–१९ को सङ्क्रमणबाट सिर्जित परिस्थितिका कारण हर्षोल्लासका साथ नभई धर्म, संस्कृति र परम्परालाई निरन्तरता र जीवन्तता दिन प्रतीकात्मकरूपमा... Read More

ईन्द्रजात्रा । अनन्त चतुर्दशी व्रत

ईन्द्रजात्रा । अनन्त चतुर्दशी व्रत
उपत्यका अर्थात काठमाडौं, ललितपुर र भक्तपुर एउटा इतिहासै इतिहासको शहर हो, देवादिदेव महादेवको पवित्र पाशुपत क्षेत्रको इतिहास कुनै काब्य या इतिहासका ताम्रपत्र या शिलालेखमा उल्लेख छैन तथापि यस शहरवासीको सहिष्णुता, संस्कार, सभ्यता अनि सांस्कृतिक धरोहरहरु आज विश्वकालागि नै एउटा अनमोल प्राचिन सम्पती भएको छ । संसारका अहिले धेरै विकसित मानिने राष्ट्रहरुको विश्व मानचित्रमा अस्तित्वनै नभएको शताब्दीयौं अगाडि काठ्माण्डौले आफ्नो हरेक... Read More

गौरा पर्व शुरु, कोभिड –१९ ले हरायो रौनक

गौरा पर्व शुरु, कोभिड –१९ ले हरायो रौनक
बाँपीझ्याला, काठमाण्डौं । कञ्चनपुरसहित सुदूरपश्चिम प्रदेशमा आजदेखि गौरा पर्व शुरु भएको छ । शुक्ल पक्षको पञ्चमीका दिन महिलाले बिहानै स्नान गरी घरघरमा बिरुडा राखेका छन् । घरको एक कोठामा गाईको गोबरले लिपेर तामा र पितलका भाँडाको बाहिरपट्टि पाँच ठाउँमा गाईको गोबर र दुबो लगाई टीका र अक्षताले सिङ्गारेर एवं धुप बत्ती बालेर पञ्चअन्न गहुँ, मास, गहत, गोरस र कलौ भिजाएर... Read More
1 10 11 12